काठमाण्डू,२६ भदौ– एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को अध्यक्षबाट राजीनामा दिएका डा. सुजन कडरियाले आफूलाई त्यसबेला हातहतियारसहित केही व्यक्ति आएर आक्रमण गरेपछि सामाजिक सञ्जालबाट राजीनामा घोषणा गर्न बाध्य बनाइएको बताएका छन । सामाजिक सञ्जालबाट राजीनामा घोषणा गरेका कडरियाले आज...
काठमाण्डू,२६ भदौ– काठमाण्डूको सुन्धारा अगाडि युवाहरूबीच झडप भएको छ । जेनजी आन्दोलनपछि नयाँ सरकार गठनको दाबी गर्दै विभिन्न समूह सुन्धारा क्षेत्रमा रहेको बेला हानाहान भएके हो । प्रधानमन्त्रीबाट केपी शर्मा ओलीले राजीनामा दिएपछि अहिले मुलुक सरकारविहीन अवस्थामा छ । नेपाली सेनाले कमाण्ड हातमा लिएर...
काठमाण्डू,२६ भदौ– पूर्व मन्त्री एवं एमाले सचिव गोकर्ण विष्टले जेन–जी पुस्ताको भावना र आकांक्षालाई केन्द्रमा राखेर सार्वभौमसत्ता, संविधान र लोकतन्त्रको रक्षा गर्दै समस्याको समाधान संवैधानिक दायराबाटै खोजिनुपर्ने बताएका छन । विष्टले बिहीबार सामाजिक सञ्जालमा लेख्दै यस्तो बताएका हुन । उनले जेन–जी आन्दोलनमा सहभागीहरुले भनेजस्तो...
काठमाण्डू,२६ भदौ– बृहत् नागरिक आन्दोलनले संविधानका संरक्षक राष्ट्रपतिको अभिभावकत्वमा ‘जेनजी’ क्रान्तिको सफलताको बाटो पहिल्याउनु आजको आवश्यकता भएको निकर्ष निकालेको छ । आन्दोलनले आज विज्ञप्ति जारी गर्दै राष्ट्रपतिको सहभागिता र अभिभावकत्वमा मात्रै वर्तमान राजनीतिक परिस्थितिको निकास खोज्ने काम गर्न आग्रह गरेको छ । ‘संविधानले आफूलाई...
काठमाण्डू,२६ भदौ– एमालेका सांसद सुहाङ नेम्वाङले वर्तमान परिस्थितिको निकास संविधानको मर्मअनुरुप निष्कर्ष खोज्नुपर्ने बताएका छन । घटनाक्रमपछि जेनजी पुस्ताका प्रतिनिधिसँग राष्ट्रपति र प्रधानसेनापतिले वार्ता गरीरहेको उल्लेख गर्दै एमाले सांसद नेम्वाङले यस्तो बताएका हुन । उनले भनेका छन्, ‘संविधानसम्मत् र लोकतान्त्रिक विधि मार्फत नै जेनजी...
काठमाण्डू,२६ भदौ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘भीआईपी’ सुविधा बन्द भएको छ । विमानस्थल कार्यालयले सूचना टाँसेर यसबारे जानकारी गराएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले सबै यात्रुलाई नियमित रुटबाट प्रस्थान र आगमन गर्न सूचित गरेको छ । असहज परिस्थितिका कारण काठमाण्डू लगायत सहरमा रोकिएका सामान्य...
काठमाण्डू,२६ भदौ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले सबै नेपाली अटाउने गरी नेपाली संस्करणको मौलिक प्रजातन्त्र विकास गर्नुपर्ने बताएको छ । मुलुकको वर्तमान राजनीतिक अवस्थाबारे धारणा राख्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले यस्तो बताएका हुन । आज (बिहीबार) अध्यक्ष थापाले जारी गरेको विज्ञप्तिमा भ्रष्ट व्यवस्था...
काठमाण्डू,२६ भदौ– एमाले महासचिव शंकर पोखरेलले संवैधानिक तथा लोकतान्त्रिक उपलब्धिको रक्षाका लागि भन्दै सबै राजनीतिक दलहरूलाई पारस्परिक संवादमा आउन आह्वान गरेको छ । मुलुकको विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे महासचिव शंकर पोखरेलले पार्टी सचिवालयको वक्तव्य जारी गर्दै यस्तो आह्वान गरेका हुन् । एमाले महासचिव पोखरेलले...
काठमाण्डू,२६ भदौ– एमाले महासचिव शंकर पोखरेलले संवैधानिक तथा लोकतान्त्रिक उपलब्धिको रक्षाका लागि भन्दै सबै राजनीतिक दलहरूलाई पारस्परिक संवादमा आउन आह्वान गरेको छ । मुलुकको विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे महासचिव शंकर पोखरेलले पार्टी सचिवालयको वक्तव्य जारी गर्दै यस्तो आह्वान गरेका हुन् । एमाले महासचिव पोखरेलले...
काठमाण्डू,२६ भदौ– सोमबार र मंगलबार जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३४ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलयको पछिल्लो विवरण अनुसार देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार, मृतकको संख्या ३४ पुगेको हो । त्यस्तै, देशभर विभिन्न अस्पतालमा १ हजार ३६८ जना घाइते उपचाररत...
काठमाण्डू,२६ भदौ– सामाजिक सञ्जाल बन्दको विरोध र सुशासनका पक्षमा सुरु भएको जेनजी आन्दोलनले अहिले नयाँ चुनौती पूर्ण अवस्थामा पुगेको छ । उनीहरुको आन्दोलनमा पछिल्लो समय राजावादीहरू हाबी हुँदै गएका छन । ह्वाट्स एप, डिस्कोर्ड जस्ता च्याट प्लेटफर्महरूमा युवाहरूले आन्दोलनका कार्यक्रम र विचार आदानप्रदान गर्ने...
काठमाण्डू,२६ भदौ– गत सोमबार र मंगलबार भएको जेन–जी समुहको प्रदर्शन पछि नेपालका विभिन्न कारागारबाट भागेका १२ जना कैदीलाई भारत प्रवेश गर्न खोज्दा उत्तर प्रदेशबाट भारतीय सुरक्षाकर्मीहरूले नियन्त्रणमा लिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार यी गिरफ्तारीहरू दुई छुट्टाछुट्टै स्थानबाट भएका छन् । सिद्धार्थनगरबाट आठ जना...