समाचार

जेनजी आन्दोलनको नाममा बर्दिबास वनमा १८३ वटा सालको रुख काटियो

२०८२ भदौ २७ गते १३:४३

काठमाण्डू, २७ भदौ– जेनजी आन्दोलनको नाममा बर्दिबासमा १८३ वटा सालको रुख कटान भएको खुलेको छ । बर्दिबास नगरपालिका ५ टुटेश्वरस्थित टुटेश्वरनाथ साझेदारी वन उपभोक्ता समिति मातहत रहेको १८३ वटा सालको रुख कटान गरिएको उपभोक्ता समितिका अध्यक्ष विजय झाले जानकारी दिएका छन । उपभोक्ता समितिका...

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो

२०८२ भदौ २७ गते १३:०४

काठमाण्डू, २७ भदौ– गत सोमबार र मंगलबार भएको जेन–जी समुहको प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुगेको छ । उक्त प्रदर्शनमा मृतकको संख्या ५१ पुगेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले जानकारी दिए । जसमा काठमाण्डू उपत्यकामा मृतक भएकादेखि अन्य जिल्लाहरुको पनि जोडिएको...

शिक्षा मन्त्रालय केशरमहलमा सारिने

२०८२ भदौ २७ गते १२:२२

काठमाण्डू, २७ भदौ– गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सञ्चालन गरीने भएको छ । मुख्यसचिव एकनारायण अर्यालले शुक्रवार बिहानै सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सहित विभिन्न मन्त्रालयको स्थलगत अनुगमन गरे लगत्तै प्रधानमन्त्री कार्यालय गृह मन्त्रालयको नयाँ भवनमा सञ्चालन गर्न लागिएको प्रधानमन्त्री...

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा गृह मन्त्रालय सञ्चालन गरिँदै

२०८२ भदौ २७ गते १२:२०

काठमाण्डू, २७ भदौ– गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सञ्चालन गरीने भएको छ । मुख्यसचिव एकनारायण अर्यालले शुक्रवार बिहानै सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सहित विभिन्न मन्त्रालयको स्थलगत अनुगमन गरे लगत्तै प्रधानमन्त्री कार्यालय गृह मन्त्रालयको नयाँ भवनमा सञ्चालन गर्न लागिएको प्रधानमन्त्री...

जेनजीको मागअनुसार संसद् विघटनमा करिब सहमति

२०८२ भदौ २७ गते १२:१९

काठमाण्डू, २६ भदौ– जेनजी आन्दोलनकारीको मागअनुसार प्रधानमन्त्रीमा नियुक्त हुन लागेकी पूर्वन्यायाधीश सुशीला कार्की नेतृत्वको चुनावी सरकारले संघीय संसदका दुवै सदन विघटनको सिफारिस गर्ने भएको छ । नयाँ मन्त्रिपरिषदले संसद विघटनको सिफारिस गर्ने र राष्टर राष्ट्रपति रामचन्द्र पौडेलले अनुमोदन गर्ने गरी करिब सहमति भएको छ...

गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गरिँदै

२०८२ भदौ २७ गते १२:१८

काठमाण्डू, २७ भदौ– गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सञ्चालन गरीने भएको छ । मुख्यसचिव एकनारायण अर्यालले शुक्रवार बिहानै सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सहित विभिन्न मन्त्रालयको स्थलगत अनुगमन गरे लगत्तै प्रधानमन्त्री कार्यालय गृह मन्त्रालयको नयाँ भवनमा सञ्चालन गर्न लागिएको प्रधानमन्त्री...

नयाँ प्रधानमन्त्रीको कार्यालय व्यवस्थापन सिंहदरबारभित्रै गरिने

२०८२ भदौ २७ गते १२:०८

काठमाण्डू, २७ भदौ– नव नियुक्त हुने प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमै व्यवस्थापन गरिने भएको छ । संहदरबारभित्रैको कम क्षति भएको भवनमा कार्यालय स्थापना गरी पदबहाल गराउने योजना रहेको स्रोतले जानकारी दिएको छ । सिंहदरबारको रामशाहपथ तर्फको मूल प्रवेशद्वार पूर्णरुपमा क्षतिग्रस्त भएको छैन । प्रधानमन्त्री कार्यालयबाहेक अन्य...

शीतलनिवासमा तयार भयो सहमतिको रोडम्याप, कार्कीलाई प्रधानमन्त्री बनाउन ओलीले राष्ट्रपतिलाई लिखित आग्रह गर्ने

२०८२ भदौ २७ गते १२:०७

काठमाण्डू, २६ भदौ– जेनजी आन्दोलनकारीको मागअनुसार पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने गरी भएको सहमति कार्यान्वनमा कामचलाउ प्रधानमन्त्री केपी ओलीको पनि सहभागिता हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार दिउँसो ३ बजेदेखि राति ११ बजेसम्म कानूनविदसँग शीतलनिवासमा छलफल गरेका थिए । त्यस...

गोँगबु बसपार्कबाट सवारी सञ्चालन हुन थाले

२०८२ भदौ २७ गते १२:०४

काठमाण्डू, २७ भदौ– काठमाण्डूको गोँगबुस्थित नयाँ बसपार्कबाट यात्रुवाहक बस सञ्चालन सुुरु भएको छ । यही भदौ २३ र २४ गते ‘जेनजी’ आन्दोलनका कारण सरकारले निषेधाज्ञा र कर्फ्यु लगाएपछि बन्द रहेका सार्वजनिक सवारीसाधन आजदेखि क्रमशः सञ्चालनमा आउन थालेका हुन् । ल्होत्से बहुउद्देश्यीय प्रालिका मानवसंशाधन प्रमुख...

जेन–जीले चाहेजस्तै सरकार बन्छ, वातावरण बनाइदिन संवादमा छौंः महामन्त्री थापा

२०८२ भदौ २७ गते ११:५४

काठमाण्डू, २७ भदौ– कांग्रेस महामन्त्री गगन थापाले मुलुकको तत्कालीन राजनीतिक निकासका लागि नेपाली कांग्रेस हर सम्भव प्रयास गरिरहेको बताएका छन । शुक्रबार भिडिओ वक्तव्यमार्फत पार्टीलाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री थापाले यस्तो बताएका हुन । महामन्त्री थापाले भनेका छन, ‘हामी सबै पक्षसँग संवाद गरिरहेका छौं...

जेनजी आन्दोलनको आडमा लखन थापाको शालिक ढाल्न सफल राजावादी समुह

२०८२ भदौ २७ गते ११:४४

काठमाण्डू, २७ भदौ– जेनजी पुस्ताका युवाले गरेको आन्दोलनको आडमा पोखरामा शहीद लखन थापाको शालिक ढाल्न राजावादीहरु भएका छन । यसअघि पटक–पटक आन्दोलनसहित प्रयास गर्दा पनि असफल भएका राजावादी र पृथ्वीचोकमा पृथ्वीनारायणकै शालिक हुनुपर्छ भन्ने मान्यता राख्नेहरु जेनजी आन्दोलनको काँधमा चढेर आफ्नो योजना पूरा गर्न...

बिहिबार एकैदिन १४१ एनओसी जारी

२०८२ भदौ २७ गते ११:३५

काठमाण्डू, २७ भदौ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बिहीबार एकैदिन १४१ वटा एनओसी जारी गरेको छ । विदेशमा उच्च शिक्षा अध्ययनका लागि जान चाहने विद्यार्थीलाई मन्त्रालयको सानोठिमीस्थित शाखाले एनओसी जारी गरेको छ । १४१ एनोसी जारी गरेको, ८ वटा पुरानो रद्द गरेको र एउटा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us