काठमाण्डू, २३ भदौ– माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्माओली र गृहमन्त्री रमेश लेखकको राजीनामा मागेको छ । सो पार्टीको केन्द्रीय सचिवालयको सोमबार बसेको आकस्मिक बैठकले ‘जेनजी’ पुस्ताका युवाहरूको आन्दोलनका सन्दर्भमा विशेष प्रस्तावसहित पारित गर्दै प्रधानमन्त्री र गृहमन्त्रीको...
काठमाण्डू, २३ भदौ– कांग्रेसका केन्द्रीय सदस्य प्रा.डा. गोविन्दराज पोखरेलले नेपाली कांग्रेसकै नेताले गृहमन्त्रीको राजीनामा माग गरेका छन् । सामाजिक सञ्जालमार्फत नेता पोखरेलले गृहमन्त्रीले तत्काल राजीनामा नदिए पार्टीले फिर्ता बोलाउनुपर्ने पनि बताएका छन् । पोखरेलले समाजिक सञ्जालमा लेखेका छन, ‘गृहमन्त्रीले तुरून्तै राजीनामा दिनुपर्यो । यदि...
काठमाण्डू, २३ भदौ– जेन–जी समुहले काठमाण्डूको नयाँ बानेश्वर क्षेत्रमा गरेको विरोध प्रदर्शनको क्रममा प्रहरीको गाली लागेर घाइते भएका थप एक जना प्रदर्शनकारीको ट्रमा सेन्टरमा मृत्यु भएको छ ।सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको प्रदर्शनका क्रममा गम्भीर घाइते भएका थप एक जनाको उपचारको क्रममा ट्रमा...
काठमाण्डू, २३ भदौ– सत्ता घटक दल एमालेले बढ्दो भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध जेनजीले गरेको आन्दोलनमा घुसपैठ भएको हुनसक्ने आशङ्का गरेको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जेनजीको आन्दोलनभित्र व्यापक घुसपैठ भएको हुनसक्ने आशङ्का गरिएको जानकारी दिए । ‘जेनजीहरुको आन्दोलनमा व्यापक घुसपैठ...
काठमाण्डू, २३ भदौ– आज (सोमबार) काठमाण्डूको नयाँ बानेश्वर क्षेत्रमा प्रर्दशन गरीरहेका जेन–जी समुहका प्रदर्शनकारीहरुले नयाँ बानेश्वर क्षेत्रमा मानव अधिकार आयोगको गाडी जलाएका छन् । सोमबार दिउँसो एभरेस्ट हस्पिटल अगाडि उनीहरुले आयोगको गाडीमा आगजनी गरेका हुन् । प्रदर्शनकारीले बागमती बाएबी ८२९३ नम्बरको गाडी चलाएको प्रहरीले...
काठमाण्डू, २३ भदौ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी आन्दोलनमा घाइते भएकाहरूको उपचार निःशुल्क गर्न मातहतका सबै सङ्घीय अस्पतालहरूलाई निर्देशन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सङ्घीय अस्पतालमा ल्याइएका घाइतेलाई कुनै शुल्क नलाग्ने गरी उपचारको व्यवस्था गर्न निर्देशन दिएको मन्त्रालय स्रोतले जानकारी...
काठमाण्डू, २३ भदौ– कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सरकारले परिस्थितिको आँकलन गर्न नसकेर गम्भीर गल्ती गरेका बताएका छन । शर्माले जेनजीहरुको आवेग बुझ्नु सरकारको प्राथमिकता दायित्व भएपनि परिस्थितिको आँकलन गर्न नसकेको बताए । ‘जेनजीहरुमा जे कारणले आवेग छ, त्यो कुराको सम्बोधन गर्नु सरकारको प्राथमिकता दायित्व...
काठमाण्डू, २३ भदौ– सत्ताको प्रमुख घटक दल नेपाली कांग्रेसले पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बोलाएको छ । जेनजीहरुको प्रदर्शन हिंसात्मक बनेपछि कांग्रेसले आकस्मिक बैठक बोलाएको हो । सभापति शेरबहादुर देउवाको निवासमा बूढानिलकण्ठमा बैठक बोलाइएको कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा जानकारी दिए । कांग्रेस महामन्त्री शर्माले भने, ‘सरकारले...
काठमाण्डू, २३ भदौ– जेन–जी समुहले आज (सोमबार) काठमाण्डूमा गरेको विरोध प्रदर्शनका क्रममा प्रदर्शनकारीहरुले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा पनि ढुंगामुढा प्रहार गरेका छन् । आलोकनगरमा रहेको केन्द्रीय मूख्यालयमा ढुंगामुढा प्रहार गरेका हुन् । ‘जेनजी प्रदर्शनकारीहरु होइनन्, हाम्रो कार्यलयमा घुसपैठियाहरुले तोडफोड गर्न...
काठमाण्डू, २३ भदौ– जेनजीको प्रदर्शनको क्रममा भएको दमनको सर्वोच्च अदालत बार एसोसिएसनले निन्दा गरेको छ। सचिव रमणकुमार कर्णले एक विज्ञप्ति जारी गर्दै घटनाले राज्य प्रशासनको निरंकुश छविलाई उजागर गरेको बताएका छन । जारी विज्ञप्तिमा भनिएको छ, ‘जेनजीको आन्दोलनमा प्रहरी र प्रशासनबाट भएको शक्तिप्रदर्शन र...
काठमाण्डू, २३ भदौ– आज (सोमबार) जेन–जी समुहले देशभरका विभिन्न स्थानमा सरकारको सामाजिक सञ्जाल बन्दगर्ने निर्णय र भ्रष्टाचारको विरोध गरीरहेका छन । यस्तै आन्दोलनरत जेनजीले बुटवलस्थित नेकपा एमाले पार्टी कार्यालय घेराउ गरेका छन् । सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचार विरुद्ध आन्दोलत बनेका उनीहरूले...
काठमाण्डू, २३ भदौ– आज (सोमबार) जेन–जी समुहले देशभरका विभिन्न स्थानमा सरकारको सामाजिक सञ्जाल बन्दगर्ने निर्णय र भ्रष्टाचारको विरोध गरीरहेका छन । यस्तै आन्दोलनरत जेनजीले बुटवलस्थित नेकपा एमाले पार्टी कार्यालय घेराउ गरेका छन् । सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचार विरुद्ध आन्दोलत बनेका उनीहरूले...