काठमाण्डू, २१ भदौ–वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा-आराधना गर्दै आज परम्परागत रूपमा इन्द्रजात्रा पर्व मनाइँदै छ । हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने यो पर्व विशेष गरी काठमाण्डू, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा धूमधामका साथ मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन...
ललितपुर, २१ भदौ–एमाले नेता एवं कोशी प्रदेशका आर्थिक मामिला ताथ योजनामन्त्री राम रानामगर सवार गाडीले बालकलाई ठक्कर दिएको छ । मन्त्री राना गोदावरीमा जारी एमालेको दोश्रो विधान सम्मेलनमा सहभागी हुन जाँदै थिए । राना सवार गाडीले हरिसिद्धमा ११ वर्षीय बालकलाई ठक्कर दिएको थियो ।...
काठमाण्डू, २० भदौ– संसदीय सुनुवाइ समितिको सभापतिमा कांग्रेस सांसद रामहरी खतिवडा निर्विरोध निर्वाचित भएका छन । समितिका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराको अध्यक्षतामा शुक्रवार बसेको बैठमा उनलाई निर्विरोध चयन भएको घोषणा गरिएको हो । समितिकी यसअघिकी सभापति ईश्वरीदेवी न्यौपानेले राजीनामा दिएपछि रिक्त सभापति पदमा...
काठमाण्डू, २० भदौ– सरकारले आधिकारीक रुपमा दार्ता नभएसम्म सामाजिक सञ्जाल र अनलाइन प्ल्याटर्फमहरु बन्द गरेसँगै केहि सामाजिक सञ्जालहरुले चासो बढाएका छन । यो सँगै सामाजिक सञ्जालहरूको सूचीमा हाम्रो पात्रो सूचीकृत भएको छ । सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयमा शुक्रबार हाम्रो पात्रोले आफ्नो एप्स सूचीकृत...
काठमाण्डू, २० भदौ– सूचना प्रविधि विभागका महानिर्देशक रमेश शर्मा पौड्यालले राजीनामा दिएका छन । सूचना प्रविधि प्राविधिक समूहका सहसचिवको रूपमा विभागको नेतृत्व गरिरहेका उनले राजीनामा दिएको मन्त्रालयको प्रशासन तथा योजना महाशाखाका प्रमुख कोशहरि निरौलाले जानकारी दिए । राजीनामामा उनले व्यक्तिगत तथा पारिवारिक कारणले सेवामा...
काठमाण्डू, २० भदौ– सत्ता घटक दल एमालेले आफ्नो पार्टी सदस्यता सङ्ख्या सार्वजनिक गरेको छ । ललितपुरको गोदावरीस्थित सनराइजहलमा जारी एमालेको दोस्रो विधान महाधिवेशनमा एमाले महासचिव शंकर पोखरेलले पेस गरेको सांगठानिक प्रतिवेदनमा २०८२ सालमा नवीकृत पार्टी सदस्यको कुल विवरण सार्वजनिक गरेको हो । सार्वजनिक तथ्याङ्क...
काठमाण्डू, २० भदौ– ललितपुरको गोदावरीस्थित सनराइज हलमा जारी सत्ता घटक दल एमालेको दोस्रो विधान महाधिवेशनमा वैदेशिक रोजगारीले सांस्कृतिक विचलन बढाएको निष्कर्ष निकालेको छ । दोस्रो विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा वैदेशिक रोजगारीले सांस्कृतिक विचलन ल्याएको निष्कर्ष प्रस्तुत गरिएको हो ।...
काठमाण्डू, २० भदौ– ललितपुरको गोदावरीस्थित सनराइज हलमा जारी सत्ता घटक दल एमालेको दोस्रो विधान महाधिवेशनमा भारतले नेपाली भूमि मिचेको सन्दर्भ पार्टीको दस्तावेजमा पनि समावेश गरेको छ । गोदावारीमा शुक्रबार सुरु भएको दोस्रो विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा भारतले सुगौली सन्धि...
काठमाण्डू, २० भदौ– ललितपुरको गोदावरीस्थित सनराइज हलमा जारी सत्ता घटक दल एमालेको दोस्रो विधान महाधिवेशनमा महाधिवेशनका लागि पुगेका प्रतिनिधिहरूलाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सन्देशसहितको पत्र बाँडिएको छ । प्रतिनिधिहरूलाई पूर्वराष्ट्रपति भण्डारीको सन्देश भन्दै पत्र बाँडिरहेका छन् । महाधिवेशन वरपर धेरैले उक्त पत्र पढेर बसिरहेका दृश्य...
काठमाण्डू, २० भदौ– सरकारले आधिकारीक रुपमा दार्ता नभएसम्म सामाजिक सञ्जाल र अनलाइन प्ल्याटर्फमहरु बन्द गरेसँगै केहि सामाजिक सञ्जालहरुले चासो बढाएका छन । यो सँगै सामाजिक सञ्जाल एक्सले दर्ता गर्न आवश्यक कागजातबारे विववण मागेको छ । शुक्रबार एक्सले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग दर्ताका लागि...
काठमाण्डू, २० भदौ– गृहमन्त्रालयले सात उपसचिवको गुपचुप सरुवा गरेको छ । अघिल्लो साता गरेको सरुवा मन्त्रालयको आधिकारिक वेभसाइटमा राखिएको छैन । शाखा अधिकृत र नायब सुब्बालाई हाजिर हुन २४ घण्टे चेतावनी दिएको पत्र समेत वेभसाइटमा राख्ने मन्त्रालयले उपसचिव सरुवा गरेको विषय भने एक साता...
काठमाण्डू, २० भदौ– एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले बिहीबार २६ वटा सामाजिक सञ्जाल फेसबुक बन्द गर्ने निर्णय गर्यो । सोहीअनुसार इन्टरनेट सेवा प्रदायकले धमाधम फेसबुकसहितका सामाजिक सञ्जाल बन्द गर्न सुरु गरे । तर, सोही निर्णय गराउने प्रधानमन्त्री केपी ओलीले भने अझै फेसबुकमा आफ्नो...