काठमाण्डू, २५ भदौ– काठमाण्डूको डिल्लीबजार कारागारमा कैदीहरूले आगो लगाएपछि स्थानान्तरण गर्ने क्रम जारी छ । अन्य ठाउँका कैदीबन्दी बाहिर निस्किएकाले आफूहरू पनि निस्किन पाउनुपर्ने भन्दै उनीहरुले कारागारमा आगो लगाएका हुन् । रवि लामिछाने प्रक्रियामा बिना जेलबाट निस्किन पाउनुपर्ने भन्दै केही कैदीहरू स्थानान्तरण हुन मानेका...
काठमाण्डू, २५ भदौ– सुन्धारास्थित केन्द्रीय कारागारबाट करिब ३३ सय कैदीबन्दी फरार भएका छन् । कारागारमा रहेका ३८ सय कैदीबन्दी अहिले करिब ५ सयको हाराहारीमा मात्रै कैदीबन्दी रहेका छन । भद्रबन्दी गृहमा एक सय जना रहेको स्रोतले जानकारी दिएको छ । त्यसैगरी महिला बन्दी गृहमा...
काठमाण्डू, २५ भदौ– रसुवा कारागारबाट सबै कैदीबन्दी फरार भएका छन । कारागारमा रहेका सबै ९८ जना कैदी तोडफोड गरेर भागेको रसुवा कारागारका जेलर कैलाश देवकोटाले जानकारी दिए । यसरी भाग्ने मध्ये कुख्यात अपहरणकारी भारतीय नागरिक उदय सेट्टी पनि । उनीमाथि अपहरण र व्यक्ति हत्याको...
काठमाण्डू, २५ भदौ– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका परीक्षा अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित भएको जनाकारी गराएको छ । आज (बुधबार) एक विज्ञप्ति जारी गर्दै स्थगनबारे जानकारी गराएको हो । विज्ञप्तिमा भनिएको छ, ‘पूर्व निर्धारित तालिका अनुसार २०८२ भदौ २८ र...
काठमाण्डू, २५ भदौ– डडेलधुरा कारागारबाट भागेका २६ जना कैदीबन्दीलाई सेनाले नियन्त्रणमा सेनाले नियन्त्रणमा लिएको छ । कारागारबाट निस्केका २६ जना कैदीबन्दीलाई नियन्त्रणमा लिइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ । त्यस्तै, डिल्लीबजार कारागारबाट भाग्ने प्रयास गरेका कैदीबन्दीलाई रोकेर सेनाले अन्यत्र सार्ने काम...
काठमाण्डू, २४ भदौ– नेपाल टेलिकमले तीन दिनसम्मका लागि डेटा र भ्वाइस कल निःशुल्क गरेको छ । असहज परिस्थितिलाई मध्यनजर गर्दै मंगलबार रातिबाट सुरु भएको उक्त सेवा शुक्रबारसम्म सुचारु गरिने टेलिक प्रवक्ता रवीन्द्र मानन्धरले जानकारी दिए । स्वदेश तथा विदेशमा रहेका आफन्तसँगको सम्पर्कलाई सहज बनाउन...
काठमाण्डू, २५ भदौ– पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको स्वास्थ्य अवस्था खतरामुक्त रहेको छ । उनको सुरक्षित स्थानमा राखेर उपचार भइरहेको स्रोतले जानकारी दिएको छ । मंगलबार जेनजी प्रदर्शनकारीहरूले बुढानीलकण्ठस्थित निवासमा प्रवेश गरेर देउवा दम्पतीमाथि आक्रमण गरेका थिए । आक्रमणमा परेका देउवालाई...
काठमाण्डू, २४ भदौ– काठमाण्डूको डिल्लीबजार कारागार तोडेर भाग्ने प्रयास गरेका कैदीहरूलाई सुरक्षाकर्मीले रोकेका छन् । बुधबार बिहान कारागारको मुल गेट भत्काएर बाहिर निस्किएका कैदीहरुले सडकमा नाराबाजी गरेका थिए । तर, सेना र प्रहरीले घेरा हालेर उनीहरुलाई भाग्नबाट रोके । निकैबेर कैदीहरुले सुरक्षा घेरा तोडेर...
काठमाण्डू, २५ भदौ– काभ्रेको धुलिखेलस्थित जिल्ला कारागारमा पनि आगजनीको प्रयास भएको छ । अहिले दमकल प्रयोग गरेर आगो निभाउने प्रयास भइरहेको छ । कारागार बाहिर ठूलो संख्यामा नेपाली सेना परिचालन गरिएको छ । साथै, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पनि खटिएको छ ।...
काठमाण्डू, २४ भदौ– संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले नेपालको अवस्थालाई आफूले नजिकबाट नियालिरहेको बताएका छन् । सामाजिक सञ्जाल एक्समार्फत नेपालको अवस्थाबारे धारणा सार्वजनिक गर्दै उनले आन्दोलनका क्रममा भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गरे । थप हिंसा हुन नदिन संमय अपनाउन तथा संवाद अघि बढाउन...
काठमाण्डू, २५ भदौ– जेन–जी समुहले मंगलबार गरेको प्रदर्शनका क्रममा प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत दुईजना प्रहरीको मृत्यु भएको छ । जेनजीको मंगलबारको प्रदर्शनका क्रममा आक्रमण हुँदा दुई प्रहरीको मृत्यु भएको बताइएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले महाराजगञ्जमा कार्यरत दुई प्रहरीको...
काठमाण्डू, २५ भदौ– नेपाली सेनाले जेन–जी नेतृत्वको आन्दोलनका क्रममा सुरक्षाकर्मीहरूबाट लुटिएका वा हराएका हातहतियार, गोलीबारुद तथा अन्य सुरक्षा सामग्री बुझाउन आग्रह गरेको छ । नेपाली सेनाले आज (बुधबार) एक विज्ञप्ति जारी गर्दै ती हातहतियार तथा गोलीगट्ठा सेनामा वा सम्बन्धित सुरक्षाकर्मीलाई बुझाउन आग्रह गरेको हो...