काठमाण्डू,२६ भदौ– अन्तरिम सरकारको प्रमुख पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई बनाउन खोजिएको भन्दै जंगीअड्डा अगाडि केही युवाहरु विरोधमा उत्रिएका हुन । नेपाली सेनाको मुख्यालय जंगीअड्डा अगाडि पुगेका युवाहरुले कार्कीलाई सरकारको प्रमुख बनाउन नहुने भन्दै बिरोध गरी रहेका छन । जेनजी आन्दोलनको माग कार्कीलाई सरकार प्रमुख बनाउनका...
काठमाण्डू,२६ भदौ– अन्तरिम सरकारको प्रमुख पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई बनाउन खोजिएको भन्दै जंगीअड्डा अगाडि केही युवाहरु विरोधमा उत्रिएका हुन । नेपाली सेनाको मुख्यालय जंगीअड्डा अगाडि पुगेका युवाहरुले कार्कीलाई सरकारको प्रमुख बनाउन नहुने भन्दै बिरोध गरी रहेका छन । जेनजी आन्दोलनको माग कार्कीलाई सरकार प्रमुख बनाउनका...
काठमाण्डू,२६ भदौ– सोमबार र मंगलबार भएको जेन–जी समुहको प्रदर्शनक पछि देशभरका कारागारबाट भागेका मध्ये एक हजार ४५५ कैदीबन्दी पक्राउ परेका छन् । जेनजीको प्रदर्शन उग्र बनेपछि कारागार तोडफोड र आगजनी गर्दै फरार भएका मध्ये एक हजार ४५५ कैदीबन्दीलाई पक्राउ गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता...
काठमाण्डू,२६ भदौ– त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा छठपछि मात्रै खुल्लने भएका छन । असामान्य परिस्थितको कारण नियमित पठन पाठन कार्तिक ११ गतेदेखि सञ्चालन हुने त्रिवि रजिष्ट्रारको कार्यालयले एक सुचना जारी गर्दै यसबारे जानकारी गराएको छ । कात्तिक १० गते छठपर्व परेको छ । ‘मुलुकभर विद्यमान...
काठमाण्डू, २५ भदौ– कांग्रेसका नेता एवं निवर्तमान स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मुलुकलाई संवैधानिक सून्यतामा जानबाट सबैले रोक्नुपर्ने बताएका छन् । बिहीबार अज्ञात स्थलाट एक सन्देश जारी गर्दै पौडेलले लोकतान्त्रिक मूल्य–मान्यताप्रति पूर्ण प्रतिबद्ध रही विधिको शासनलाई बलियो बनाउन आवश्यक रहेको बताए । राष्ट्रिय एकता, शान्ति, स्थिरता...
कञ्चनपुर, २५ भदौ– भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले कञ्चनपुर कारागारबाट भागेका ७ कैदीलाई नियन्त्रणमा लिएर नेपाली सेनालाई बुझाएको छ । भारत छिर्ने प्रयास गर्दै गर्दा उनीहरुलाई दोधारा चाँदनीबाट नियन्त्रणमा लिएर एसएसबीले सेनालाई बुझाएको हो । यस्तै एक जनालाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा...
काठमाण्डू, २५ भदौ– रामेछाप कारागारमा सेनाले गोली चलाउँदा दुई जनाको मृत्यु भएको छ । कैदीहरुले आफूहरु बाहिर आउनुपर्ने माग राखेर आन्दोलन गरेपछि सेनाले गोली चलाएको हो । जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सेनाले चलाएको गोली लाग्दा दुई कैदीको मृत्यु र १२ जना घाइते भएका...
काठमाण्डू, २५ भदौ–पूर्वयुजराज पारस साहले नेपाली सेना र जेनजी पुस्ताबीच हुने वार्तामा हुनेपर्ने सहमति भन्दै आफ्ना धारणा सार्वजनिक गरेका छन् । विद्यमान राजनीतिक निकासबारे पारस र काठमाण्ठू महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) को धारणा समान छन् । पारसले सामाजिक सञ्जालमार्फत बिहीबार वैदेशिक शक्तिको प्रभावमा...
काठमाण्डू, २५ भदौ– जनमत पार्टीका अध्यक्ष डा सीके राउतले पर्दा पछाडिबाट जेनजी पुस्ताको आन्दोलन दुरुपयोग गरेर पर्दा पछाडि वर्तमान प्रणालीविरुद्ध षड्यन्त्र भइरहेको बताएका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धाराणा सार्वजनिक गर्दै राउतले कठपुतली उम्भाएर देश अरुकै हातमा जाने कुराको पृष्ठभूमि निर्माण गर्न खोजिएको बताए...
काठमाण्डू, २५ भदौ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र वर्तमान संविधान र संसदबाटै निकास खोज्ने कि विकल्पमा जाने भन्नेमा गम्भीर मतभेद देखिएको छ । सभापति रवि लामिछाने पक्ष संविधान र व्यवस्थाकै विकल्पमा जानुपर्ने मनस्थितिमा देखिएको छ भने उपाध्यक्ष स्वर्णिम वाग्ले पक्ष संविधान, संसदीय प्रणाली र...
काठमाण्डू, २५ भदौ–माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुलुकको राजनीतिक निकास संसदबाटै खोजिनुपर्ने बताएका छन् । बिहीबार सैनिक सुरक्षा घेराबाट विज्ञप्ति जारी गर्दै उनले जेनजी युवाहरुले उठाएका माग संविधान र ससंसदबाटै सम्बोधन हुनुपर्ने बताएका हुन् । प्रचण्डले संविधान र संसदको शून्यतामा खोजिने राजनीतिक निकासले...
काठमाण्डू, २४ भदौ– कञ्चनपुर कारागारबाट भागेका एक कैदीले महिलामाथि बलात्कार प्रयास गरेका छन् । दोधाराचाँदनी नगरपालिका–१ का ३५ वर्षीय दीपक सुनारले बुधबार दोधाराचाँदनी नगरपालिका–२ स्थित एक घरमा प्रवेश गरी महिलामाथि बलात्कार प्रयास गरेका हुन् । उनलाई पक्राउ गरी जबर्जस्ती करणी अभियोगमा कारबाही अघि बढाइएको...