काठमाण्डू, २६ भदौ–नेपाल समाजवादी पार्टी (नेसपा नयाँ शक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुखका रूपमा अघि सारिएकामा स्वागत गरेका छन् । पूर्वप्रधानमन्त्रीसमेत हरेका भट्टराईले शुक्रबार विज्ञप्ति जारी गर्दै भट्टराईले कार्कीको छवि स्वच्छ र सक्षम भएकाले सरकार प्रमुखका रूपमा...
काठमाण्डू, २७ भदौ– पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नेसपा) नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रस्तावित अन्तरिम सरकार प्रमुख सुशीला कार्कीलाई समर्थन गरेका छन । पूर्वप्रधानन्यायाधीश कार्कीलाई अन्तरिम सरकारको रुपमा जेनजी युवाबाट सिफारिस हुनु अत्यन्त सकारात्मक र सही रहेको डा. भट्टराईले बताएका छन । डा....
काठमाण्डू, २७ भदौ– नेपाली सेनाले काठमाण्डू उपत्यकामा दिउँसोको समयमा कर्फ्यु हटेको छ । आज बेलुकी ७ बजेदेखि भदौ २८ गते बिहान ६ बजेसम्म मात्रै कर्फ्यु लाग्ने भएको छ । दिउँसोको समयमा कर्फ्यु हटाएको नेपाली सेनाले निषेधाज्ञा पनि खुकुलो बनाएको छ । सेनाले जारी गरेको...
काठमाण्डू, २६ भदौ– पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउन राष्ट्रिय सहमति भएको छ । जेनजी समूहले प्रधानमन्त्री बनाउन प्रस्ताव गरेकी कार्कीलाई राष्ट्रपति बनाउन काँग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपा र एकीकृत समाजवादीलगायत दल सहमत भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई प्रधानमन्त्री प्रस्तावित गरिएको...
काठमाण्डू, २५ भदौ– प्रधानसेनापति अशोकराज सिग्देलको चीन भ्रमण स्थगित भएको छ । सिग्देल आगामी २७ भदौदेखि ४ असोजसम्म चीन जाने तयारीमा थिए । देशको विकसित विषम परिस्थितिका कारण भ्रमण स्थगन भएको उच्च सैनिक स्रोतले जनाएको छ ।...
काठमाण्डू, २५ भदौ– कांग्रेस, एमाले, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी नेपालसहित विभिन्न राजनीतिक दलका १६ नेताले जेनजी पुस्ताको भावनाअनुसार संविधानसम्मत् ढंगले अन्तरिम सरकार गठन गर्न अपिल गरेका छन् । बिहीबार साँझ संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले उक्त आह्वान गरेका हुन् । उनीहरुले जनताको निराशा...
काठमाण्डू, २५ भदौ– नेपाल पत्रकार महासंघले मुलुकको राजनीतिक निकासका लागि सरकार बनाउने कामको अग्रसरता राष्ट्रपतिबाटै हुनुपर्ने स्पष्ट गरेको छ । महासंघले बिहीबार विज्ञप्ति जारी गर्दै वर्तमान संविधानले निर्धारण गरेको प्रक्रिया र संस्थाहरु मार्फत नै समाधान खोजेर मुलुकलाई सहज निकास दिनुपर्ने बताएको हो । महासंघले...
काठमाण्डू, २५ भदौ– जेन–जी प्रतिनिधि दिवाकर ढंगालले नेपाली जनताको सार्वभौमसत्ता, राष्ट्रिय एकता, स्वाभीमानसहित सम्पूर्ण नेपालको हक हितको रक्षा, आर्थिक उन्नति र समृद्धिका लागि सबै नेपाली एकजुट भएर यस विषय परिस्थितिको सामना गर्नुपर्ने बताए । रिपोर्टर्स क्लबले बिहीबार गरेको साक्षात्कारमा उनले सबैले आ–आफ्नो स्थानमा समूहबद्ध...
काठमाण्डू, २५ भदौ– एमाले अध्यक्ष एवं कामचलाउ प्रधानमन्त्री केपी ओलीले जारी गरेको भनिएको विज्ञप्ति ‘फेक’ (नक्कली) भएको खुलासा भएको छ । ओलीको नाममा बुधबार एक भावुक विज्ञप्ति जारी भएको थियो । एमालेका एक पोलिट्ब्युरो सदस्यले ओलीले कुनै सन्देश जारी नगरेको बताए । ओलीका नाममा...
काठमाण्डू,२६ भदौ– ९४ नाल हतियार नेपाली सेनाले बरामद गरेको छ । गत सोमबार र मंगलबार जेनजीको प्रदर्शनमा सुरक्षाकर्मीहरुबाट लटिएका हतियार मध्ये ९४ थान हतियार सेनाले बरामद गरेको हो । जेनजी प्रदर्शनकारीहरुले विशेष गरी प्रहरीमाथि आक्रमण गर्दै उनीहरुका हतियार लुटेका थिए । प्रहरीक बर्दी, हतियार,...
काठमाण्डू,२६ भदौ– नेपाल प्रहरी हेडक्वाटर नक्साल अगाडि रहेको पेट्रोल पम्प सञ्चालनमा आएको छ । गत सोमबार र मंगलबार जेनजी प्रदर्शनको क्रममा बन्द रहेको पम्प सञ्चालनमा ल्याइएको नेपाल प्रहरीले जानकारी दिएको छ । आज बिहीबारबाट पम्प सञ्चालनमा ल्याइएको प्रहरीले बताएको छ । जेनजी प्रदर्शनको क्रममा...
काठमाण्डू,२६ भदौ– नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले जेनजी पुस्ताले इतिहास रचेको दाबी गरेका छन । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उपमहासचि गजुरेलले यस्तो दाबी गरेका हुन । उनले युवाहरूको साहस, जागरण र बलिदानले नयाँ युगको सुरुवात गरेको भन्दै सलाम व्यक्त गरेका हुन् ।...