काठमाण्डू, २९ भदौ– आफूलाई जेनजी समूहको अगुवा बताउँदै आएका ‘हामी नेपाल’ नामक संस्थाका सञ्चालक सुदन गुरुङले राष्ट्रपति कार्यालयमा आफूले सचिवलाई समेत थर्काइदिएको खुलासा गरेका छन । उनले राष्ट्रपति कार्यालयको पानीसमेत पिउन नमानेको र बाहिरबाट मगाएको पनि बताएका छन । आज (आइतबार) रिपार्ट्स क्लवमा आयोजित...
काठमाण्डू, २९ भदौ– आफूलाई जेनजी समूहको अगुवा बताउँदै आएका ‘हामी नेपाल’ नामक संस्थाका सञ्चालक सुदन गुरुङले आयोजना गरेको पत्रकार सम्मेलन भाँडभैलो भएको छ । आज (आइतबार) रिपोर्टर्सक क्लबमा आयोजित पत्रकार सम्मेलनमा गुरुङमाथि पत्रकारहरूले प्रश्न उठाएका थिए । सो क्रममा गुरुङले उत्तेजित हुँदै पत्रकारमाथि नै...
काठमाण्डू, २९ भदौ– आफूलाई जेनजी समूहको अगुवा बताउँदै आएका ‘हामी नेपाल’ नामक संस्थाका सञ्चालक सुदन गुरुङले आयोजना गरेको पत्रकार सम्मेलन भाँडभैलो भएको छ । आज (आइतबार) रिपोर्टर्सक क्लबमा आयोजित पत्रकार सम्मेलनमा गुरुङमाथि पत्रकारहरूले प्रश्न उठाएका थिए । सो क्रममा गुरुङले उत्तेजित हुँदै पत्रकारमाथि नै...
काठमाण्डू, २९ भदौ– नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीभित्रको फोहोर सफा गर्न संकल्प गर्ने बेला आएको बताएका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत शर्माले रुपान्तरणमार्फत सोचमा परिवर्तन गरेर मात्र मुलुकमा हाल भएको क्षतिको पुनरावृत्ति हुनबाट बच्न सकिने बताए । शर्माले जेन–जी आन्दोलनका क्रममा...
काठमाण्डू, २९ भदौ– गत सोमबार र मंगलबार भएको जेन–जी समुहको प्रदर्शनको क्रममा देशभरका विभिन्न कारागारहरूबाट फरार भएका ३७ कैदीबन्दीलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले पक्राउ गरेको छ । ३७ कैदीबन्दीहरुलाई जिल्लाका विभिन्न स्थानबाट नियन्त्रणमा लिएर सम्बन्धित कारागार कार्यालयहरूमा पठाईएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी...
काठमाण्डू, २९ भदौ– गत २४ भदौमा भएको तोडफोड र आगजनीमा संलग्न रहेको भिडियो सार्वजनिक भएपछि रास्वपा पनौतीका नगर सभापति विवेक भट्टराईले पार्टी छाडेका छन । पनौती नगरपालिकाभित्र निजी तथा सरकारी सम्पत्तिमा आगजनी एवं तोडफोडमा संलग्न रहेका भिडियो र फोटो बाहिर आउन थालेपछि रास्वपाका नगर...
काठमाण्डू, २९ भदौ– नव नियुक्त प्रधानमन्त्री सुशीला कार्कीले सृजनात्मक युवापुस्ताको सोचअनुसार भ्रष्टाचार अन्त्य, सुशासन र आर्थिक समानता दिन अठोटका साथ काम गर्न निर्देशन दिएकी छन् । आज (आइतबार) पदबहालीपछि सिंहदबारमा उच्च पदस्थ कर्मचारीलाई निर्देशन दिँदै प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन । प्रधानमन्त्री कार्कीले आफू...
काठमाण्डू, २९ भदौ– नेपाल राष्ट्र बैंकले सुकिला नोट बाड्न सुरु गरेको छ । काठमाण्डूको थापाथली स्थित राष्ट्र बैंकमा सुकिला नोट साट्ने सर्वसाधारणहरू आइरहेका देखिन्थे । देशको अहिलेको स्थितिले गर्दा अलि न्यून सहभागिता थियो । दसैँमा माग हुने साना दरका नोट सटहीका लागि राष्ट्र बैङ्कको...
काठमाण्डू, २९ भदौ–कांग्रेसले प्रतिनिधि सभाको विघटन अलोकतान्त्रिक र असंवैधानिक भएको पुनः दोहोर्याएको छ । कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले आइतबार विज्ञप्तिमार्फत प्रतिनिधिसभा विघटन विरुद्ध पार्टी रहेको बताएका हुन । प्रतिनिधिसभा विघटनको कार्य पूर्ण रुपमा अलोकतान्कि र असंवैधानिक भएको उनको तर्क छ । आइतबार एक विज्ञप्ति...
काठमाण्डू, २९ भदौ– महान्यायाधिवक्ता रमेश बडालले आफ्नो पदबाट राजीनामा दिएका छन । बडालले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राजीनामा पेश गरेका राष्ट्रपतिको कार्यलय स्रोतले जानकारी दिएको छ । हरेक सरकार गठनपछि प्रधानमन्त्रीको सिफारिसमा नियुक्त हुने महान्यायाधिवक्ताले नयाँ प्रधानमन्त्री नियुक्त हुनासाथ राजीनामा दिने अभ्यास रहेको छ...
काठमाण्डू, २९ भदौ– जिल्ला अदालत काठमाण्डूको कामकारवाही अनिश्चितकालका लागि स्थगित भएको छ । गत सोमबार र मंगलबार जेन–जी समुहले गरेको प्रदर्शनमा क्रममा भएको आगजनीले जिल्ला अदालतको संरचना र कागजात जलेको थियो । जिल्ला अदालतले आईतबार सूचना निकालेर आफ्नो सेवा अनिश्चितकालका लागि स्थगित भएकोबारे जानकारी...
काठमाण्डू, २९ भदौ– सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ र वितरणको काम अनिश्चितकालका लागि बन्द भएको छ । यातायात व्यवस्था विभागले आइतबार एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि सवारी चालक अनुमतिपत्र छपाए तथा वितरण लगायतको सूचना प्रविधिसम्बन्धी सबै प्रणाली बन्द भएको बारे...