समाचार

माधव नेपालसहितलाई प्रतिवादी बनाइएको पतञ्जलि जग्गा हिनामिनाको मुद्दा पेसीमा

२०८२ भदौ २२ गते १३:०१

काठमाण्डू, २२ भदौ– विशेष अदालतले पतञ्जलि जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितलाई प्रतिवादी बनाएर दायर गरिएको भ्रष्टाचार मुद्दा सुनुवाइका लागि पेसी तोकेको छ । विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र विदुर कोइरालाको इजलासमा पूर्वप्रधानमन्त्री नेपालसहितको भ्रष्टाचार मुद्दा...

बालिकालाई ठक्कर दिने मन्त्रीका चालकलाई छाड्ने तयारी

२०८२ भदौ २२ गते १२:४५

काठमाण्डू, २२ भदौ– कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री राम राना सवार गाडीले हिजो (शनिबार) रसिद्धिस्थित घुम्तीमा ११ वर्षीष बालिकालाई ठक्कर दियो । उक्त दुर्घटना पछि मन्त्री रानाका सवारी चालक चन्द्रनारायण चौधरीलाई प्रहरीले नियन्त्रमा लियो । तर अहिलेसम्म कुनै उजुरी नआएकाले चालक चौधरीलाई...

देउवाको पोस्टमा बालेनको कमेन्टः सारै गाह्रो हुने रहेछ भीपीएनबाट चलाउन त !

२०८२ भदौ २२ गते १२:४०

काठमाण्डू, २२ भदौ– काठमाण्डू महानगरपालिका मेयर बालेन्द्र शाह बालेनले पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सामाजिक सञ्जालमा गरेको एक पोस्टमा प्रतिक्रिया जनाउँदै प्रश्न गरेका छन । काठमाण्डूका मेयर बालेनले सभापति देउवाको पोस्टमा कुन भीपीएनबाट फेसबुकमा पोस्ट गरेको भन्दै प्रश्न गरेका हुन ।...

देउवाको पोस्टमा बालेनको कमेन्टः यो पोस्ट कुन भीपीएनबाट हो ?

२०८२ भदौ २२ गते १२:३८

काठमाण्डू, २२ भदौ– काठमाण्डू महानगरपालिका मेयर बालेन्द्र शाह बालेनले पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सामाजिक सञ्जालमा गरेको एक पोस्टमा प्रतिक्रिया जनाउँदै प्रश्न गरेका छन । काठमाण्डूका मेयर बालेनले सभापति देउवाको पोस्टमा कुन भीपीएनबाट फेसबुकमा पोस्ट गरेको भन्दै प्रश्न गरेका हुन ।...

बौद्धमा अन्धाधुन्ध खुकुरी प्रहार गर्ने व्यक्तिलाई भारतबाट पक्राउ गरेर काठमाण्डू ल्याइयो

२०८२ भदौ २२ गते १२:२७

काठमाण्डू, २२ भदौ– काठमाण्डूको बौद्धको बाहुनाधारामा मोटरसाइकलमा सवार एक युवकमाथि अन्धाधुन्ध खुकुरी प्रहार गर्ने समूहका तीन जनालाई भारतमा पक्राउ गरेर काठमाण्डू ल्याइएको छ । काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दिल्ली प्रहरीको सहयोग मा उनीहरुलाई पक्राउ गरेर काठमाण्डू ल्याइएको स्रोतले जानकारी दिएको छ ।...

निजी क्षेत्रलाई डिजिटल पूर्वाधार विकासमा सहभागि गराउन जरुरी छः योगेश भट्टराई

२०८२ भदौ २१ गते १५:५५

काठमाण्डू, २१ भदौ– पूर्व मन्त्री एवं एमाले सचिव योगेश भट्टराईले नेपालको निजी क्षेत्रलाई डिजिटल पूर्वाधार विकासमा समेत सहभागि गराउन जरुरी रहेको बताएका छन । आज (शनिबार) ललितपुरमा आयोजित एक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै एमाले सचिव भट्टराईले यस्तो बताएका हुन । विद्यमान कानून र थप...

तत्काल सरकारका मन्त्रीहरू हेरफेर हुँदैनन्: देउवा

२०८२ भदौ २१ गते १५:४१

काठमाण्डू, २१ भदौ– पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले वर्तमान गठबन्धन सरकारले निरन्तरता पाउने बताएका छन । आज (शनिबार) विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै देउवाले यस्तो बताएका हुन । सभापति देउवाले संविधान संशोधनका निम्ति दुई तिहाइ बहुमतसहित सबैको सहमति आवश्यक पर्ने पनि बताएका...

वर्तमान गठबन्धन सरकारले निरन्तरता पाउँछः देउवा

२०८२ भदौ २१ गते १५:४०

काठमाण्डू, २१ भदौ– पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले वर्तमान गठबन्धन सरकारले निरन्तरता पाउने बताएका छन । आज (शनिबार) विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै देउवाले यस्तो बताएका हुन । सभापति देउवाले संविधान संशोधनका निम्ति दुई तिहाइ बहुमतसहित सबैको सहमति आवश्यक पर्ने पनि बताएका...

नेपालमै रोजगारी सिर्जना गर्ने सपना देख्नुपर्छः महामन्त्री थापा

२०८२ भदौ २१ गते १५:१९

काठमाण्डू, २१ भदौ– कांग्रेस महामन्त्री गगन थापाले देशमा नै रोजगारी सिर्जना गरी युवा पलायन रोक्ने सपना देख्नुपर्ने बताएका छन । आज (शनिबार) काठमाण्डूमा आयोजित एक कार्यक्रममा बोल्दै कांग्रेस महामन्त्री थापाले यस्तो बताएका हुन । उनले अहिले पूर्वाधार विकाससँगै मानिसका आकांक्षाहरू पनि बढेको पनि बताएका...

नक्कली भारतीय नोटसहित कञ्चनपुरबाट ५ जना पक्राउ

२०८२ भदौ २१ गते १५:०७

काठमाण्डू, २१ भदौ– प्रहरीले कञ्चनपुरबाट पाँच सय दरका नक्कली भारतीय रुपैयाँसहित पाँच जनालाई नियन्त्रमा लिएको छ । शुक्रबार राति युपी १४ बीएच २०७३ नम्बरको भारतीय गाडीमा नक्कली नोट बोकेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले पाँच सय भारतीय रुपैयाँका १४७ नोटसहित पाँच जनालाई पक्राउ गरीएको...

माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै

२०८२ भदौ २१ गते १४:५७

काठमाण्डू, २१ भदौ– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले आजदेखि मध्यपहाडी लोकमार्ग अभियान पुनस् सुरु गर्ने भएको छ । अभियानका लागि पार्टी अध्यक्ष प्रचण्ड शनिबार पोखरा पुगेका छन् । गत जेठ २ गते बैतडीको पाटनबाट अभियान थालेको माओवादी केन्द्रले वर्षा सुरु भएसँगै स्थगन गरेको...

युट्युब वेब ब्राउजरमा बन्द, मोबाइलमा खुलै

२०८२ भदौ २१ गते १४:२३

काठमाण्डू, २१ भदौ– सरकारले सामाजिक सञ्जाल बन्‍द गर्ने निर्णय गरेको २ दिनपछि नेपालमा युट्युब बन्द भएको छ । सरकारको निर्णय मान्‍दै नेपाल दूरसञ्‍चार प्राधिकरणको निर्देशन मान्दै इन्टरनेट सेवा प्दायक संघ (आईएपान)ले नेपालमा युट्युबको सेवा बन्द गरेको हो । युट्युब बन्द भएसँगै त्यहाँभएका म्युजिक भिडियो,...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us