काठमाण्डू, २७ भदौ– झापाको भद्रपुर नगरपालिका वडा नम्बर–८ मा भेटिएको शंकास्पद वस्तु सेनाले निष्क्रिय पारीएको छ । हस्पिटल चोकमा भेटिएको शंकास्पद वस्तु निष्क्रिय बनाइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालये जानकारी दिएको छ ।...
काठमाण्डू, २७ भदौ– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अन्तरिम सरकारको नेतृत्वमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई सिफारिस गर्ने निर्णय अत्यन्त सकारात्मक भएको बताएका छन । सामाजिक सञ्जाल मार्फत अध्यक्ष यादवले यस्तो बताएका हुन । साथै यादवले वर्तमान संविधानलाई संशोधन र पुनर्लेखन गरी परिमार्जन...
काठमाण्डू, २७ भदौ– काठमाण्डूको चन्द्रागिरिस्थित विशाल ग्रुपको गोदाममा मृत भेटिएको शवको सनाखत भएको छ । गत सोमबार र मंगलबार जेन–जी समुहको प्रदर्शनको क्रममा भदौ २४ गते चन्द्रागिरि नगरपालिका वडा नम्बर–५ स्थित गोदाममा आगजनी भएको थियो । आगजनीमा परेर मृत भेटिएका व्यक्ति चन्द्रागिरि घर भएका...
काठमाण्डू, २७ भदौ– काठमाण्डू उपत्यकामा उपत्यकामा लगाइएको कर्फ्यु र निषेधाज्ञा खुलेसँगै अत्यावश्यक कामका लागि घरबाहिर निस्किएका सर्वसाधारणको पेट्रोल पम्पमा लामो लाइन लागेको छ । शुक्रबार बिहानैदेखि सवारी साधनले गर्दा पम्पहरूमा भिडभाड बढेको छ। बालाजु, सामाखुसी, नयाँबजार, सोह्रखुट्टे, वनस्थली, लोकन्थली र जडीबुटीलगायतका क्षेत्रमा रहेका पेट्रोल...
काठमाण्डू, २७ भदौ– गत सोमबार र मंगलबार जेनजी प्रदर्शनका क्रममा कञ्चनपुर कारागारबाट भागेका कैदीबन्दीहरु सम्पर्कमा आउन थालेका छन् । कारागारबाट भागेका कैदीबन्दीलाई फर्कन अनुरोध गरेसँगै बुधबारदेखि कैदीबन्दीहरु कारागार प्रशासनको सम्पर्कमा आउन थालेको कञ्चनपुर कारागार कार्यालयका निमित्त प्रमुख रामदत्त जोशीले जानकारी दिएका छन । ‘हालसम्म...
काठमाण्डू, २७ भदौ– अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्ति प्रक्रियाबारे राष्ट्रपति निवासमा आज बिहान ९ बजेका लागि तय भएको छलफल कार्यक्रम केही घण्टा पछि सरेको छ । वार्तामा रहेकाहरुले आ–आफ्नो पक्षमा आन्तरिक छलफल गर्नुपर्ने भएकाले केही घण्टा पछि सारिएको स्रोतले जनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले...
काठमाण्डू, २७ भदौ– कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनले संविधान रक्षाका लागि भन्दै शुक्रबार देशव्यापी प्रदर्शन गर्ने तयारी गरेको छ । केन्द्रीय बारका पदाधिकारीहरुको आकस्मिक बैठकले शुक्रबार दिउँसो १ बजे देशभरका बार इकाइमा प्रदर्शन गर्ने निर्णय गरेको हो । त्यसपछि बारले बेलुकी ५...
काठमाण्डू, २७ भदौ– पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आज प्रधानमन्त्रीमा नियुक्ति गर्ने तयारी छ । राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई आज प्रधानमन्त्रीमा नियुक्ति गर्ने तयारी गरेको स्रोतले जानकारी दिएको छ । यसअघि बिहीबार राति शीतल निवासमा बसेको सर्वपक्षीय बैठकमा कार्कीलाई प्रधानमन्त्री बनाउने सहमति भएको थियो। बैठकमा सहभागी...
काठमाण्डू, २७ भदौ– अन्तरिम सरकार गठनमा देखिएको कानुनी जटिलता फुकाउने विषयमा राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न सरोकारवाला पक्षसँग छलफल तथा परामर्श गरीरहेका छन । जेनजीको माग अनुसार अन्तरिम सरकारको नेतृत्व पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई दिने सहमति भए पनि कानुनी जटिलता देखिएपछि राष्ट्रपति पौडेल परामर्शमा जुटेको स्रोतले...
काठमाण्डू, २७ भदौ– नेपाली सेनाले भ्रामक सूचनाहरूमा विश्वास नर्गन सबैलाई अपिल गरेको छ । नेपाली सेनालाई जोडेर अहिले विभिन्न प्रकारका टीकाटिप्पणी धारणा र विश्लेषणहरू आइरहेको सेनाले यस्तो अपिल गरेको हो । आफ्नो धारण नियमित रूपमा प्रेस विज्ञप्ति, प्रेस नोट र आधिकारिक सामाजिक सञ्जालबाट सार्वजनिक...
तनहुँ, २६ भदौ– तनहुँमा दुई महिलाको शव फेला परेको छ । व्यास नगरपालिका–३ देउरालीनगरस्थित सेती नदी किनारमा ६० वर्षीया वृद्धाको शव फेलापरेको हो । यस्तै बुल्दी खोलामा अर्की महिलाको शव भेटिएको छ । तनहुँ प्रहर प्रमुख एसपी अशोक थापाले दुवै शव पोष्टमार्टमका लागि दमौली...
काठमाण्डू, २७ भदौ– कांग्रेसका कार्यकर्ताहरुले पार्टीको मुख्यालय सानेपामा पार्टीको झण्डा र ब्यानर राखेका छन् । जेनजी युवाहरुको प्रदर्शनको क्रममा आगजनी भएको कार्यालयमा आज बिहान पुगेर युवा कार्यकर्ताहरुले पार्टीको झण्डा र बीपी कोइरालाको तस्वीर अंकित ब्यानर राखेका छन । बीपीको तस्वीरको तल लेखिएको छ, ‘उहाँले...