काठमाण्डू, २४ भदौ– जेनजी आन्दोलनकारीमाथि भएको दमनप्रति असन्तुष्टि जनाउँदै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले राजीनामा दिने भएका छन् । पौडेलले यस्तो अवस्थामा आफू पदमा बसिरहन नैतिकताले नदिने बताए । ‘देशमा यस्तो असहज अवस्था छ, म मन्त्री पदमा बसिरहनुको अर्थ छैन’, पौडेलले भने, ‘राजीनामा दिँदैछु...
काठमाण्डू, २४ भदौ– स्वास्थ्यमन्त्री प्रदीप पौडेलले राजीनामा दिने तयारी गरेका छन । देशको पछिल्लो घटनाक्रमले सरकारमा बस्ने परिस्थिति नभएको भन्दै उनले राजीनामा दिने तयारी गरेका हुन । स्वास्थ्यमन्त्री पौडेलले भने, ‘यस्तो परिस्थितिमा सरकारमा बस्ने सकिएन । राजीनामा दिँदैछु ।’ यसअघि कृषिमन्त्री रामनाथ अधिकारीले पनि...
काठमाण्डू, २४ भदौ– जेनजी आन्दोलनकारीले बुढानीलकण्ठस्थित काँग्रेस सभापति शेरबहादुर देउवा निवास छिर्ने प्रयास गरेका छन् । देउवा चोकमा उल्लेख्य संख्यामा जम्मा भएका प्रदर्शनकारी सभापति देउवा निवासतर्फ अघि बढेका हुन् । तर, प्रहरीले उनीहरुलाई रोकिरहेको छ । प्रदर्शनकारीले यसअघि मंगलबार बिहान ललितपुर सुनाकोठीस्थित सञ्चार प्रविधिमन्त्री...
झापा, २४ भदौ– जेनजी आन्दोलनकारीले झापाको बिर्तामोडस्थित एमालेको कार्यालयमा आगजनी गरेका छन् । प्रदर्शनकारीले मंगलबार बिहान एमाले कार्यालयमा आजगनी गरेका हुन् । जिल्लाको दमक, बिर्तामोड लगायत स्थानमा बिहानैदेखि प्रदर्शन जारी छ । झापा ओलीको गृहनगर हो ।...
काठमाण्डू, २४ भदौ– काँग्रेस मन्त्रीहरुले सामूहिक राजीनामा दिने तयारी गरेका छन् । प्रहरीको गोलीबाट १९ जेनजी आन्दोलनकारी मारिएपछि सरकार छाड्न काँग्रेसलाई पार्टीभित्र र बाहिरबाट ठूलो दबाब छ । यसअघि गृहमन्त्री रमेश लेखकले सोमबार र कृषिमन्त्री रामनाथ अधिकारीले मंगलबार राजीनामा दिइसेकका छन् । स्वास्थ्यमन्त्री प्रदीप...
काठमाण्डू, २४ भदौ– जेनजी आन्दोलनकारीले सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङको निवासमा आगजनी गरेका छन् । गुरुङको ललितपुर सुनाकोठीस्थित निवासमा प्रदर्शनकारीको एक समूहले मंगलबार बिहान आगो लगाएको हो । ललितपुर प्रहरी प्रमुख एसएसपी श्याम अधिकारीले गुरुङ निवासमा लागेको आगो निभाउने...
काठमाण्डू, २४ भदौ– जेनजी आन्दोलनकारीले ललितपुरको खुमलटारस्थित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा डुंगामुढा गरेका छन् । प्रदर्शनकारीले मंगलबार बिहान प्रचण्ड निवासमा डुंढा प्रहार गरेका हुन् । लगत्तै निवास सुरक्षामा थप प्रहरी परिचालन गरिएको छ । ललितपुर प्रहरी प्रमुख एसएसपी चक्र जोशीले ढुंगामुढा...
काठमाण्डू, २४ भदौ– काँग्रेस मन्त्रीहरुले धमाधम राजीनामा दिन थालेका छन् । जेनजी आन्दोलनमा भएको दमनको नैतिक जिम्मेवारी लिँदै गृहमन्त्री रमेश लेखकले सोमबार राजीनामा दिएका थिए । मंगलबार बिहान कृषि तथा पशुपंक्षीमन्त्री रामनाथ अधिकारीले पनि राजीनामा दिएका छन् । अधिकारीले इमालेमार्फत प्रधानमन्त्री केपी ओलीलाई राजीनामा...
काठमाण्डू, २४ भदौ– काँग्रेस विद्यार्थी संगठन नेविसंघले पनि प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेको छ । सभापति दुजाङ शेर्पाले मंगलबार बिहान विज्ञप्ती जारी गर्दै ओलीको राजीनामा मागेका हुन् । जेनजीले सोमबार राजधानीमा गरेको प्रदर्शनमा सरकार रक्षकबाट भक्षकमा परिणत भएको भन्दै उनले ओलीको राजीनामा मागेका हुन्...
काठमाण्डू, २४ भदौ– विपक्षी दलहरुले जेनजी आन्दोलनमा भएको नरसंहारको जिम्मेवारी लिएर प्रधानमन्त्री केपी ओलीले पद छाड्नुपर्ने निर्णय गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा मंगलबार सिंहदरबारमा बसेको विपक्षी दलहरुको बैठकले ओलीले अबिलम्ब राजीनामा दिनुपर्ने निस्कर्ष निकालेको हो । बैठकमा सहभागी माओवादी...
काठमाण्डू, २४ भदौ– काँग्रेस महामन्त्री गगनकुमार थापाले तत्काल प्रधानमन्त्री पद त्याग्न केपी ओलीलाई चेतावदी दिएका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत थापाले यो सरकारमा अब काँग्रेस एक दिन पनि बस्न नसक्ने स्पष्ट गरे । थापाले जेनजी आन्दोलनको दमनको जिम्मेवारी लिँदै ओलीले अबिलम्ब राजीनामा दिनुपर्ने...
काठमाण्डू, २४ भदौ– एमाले विद्यार्थी संगठन अखिलकी नेता एवं अभियन्ता जस्मिन ओझाले एमाले परित्याग गरेकी छन् । जेनजी आन्दोलनकारीमाथि नरसंहार गरिएको भन्दै उनले एमाले छाडेकी हुन् । सामाजिक सञ्जालमा पोष्ट गरेको तस्बिरमा उनी अस्पतालमा देखिन्छिन् । ओझाले प्रधानमन्त्री केपी ओलीलाई अबदेखि ‘बा’ नभई हत्यारा...