काठमाण्डू, २५ भदौ– पूर्वसांसद एवं चर्चित गायिका कोमल वलीले जेनजी आन्दोलकारीले आफ्नो होटलमा आगजनी गरेकामा आक्रोश व्यक्त गरेकी छन् । दाङको तुलसीपुरमा रहेको वलीको कोमल होटलमा आन्दोलनकारीले मंगलबार आगजनी गरेका थिए । आगजनीबाट होटल पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । सामाजिक सञ्जालमा उनले आफ्नो...
काठमाण्डू,२६ भदौ– काभ्रेपलाञ्चोकको पाँचखाल तालिम केन्द्रबाट नेपाली सेनाको थप टोली काठमाण्डू पठाइएको छ । पाँचखालस्थित वीरेन्द्र शान्ति तालिम केन्द्रबाट बिहीबार दिउँसो नेपाली सेनाको फौज काठमाण्डू पठाइएको हो । काठमाण्डूमा गत सोमबार र मंगलबार भएको ध्वंसात्मक प्रदर्शनका कारण नेपाली सेनाले सुरक्षा नेतृत्व हातमा लिएको थियो...
काठमाण्डू, २५ भदौ– राष्ट्रिय सभाका पूर्वसचिव राजेन्द्र फुयाँलले प्रमुख दलका शीर्ष नेताले प्रतिनिधिसभाबाट राजीनामा दिएर निकासको ढोका खोल्नुपर्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत बिहीबार उनले संवैधानिक प्रक्रियाबाट अन्तरिम सरकार गठनको ढोका खोल्न प्रमुख दलका शीर्ष नेतालाई प्रतिनिधिसभाबाट राजीनामा गराउन सुझाएका हुन । त्यसो...
काठमाण्डू,२६ भदौ– नेकपा एकीकृत समाजवादीले घुसपैठियाले लोकतन्त्रलाई समाप्त पार्ने षड्यन्त्र गर्न खोजेको बताएको छ । पूर्व प्रधानमन्त्री समेत रहेका एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाले विज्ञप्ति निकालेर यस्तो टिप्पणी गरेका हुन् । उनले लेखेका छन्, ‘जेन जी पुस्ताको गाग लोकतन्त्रको अन्त्य गर्ने नभई लोकतन्त्रलाई अझ...
काठमाण्डू,२६ भदौ– डडेलधुरा कारागारबाट भागेका ६ कैदी बैतडीबाट पक्राउ परेका छन । संयुक्त सुरक्षा टोलीले जिल्लाको पाटन नगरपालिका–१ सकारबाट उनीहरूलाई पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिएका छन । भारततर्फ भागिरहेका भन्ने सूचनाका आधारमा संयुक्त सुरक्षा टोलीले उनीहरूलाई पक्राउ गरीएको उनले जानकारी...
काठमाण्डू, २५ भदौ– जनता समाजवादी पार्टी, नेपाललका उपाध्यक्ष एवं प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति सभापति राजकिशोर यादवले जेनजीको आन्दोलन कसैलाई सत्ताच्युत गर्न वा कसैलाई सत्तामा ल्याउन नभएको बताएका छन् । नेपाली राज्यसत्ताले जनताको अपेक्षाअनुसार काम गर्न नसक्दाको परिणाम अहिले प्रकट भएको भन्दै उनले...
काठमाण्डू,२६ भदौ– देशका विभिन्न कारागार तथा बाल सुधार गृहबाट भागेका १६६ जना मकवानपुरबाट पक्राउ फेरी पक्राउ परेका छन । सोमबार र मंगलबार जेनजी आन्दोलनका क्रममा भएका तोडफोड र आगजनीका घटनामा उनीहरु कारागारबाट भागेका थिए । नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त...
काठमाण्डू,२६ भदौ– संसदीय सुनुवाइ समितिका सभापति रामहरि खतिवडाले संविधानको परिधिभित्रै रहेर सरकार निर्माण गर्नुपर्ने बताएका छन । उनले देशमा सबै जल्दा बाँकी रहेका संविधान र नेपाल जल्न नहुने तर्क गरेका छन । उनले सामाजिक सञ्जालमार्फत भनेका छन, ‘संसद् भवन जल्यो, सिंहदरबार जल्यो, सर्वोच्च अदालत...
काठमाण्डू,२६ भदौ– गत सोमबार र मंगलबार जेन–जी प्रदर्शनका कारण रक्षात्मक अवस्थामा पुगेको काठमाण्डू उपत्यकामा प्रहरीले ड्युटी लिन सुरु गरेको छ । भदौ २४ मा प्रदर्शनकारीले उपत्यकाका प्रहरी वृत्त र प्रभागहरुमा आगजनी गरेर प्रदर्शनकारीहरूले हतियार लुटेका थिए । प्रदर्शनकारीको आक्रमणमा परेका डीएसपी इन्चार्ज हुने वृत्तका...
काठमाण्डू,२६ भदौ– पूर्वराष्ट्रपति विद्या भण्डारीले जस्तोसुकै विषम राजनीतिक परिस्थिति भएपनि सही निकास निकाल्न संविधानको मर्म र भावनालाई आत्मसात गर्दै संवैधानिक प्रावधान अनुसार अगाडि बढ्नुपर्ने बताएकी छन । आज (बिहिबार) पूर्व राष्ट्रपति भण्डारीले एक विज्ञप्ति जारी गर्दै नेपाली जनताले लोकतान्त्रिक प्रणाली एवं गणतन्त्रको स्थापनाका लागि...
काठमाण्ठू, २५ भदौ–कानून व्यवसायीहरुको छाता संस्था नेपाल बार एसोसिएसनले संवैधानिक सर्वोच्चता बाहिरबाट खोजिने कुनै पनि समाधान वा नियुक्ति अस्वीकार्य हुने जनाएको छ । बिहीबार बसेको बारको भर्चुअल बैठकपछि जारी गरिएको सार्वजनिक अपिलमा संविधान सम्मत समाधान हुनुपर्ने उल्लेख छ । बारले संवैधानिक सर्वोच्चताको कायम राख्न...
काठमाण्डू,२६ भदौ– जेनजीको एक समूह र राजनीतिक पार्टी सम्बद्ध विद्यार्थी सङ्गठनबिच लफडा सिर्जना भएको छ । संविधानको पक्षमा प्रदर्शनमा उत्रिएका विद्यार्थी सङ्गठन र जेनजी पक्षधरबिच लफडा भएको हो । त्रिचन्द्र क्याम्पस अगाडि भएको उक्त लफडापछि विद्यार्थीहरू हिँडेका छन् ।...