काठमाण्डू, २७ भदौ– पूर्वमन्त्री एवं कांग्रेसका महामन्त्री गगन थापाले भदौ २३ र २४ घटना र भ्रष्टचार विरुद्धमा फरक– फरक दुई शक्तिशाली आयोग बनाएर जाने पक्षमा रहेको बताएका छन । महामन्त्री थापाले सामाजिक सञ्जालमा पार्टीको धारणा राख्दै यस्तो बताएका हुन । कांग्रेस महामन्त्री थापाले भनेका...
काठमाण्डू, २७ भदौ– अर्थ मन्त्रालय मातहत १४ वटा आन्तरिक राजस्व कार्यालय र पाँच भन्सार कार्यालय जेनजी आन्दोलनका क्रममा जलेर पूर्ण रुपमा नष्ट भएको छ । चार आन्तरिक राजस्व कार्यालय र चार भन्सार कार्यालयमा आंशिक क्षति भएको अर्थमन्त्रालय स्रोतले जानकारी दिएको छ । क्षति हुँदाहुँदै...
काठमाण्डू, २७ भदौ– जिल्ला प्रशासन कार्यलय रुपन्देहीले जिल्लामा दिउँसो निषेधाज्ञा र राति कर्फ्यू लगाइएको छ । जिल्लामा हुन सक्ने प्रदर्शन, जुलुस, त झडपजस्ता सम्भावित घटनालाई दृष्टिगत गर्दै रुपन्देही जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा र कर्फ्यू आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले जानकारी...
काठमाण्डू, २७ भदौ– गत सोमबार र मंगलबार भएको जेन–जी समुहको प्रदर्शनको क्रममा ज्यान गुमाएका चार युवाहरुको आज (शुक्रबार) पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टमपछि अभिभावकहरुले पशुपति आर्यघाट लगेर अन्त्येष्टि गरीको हो । अन्तिम बिदाइको क्रममा अभिभावक र आफन्त भावविह्वल थिए...
काठमाण्डू, २७ भदौ– पूर्वराष्ट्रपति डा. रामवरण यादवले वर्तमान संविधानकै सही कार्यान्वयनबाट ‘जेनजी’ पुस्ताको माग सम्बोधन सम्भव रहेको बताएका छन । पूर्व राष्ट्रपति यादवले आज (शुक्रबार) एक प्रेस वक्तव्य जारी गर्दै भदौ २३ गते सोमबार ‘जेनजी’ ब्यानरमा युवा तथा किशोर–किशोरीहरूको जुलुस प्रदर्शनको क्रममा भएको अकल्पनीय...
काठमाण्डू, २७ भदौ– मुख्यसचिव एकनारायण अर्यालले अब बन्ने नागरिक सरकारसँग काम गर्न कर्मचारी प्रशासन तयार रहेको बताएका छन । आज (शुक्रबार) सिंहदरबारस्थित भौतिक पूर्वाधारहरुको निरीक्षणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मुख्यसचिव अर्यालले यस्तो बताएका हुन । उनले जेनजीको मागअनुसार गठन हुने सरकारसँग काम गर्न ब्युरोक्रेसी तयार...
काठमाण्डू, २७ भदौ– ललितपुरको नक्खुस्थित कारागार प्रशासनले गत सोमबार र मंगलबार भएको जेन–जी समुहको प्रदर्शनका क्रममा कारागार फोडेर फरार भएका अपराधिहरुलाई अविलम्व सम्पर्कमा आउन आग्रह गरेको छ । कानुनी पक्रिया तथा विधिको पूर्ण परिपालना गर्न कारागार प्रशासनले आग्रह समेत गरेको छ । जेनजी आन्दोलन...
काठमाण्डू, २७ भदौ– एमालेका विभिन्न केन्द्रीय विभागहरूले हालको राजनीतिक अन्योल अन्त्य गर्न संविधानको परिधिभित्र रही तत्काल राष्ट्रिय सरकार गठन गर्न सयुक्त रुपमा माग गरेका छन । विभागीय सचिवहरूको भर्चुअल बैठकपछि शुक्रबार जारी अपिलमा भनिएको छ, ‘यथाशीघ्र निकासका लागि शीतल निवासबाट सम्माननीय राष्ट्रपतिज्यूले सबै कामको...
काठमाण्डू, २७ भदौ– रुपन्देहीको भैरहवामा विभिन्न संस्थाको सहभागितामा शान्ति सद्भाव र्याली निकालिएको छ । जेनजीको प्रदर्शनपछि उत्पन्न असहज अवस्थालाई सहज बनाउने उद्देश्यले नेपाल–भारत सीमा नाका बेलहियादेखि बुद्धचोकसम्म र्याली निकालिएको हो । र्यालीमा जेनजी युवा समूह, लुम्बिनी प्रेस क्लब, उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश, सिद्धार्थ...
काठमाण्डू, २६ भदौ– नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष तथा गोल्छा अर्गनाइजेसनका प्रबन्धक शेखर गोल्छाले जेन–जी आन्दोलनका क्रममा जति क्षति भए पनि रोजगारी सिर्जना र लगानी विस्तारमा थप प्रतिबद्ध रहेको बताएका छन् । सामाजिक सञ्जला एक्समा आन्दोलनकारीले जलाएको घरको तस्बिर पोष्ट गरेर गोल्छाले आगामी...
काठमाण्डू, २७ भदौ– राष्ट्रिय मानव अधिकार आयोगले अब बन्ने नयाँ सरकारको बारेमा चिन्ता र चासो देखाएको छ । आज (शुक्रबार) राष्ट्रिय मानव अधिकार आयोगले एक विज्ञप्ति जारी गरी ‘लोकतान्त्रिक मूल्यमान्यता र कानुनी शासनको जगमा निकास निकाल्न उचित हुने’ दृष्टिकोण अघि सारेको छ । आयोगले...
काठमाण्डू, २६ भदौ– सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले संविधानभन्दा बाहिर गएर मुलुकको निकास खोज्न नहुने बताएका छन् । शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले संविधानबाहिर गएर निकास खोजिए आफूहरु सहमत हुन नसक्ने स्पष्ट सन्देश दिएका हुन् । विज्ञप्तिमा राष्ट्रपति रामचन्द्र...