काठमाण्डू, २३ भदौ– नयाँ बानेश्वरस्थित सिभिल अस्पतालको इमर्जेन्सीमै पुग्नेगरी प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ । केहीबेरअघि प्रहरीले लगातार अश्रुँग्यास प्रहार गरेको थियो । प्रहरीले अश्रुग्यास प्रहारका कारण उक्त क्षेत्र तनावपूर्ण छ । अहिले त्यहाँको भिड तितरवितर भएको छ । नयाँ बानेश्वर क्षेत्रमा जेनजीहरूले गरेको...
काठमाण्डू, २३ भदौ– सोमबार भएको जेनजीहरूको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । काठमाण्डूको ट्रमा सेन्टरमा मात्रै उपचारको क्रममा चार जना प्रदर्शनकारीको मृत्यु भएको छ । आज (सोमबार) जेनजीले गरेको विरोध प्रदर्शनका क्रममा घाइते भएकाहरूमध्ये ट्रमा सेन्टरमा चार जनाको मृत्यु भएको अस्पताल...
काठमाण्डू, २३ भदौ– काठमाण्डूको ट्रमा सेन्टरमा मात्रै उपचारको क्रममा चार जना प्रदर्शनकारीको मृत्यु भएको छ । आज (सोमबार) जेनजीले गरेको विरोध प्रदर्शनका क्रममा घाइते भएकाहरूमध्ये ट्रमा सेन्टरमा चार जनाको मृत्यु भएको अस्पताल स्रोतले पुष्टि गरेको छ । जेनजी प्रदर्शनका क्रममा यसअघि सिभिल अस्पतालमा एक...
काठमाण्डू, २३ भदौ– सरकारले सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध जेनजी युवाहरूले थालेको आन्दोलनले हिंसात्मक स्वरुपमा परिर्वतन भएको छ । अहिलेसम्म प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भइसकेको छ । प्रहरीको गोली लागेर काठमाण्डूको निजामती अस्पतालमा एक जनाको मृत्यु भएको छ । अहिलेसम्म करिब...
काठमाण्डू, २३ भदौ– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज (सोमबार) जेन–जी गरेको आन्दोलनमा थप क्षति हुन नदिन सरकारलाई जिम्मेवार बन्न आग्रह गरेका छन् । सोमबार प्रचण्डले भनेका छन्, ‘जेन–जीले उठाएका सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने र भ्रष्टाचारविरुद्धका मागहरूलाई तत्काल सम्बोधन...
काठमाण्डू, २३ भदौ– आज (सोमबार) जेन–जी युवाहरूको प्रदर्शनका क्रममा प्रर्दशनकारी हरुले बानेश्वरमा एक सवारी साधनमा आगजनी गरेका छन । सुरक्षाकर्मीले प्रदर्शनमा बल प्रयोग गरेपछि आक्रोशित जेन जी युवाहरूले एम्बुलेन्समा आगजनी गरेका हुन् ।...
काठमाण्डू, २३ भदौ– काठमाण्डूका प्रमुख जिल्ला अधिकारी छवि रिजालले सुरक्षाकर्मीहरूलाई गोली चलाउने आदेश दिएका छन । उनले सार्वजनिक सम्पत्ति संरक्षणका लागि भन्दै सुरक्षाकर्मीहरूलाई ‘आवश्यक परेमा रवरको गोली हान्नु’ भनी आदेश दिएको काठमाण्डूका सहायक प्रमुख जिल्ला अधिकारी मुक्ति रिजालले जानकारी दिएका छन । ‘प्रमुख जिल्ला...
काठमाण्डू, २३ भदौ– सरकारले सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध आन्दोलित जेनजीमाथि घरको छतबाट टियर ग्यास प्रहार भएपछि घर नै तोडफोड गरीदिएका छन प्रदर्शनको क्रममा आक्रोशित बनेका जेनजीहरूले एक घरमा तोडफोड गरेका हुन् । यसअघि जेनजीले संसद् भवनको पर्खाल भत्काइ दिएका थिए ।...
काठमाण्डू, २३ भदौ– आज (सोमबार) काठमाण्डूमा जेनजीले गरेको विरोध प्रदर्शनका क्रममा अर्का एक जनालाई पनि गोली लागेको छ । नयाँ बानेश्वर चोकमा प्रहरीको गोली लागेर अर्का एक जनालाई पनि गोली लागेको हो । गोली लागेका ती व्यक्तिको पहिचान भएको छैन । उनको अवस्था गम्भीर...
काठमाण्डू, २३ भदौ– संसदीय सुनुवाइ समितिका सभापति रामहरि खतिवडाले आफूले कसैको दबाब र प्रभावमा नपरी निष्पक्ष ढंगले काम गर्ने बताएका छन । आज (सोमबार) सिंहदरबारमा पद तथा गोपनियताको शपथ लिएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति खतिवडाले यस्तो बताएका हुन । सभापति खतिवडाले आफू राज्य व्यवस्था...
काठमाण्डू, २३ भदौ– आज (सोमबार) काठमाण्डूमा जेनजीले गरेको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ । घाइते प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको सिभिल अस्पतालका निर्देशक मोहन रेग्मीले जानकारी दिएका छन । अनुसार घाइतेमध्येका एकजनाको मृत्यु भएको छ...
काठमाण्डू, २३ भदौ– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालयको आकस्मिक बैठक बोलाएको छ । आज (सोमबार) जेनजी युवाहरूले काठमाण्डूमा गरेको प्रदर्शन र प्रहरीको धरपकडबारे छलफल गर्न आकस्मिक बैठक बोलाएको प्रवक्ता मनिष झाले जानकारी दिएका छन । सचिवालयको बैठक चार बजे केन्द्रीय कार्यालय...