काठमाण्डू, २३ भदौ– जेन–जी समुहले आज (सोमबार) काठमाण्डूमा गरेको विरोध प्रदर्शनका क्रममा प्रदर्शनकारीहरुले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा पनि ढुंगामुढा प्रहार गरेका छन् । आलोकनगरमा रहेको केन्द्रीय मूख्यालयमा ढुंगामुढा प्रहार गरेका हुन् । ‘जेनजी प्रदर्शनकारीहरु होइनन्, हाम्रो कार्यलयमा घुसपैठियाहरुले तोडफोड गर्न...
काठमाण्डू, २३ भदौ– जेनजीको प्रदर्शनको क्रममा भएको दमनको सर्वोच्च अदालत बार एसोसिएसनले निन्दा गरेको छ। सचिव रमणकुमार कर्णले एक विज्ञप्ति जारी गर्दै घटनाले राज्य प्रशासनको निरंकुश छविलाई उजागर गरेको बताएका छन । जारी विज्ञप्तिमा भनिएको छ, ‘जेनजीको आन्दोलनमा प्रहरी र प्रशासनबाट भएको शक्तिप्रदर्शन र...
काठमाण्डू, २३ भदौ– आज (सोमबार) जेन–जी समुहले देशभरका विभिन्न स्थानमा सरकारको सामाजिक सञ्जाल बन्दगर्ने निर्णय र भ्रष्टाचारको विरोध गरीरहेका छन । यस्तै आन्दोलनरत जेनजीले बुटवलस्थित नेकपा एमाले पार्टी कार्यालय घेराउ गरेका छन् । सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचार विरुद्ध आन्दोलत बनेका उनीहरूले...
काठमाण्डू, २३ भदौ– आज (सोमबार) जेन–जी समुहले देशभरका विभिन्न स्थानमा सरकारको सामाजिक सञ्जाल बन्दगर्ने निर्णय र भ्रष्टाचारको विरोध गरीरहेका छन । यस्तै आन्दोलनरत जेनजीले बुटवलस्थित नेकपा एमाले पार्टी कार्यालय घेराउ गरेका छन् । सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचार विरुद्ध आन्दोलत बनेका उनीहरूले...
काठमाण्डू, २३ भदौ– आज (सोमबार) काठमाण्डूको बानेश्वरमा जेन–जी समुहले गरेको प्रदर्शनमा प्रर्दशनकारीले प्रहरीको सञ्चार सेट खोसेका छन् । प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएसँगै अशान्त बनेको नयाँ बानेश्वर क्षेत्रबाट प्रहरीको सञ्चार सेट खोसेका हुन् ।...
काठमाण्डू, २३ भदौ– आज (सोमबार) जेन–जी समुहले देशभरका विभिन्न स्थानमा सरकारको सामाजिक सञ्जाल बन्दगर्ने निर्णय र भ्रष्टाचारको विरोध गरीरहेका छन । यस्तै विराटनगरस्थित कोशी प्रदेशसभा सचिवालय अगाडि पनि जेन–जी पुस्ताले प्रदर्शन गरेका छन् । प्रदेशसभा सचिवालय परिसर निषेधित क्षेत्रमा पर्छ । प्रहरीले प्रदेशसभाको प्रवेशद्धार...
काठमाण्डू, २३ भदौ– आज (सोमबार) जेन–जी समुहले देशभरका विभिन्न स्थानमा सरकारको सामाजिक सञ्जाल बन्दगर्ने निर्णय र भ्रष्टाचारको विरोध गरीरहेका छन । यस्तै जेन–जीको प्रदर्शन अनियन्त्रित बनेपछि कास्की प्रशासनले पोखरा महानगरपालिकामा क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरामा दिउँसो २...
काठमाण्डू, २३ भदौ– आज (सोमबार) जेन–जी समुहले देशभरका विभिन्न स्थानमा सरकारको सामाजिक सञ्जाल बन्दगर्ने निर्णय र भ्रष्टाचारको विरोध गरीरहेका छन । यस्तै सुनसरीको इटहरीमा पनि प्रहरीले गोली चलाएको छ । भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोधमा प्रदर्शनमा उत्रिएको आन्दोलनकारीमाथि प्रहरीले गोली चलाएको हो ।...
काठमाण्डू, २३ भदौ– आज (सोमबार) जेन–जी समुहले देशभरका विभिन्न स्थानमा सरकारको सामाजिक सञ्जाल बन्दगर्ने निर्णय र भ्रष्टाचारको विरोध गरीरहेका छन । पोखरामा जेनजी प्रदर्शनकारीले गण्डकी प्रदेशका मुख्यमन्त्री कार्यालय घेराउ गरेका छन् । प्रर्दशनकारीले मुख्यमन्त्री कार्यालय घेराउ गरेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप समेत भएको छ...
काठमाण्डू, २३ भदौ– सिंहदरबारमा सबै सामाजिक सञ्जाल निरन्तर सञ्चालनममा रहेको खुलेको छ । सिंहदरबारमा रहेको नेटवर्क अन्तर्गतका वाइफाइ कनेक्ट भएपछि फेसबुक, ह्वाटस्याप, म्योन्जर लगायतका प्ल्याटफर्म खुल्छन् । विगतदेखि नै यस्तो निरन्तर रहेको संसद् सचिवालयका कर्मचारी र सांसदहरूले खुलासा गरेका छन । सोमबार प्रतिनिधिसभा अन्तर्गतको...
काठमाण्डू, २३ भदौ– आज (सोमबार) काठमाण्डूमा जेन–जी समुहले गरेको विरोध प्रदर्शनमा हाल सम्म १३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार, उपत्यकाका विभिन्न अस्पतालमा १३ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ । दिउँसो साढे ३ बजेसम्म १३ जनाको मृत्यु...
काठमाण्डू, २३ भदौ– प्रहरीले सिंहदरबार अगाडिबाट पैदल हिँड्न समेत रोक लगाएको छ । जेनजी प्रदर्शनलाई मध्यनजर राखेर प्रहरीले सिंहदरबार अगाडिबाट पैदल हिँड्न समेत रोक लागाइएको प्रहरीले जनाएको छ । सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचार विरुद्ध आन्दोलित जेनजीले काठमाडौं लगायत देशभरिका मुख्यमुख्य शहरहरूमा...