समाचार

कालिमाटीमा प्रहरीको गोली लागेका दुई जनाको मृत्यु

२०८२ भदौ २५ गते १७:४८

काठमाण्डू, २५ भदौ– जेनजी प्रदर्शनको क्रममा काठमाण्डूको कालीमाटीमा प्रहरीको गोली लागेर घाइते भएका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २८ वर्षीय अर्जुन भट्ट र २३ वर्षीय देव कुमार सुवेदी रहेको बताइएको छ । मंगलबार कालिमाटीमा प्रहरीसँग झडप हुँदा उनीहरूलाई गोली लागेको थियो...

मोरङमा पनि लगाइयो कर्फ्यु

२०८२ भदौ २५ गते १७:४०

काठमाण्डू, २५ भदौ– जिल्ला प्रशासन कार्यालय, मोरङले कर्फ्यु आदेश जारी गरेको छ । बुधबार साँझ ५ बजेदेखि बिहीबार बिहान ६ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी (सीडीओ) इन्द्रदेव यादवले एक विज्ञप्ति जारी गर्दै जिल्लाभरी कर्फ्यु आदेश जारी भएको जानकारी...

जेनजी पुस्ताको भावना बमोजिम संवैधानिक बाटोबाट निकास दिऔँ: कांग्रेस

२०८२ भदौ २५ गते १७:२६

काठमाण्डू, २५ भदौ– कांग्रेसले जेनजी पुस्ताको भावना बमोजिम अगाडि यात्रा तय गर्न तयार रहेको बताएको छ । सबै पक्षसँग आवश्यक परामर्श गरी वार्ता र संवादमार्फत अहिलेको विषम परिस्थितिलाई निकास दिन कांग्रेसको आग्रह समेत गरेको छ । कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विज्ञप्ति...

आत्मालोचनासहित गगन–विश्वको अपिलः पार्टीलाई जरैदेखि नयाँ बनाऔं

२०८२ भदौ २५ गते १७:१५

काठमाण्डू, २५ भदौ– कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीलाई जरैदेखि सम्पूर्ण रूपमा पुननिर्माण गर्ने प्रतिबद्धता गरेका छन । संघीय लोकतान्त्रिक गणतन्त्र आइसकेपछि सत्तामा पुगेका व्यक्ति र पार्टीहरूले जनअपेक्षाको गतिमा काम गर्न नसकेको दुई महामन्त्रीले स्वीकार समेत गरेका छन । बेथिति र भ्रष्टाचार...

प्रधानसेनापतिले दुर्गा प्रसाईं रास्वपलाई स्टेक होल्डर भनेपछि जेन जी वार्ताबाट बाहिरिए

२०८२ भदौ २५ गते १७:०५

काठमाण्डू, २५ भदौ– नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले आन्दोलनको सरोकावाला दुर्गा प्रसाईं र राष्ट्रिय स्वतन्त्र पार्टी भनेपछि केही जेनजी आन्दोलनकारी वार्ता छोडेर धमाधम बाहिरिन थालेका छन । जेनजी आन्दोलनकारी मध्येकी एक रक्षा बमले नेपाली सेनाको मुख्यालयबाट बाहिरिँदै यस्तो बताएकी हुन् । बमले सामाजिक सञ्जालमा...

जेनजी आन्दोलनबाट घरबारविहीन भएका शीर्ष नेता को–कहाँ छन् ?

२०८२ भदौ २५ गते १७:०२

काठमाण्डु, २४ असोज– जेनजी आन्दोलनकारीले घरमा आजगनी गरेपछि अधिकांश शीर्ष नेता कहाँ छन भन्ने चौतर्फी चासो छ । आफू कता छु भन्नेबारे नेताहरुले पार्टी पंक्तिलाई समेत जानकारी गराएका छैनन् । काँग्रेस र एमालेका दोश्रो तहका केही नेता सामाजिक सञ्जालमा सक्रिय देखिन्छन् । उनीहरुले हतास...

पोखरामा स्थानीयले समातेर बुझाए एक कैदीबन्दी

२०८२ भदौ २५ गते १६:५९

काठमाण्डू, २५ भदौ– कास्की जिल्ला कारागारबाट भागेका एक जना कैदीबन्दीलाई पोखरामा स्थानीयले समातेर प्रहरीलाई बुझाएका छन । बागलुङ बसपार्कनजिकैबाट स्थानीयलाई एक कैदीबन्दीलाई समातेर प्रहरीलाई बुझाएको प्रहरीले जानकारी दिएको छ । स्थानीयले ती कैदीबन्दीलाई कुटपिटसमेत गरेका छन् । हात बाँधेर स्थानीयले कैदीबन्दीलाई नियन्त्रणमा लिएका थिए...

जेनजी प्रतिनिधिको छलफलबाट बाहिरियो एउटा समूह

२०८२ भदौ २५ गते १६:५०

काठमाण्डू, २५ भदौ– जेनजीको प्रतिनिधित्व गर्दै जंगीअड्डामा पुगेका विभिन्न युवामध्ये रक्षा बम छलफलबाट बाहिर निस्किएकी छन । उनले छलफल आन्दोलनको न्यूनतम मान्यताविरुद्ध बढाइन थालेपछि आफूसहित केही साथीहरु बाहिरिएको जानकारी गराएकी छन । उनले भनिन्, ‘जेनजी आन्दोलनको कुनै लिडर छैन, यो हामी सबैलाई थाहा भएकै...

बालेनले इच्छुक छैन भनेपछि सुशीला कार्कीलाई नागरिक सरकारको प्रधानमन्त्री बनाउने विकल्पमा छलफल

२०८२ भदौ २५ गते १६:४४

काठमाण्डु, २४ असोज– काठमाण्डू महानगरपालिकाका मेयर बालेन्द्र साहले अब बन्ने नागरिक सरकारको प्रधानमन्त्रीका लागि इच्छुक नरहेको बताएपछि विकल्पको खोजी भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा मंगलबार साँझ सैनिक मुख्यालयमा भएको छलफलमा उपस्थित जेनजीका प्रतिनिधिले बालेनलाई प्रधानमन्त्रीमा अघि सारेका थिए । श्रोतका अनुसार बैठकमा...

एक दिनको क्षति १० वर्षे माओवादीद्वन्द्वको बेला भन्दा धेरैः कांग्रेस

२०८२ भदौ २५ गते १६:४२

काठमाण्डू, २५ भदौ– पूर्व अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका जस्ता लोकतन्त्रका आधारभूत स्तम्भहरूमा समेत आगजनी हुनु गम्भीर भएको बताएका छन । प्रवक्ता महतले आज विज्ञप्ति जारी गर्दै मंगलबार मात्रै भएको क्षति १० वर्षे माओवादीद्वन्द्वको बेला भन्दा धेरै...

कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका जस्ता लोकतन्त्रका आधारभूत स्तम्भहरूमा समेत आगजनी हुनु गम्भीरः प्रवक्ता महत

२०८२ भदौ २५ गते १६:३९

काठमाण्डू, २५ भदौ– पूर्व अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका जस्ता लोकतन्त्रका आधारभूत स्तम्भहरूमा समेत आगजनी हुनु गम्भीर भएको बताएका छन । प्रवक्ता महतले आज विज्ञप्ति जारी गर्दै मंगलबार मात्रै भएको क्षति १० वर्षे माओवादीद्वन्द्वको बेला भन्दा धेरै...

बालेनले भनेः ‘आई एम नट इन्ट्रेस्टेड फर प्राइममिनिस्टर’

२०८२ भदौ २५ गते १६:३८

काठमाण्डु, २४ असोज– काठमाण्डू महानगरपालिकाका मेयर बालेन्द्र साहले आफू प्रधानमन्त्रीका लागि इच्छुक नरहेको बताएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा मंगलबार साँझ सैनिक मुख्यालयमा भएको छलफलमा उपस्थित जेनजीका प्रतिनिधिले बालेनलाई प्रधानमन्त्रीमा अघि सारेका थिए । छलफलमा बालेन पनि थिए । श्रोतका अनुसार जवाफमा बालेनलाई...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us