समाचार

पोखरामा अनिश्चितकालीन निषेधाज्ञा

२०८२ भदौ २३ गते १६:०६

काठमाण्डू, २३ भदौ– आज (सोमबार) जेन–जी समुहले देशभरका विभिन्न स्थानमा सरकारको सामाजिक सञ्जाल बन्दगर्ने निर्णय र भ्रष्टाचारको विरोध गरीरहेका छन । यस्तै जेन–जीको प्रदर्शन अनियन्त्रित बनेपछि कास्की प्रशासनले पोखरा महानगरपालिकामा क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरामा दिउँसो २...

इटहरीमा प्रहरीद्वारा हवाई फायर, कर्फ्यु आदेश जारी गर्ने तयारी

२०८२ भदौ २३ गते १६:०३

काठमाण्डू, २३ भदौ– आज (सोमबार) जेन–जी समुहले देशभरका विभिन्न स्थानमा सरकारको सामाजिक सञ्जाल बन्दगर्ने निर्णय र भ्रष्टाचारको विरोध गरीरहेका छन । यस्तै सुनसरीको इटहरीमा पनि प्रहरीले गोली चलाएको छ । भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोधमा प्रदर्शनमा उत्रिएको आन्दोलनकारीमाथि प्रहरीले गोली चलाएको हो ।...

जेनजी प्रदर्शनः गण्डकी मुख्यमन्त्री कार्यालय घेराउ, प्रहरी र प्रदर्शनकारीबीच झडप

२०८२ भदौ २३ गते १६:००

काठमाण्डू, २३ भदौ– आज (सोमबार) जेन–जी समुहले देशभरका विभिन्न स्थानमा सरकारको सामाजिक सञ्जाल बन्दगर्ने निर्णय र भ्रष्टाचारको विरोध गरीरहेका छन । पोखरामा जेनजी प्रदर्शनकारीले गण्डकी प्रदेशका मुख्यमन्त्री कार्यालय घेराउ गरेका छन् । प्रर्दशनकारीले मुख्यमन्त्री कार्यालय घेराउ गरेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप समेत भएको छ...

सिंहदरबारमा बन्द छैन सामाजिक सञ्जाल

२०८२ भदौ २३ गते १५:५६

काठमाण्डू, २३ भदौ– सिंहदरबारमा सबै सामाजिक सञ्जाल निरन्तर सञ्चालनममा रहेको खुलेको छ । सिंहदरबारमा रहेको नेटवर्क अन्तर्गतका वाइफाइ कनेक्ट भएपछि फेसबुक, ह्वाटस्याप, म्योन्जर लगायतका प्ल्याटफर्म खुल्छन् । विगतदेखि नै यस्तो निरन्तर रहेको संसद् सचिवालयका कर्मचारी र सांसदहरूले खुलासा गरेका छन । सोमबार प्रतिनिधिसभा अन्तर्गतको...

जेन–जीको प्रदर्शनः हालसम्म १३ जनाको मृत्यु

२०८२ भदौ २३ गते १५:५२

काठमाण्डू, २३ भदौ– आज (सोमबार) काठमाण्डूमा जेन–जी समुहले गरेको विरोध प्रदर्शनमा हाल सम्म १३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार, उपत्यकाका विभिन्न अस्पतालमा १३ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ । दिउँसो साढे ३ बजेसम्म १३ जनाको मृत्यु...

सिंहदरबार अगाडि पैदल हिँड्न रोक

२०८२ भदौ २३ गते १५:४६

काठमाण्डू, २३ भदौ– प्रहरीले सिंहदरबार अगाडिबाट पैदल हिँड्न समेत रोक लगाएको छ । जेनजी प्रदर्शनलाई मध्यनजर राखेर प्रहरीले सिंहदरबार अगाडिबाट पैदल हिँड्न समेत रोक लागाइएको प्रहरीले जनाएको छ । सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचार विरुद्ध आन्दोलित जेनजीले काठमाडौं लगायत देशभरिका मुख्यमुख्य शहरहरूमा...

ट्रमा सेन्टरमा थप दुई जनाको मृत्यु

२०८२ भदौ २३ गते १५:४३

काठमाण्डू, २३ भदौ– आज (सोमबार) काठमाण्डूमा जेनजी समुहले गरेको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइत भएका थप दुई जनाको उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको छ । यसअघि ट्रमा सेन्टरमै चार जनाको मृत्यु भएको थियो भने सिभिल अस्पतालमा एक जनाको मृत्यु भएको थियो । केएमसी...

टिचिङ अस्पतालमा थप एक जना घाइतेको मृत्यु

२०८२ भदौ २३ गते १५:४०

काठमाण्डू, २३ भदौ– आज (सोमबार) काठमाण्डूमा जेनजी समुहले गरेको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइत भएका थप एकको उपचारको क्रममा टिचिङ अस्पतालमा मृत्यु भएको छ । उपचारको क्रममा एक जना प्रदर्शनकारीको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. गोपाल सेढाईंले जानकारी दिएका छन । छातीमा गोली...

जेनजी प्रदर्शनः मृत्यु हुनेको संख्या ९ पुग्यो

२०८२ भदौ २३ गते १५:३७

काठमाण्डू, २३ भदौ– आज (सोमबार) काठमाण्डूमा जेनजी समुहले गरेको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या ९ पुगेको छ । विभिन्न अस्ततालहरूबाट प्राप्त जानकारी अनुसार, दिउँसो साढे ३ बजेसम्म ९ जनाको मृत्यु भइसकेको छ । ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा १, केएमसी अस्पतालमा १...

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ७ पुग्यो

२०८२ भदौ २३ गते १५:३४

काठमाण्डू, २३ भदौ– आज (सोमबार) काठमाण्डूमा जेनजी समुहले गरेको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या ७ पुगेको छ । ट्रमा सेन्टरमा मात्रै चार जनाको मृत्यु भएको छ । सिभिल अस्पताल र केएमसी अस्पतालमा एकरएक जना तथा त्रिवि शिक्षण अस्तपतालमा एकजनाको मृत्यु भएको छ...

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

२०८२ भदौ २३ गते १५:३०

काठमाण्डू, २३ भदौ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । साँझ ६ बजे बस्नेगरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालय उच्च स्रोतले जानकारी दिएको छ । मन्त्रीपरिषद्को बैठक आज साँझ ६ बजे बस्नेगरी बैठक बोलाइएको स्रोतले जानकारी दिएको छ ।...

सिभिल अस्पतालको इमर्जेन्सीमै पुग्नेगरी अश्रुग्यास प्रहार

२०८२ भदौ २३ गते १५:२६

काठमाण्डू, २३ भदौ– नयाँ बानेश्वरस्थित सिभिल अस्पतालको इमर्जेन्सीमै पुग्नेगरी प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ । केहीबेरअघि प्रहरीले लगातार अश्रुँग्यास प्रहार गरेको थियो । प्रहरीले अश्रुग्यास प्रहारका कारण उक्त क्षेत्र तनावपूर्ण छ । अहिले त्यहाँको भिड तितरवितर भएको छ । नयाँ बानेश्वर क्षेत्रमा जेनजीहरूले गरेको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us