समाचार

‘लेडी सिंघम’ मिरा चौधरी बन्दैछिन् गृहमन्त्री !

२०८२ भदौ ३० गते ०:०१

काठमाण्डू, २९ भदौ– नेपाल प्रहरीकी अवकाशप्राप्त अधिरिक्त महानिरीक्षक (एआईजी) मिरा चौधरी सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा गृहमन्त्री बन्ने भएकी छन् । तर, तत्कालका लागि भने अधिवक्ता ओमप्रकाश अर्याललाई गृहमन्त्रीसहित कानूनमन्त्रीको जिम्मेवारी दिइएको छ । अर्यालले बढीमा एक सातासम्म गृहको जिम्मेवारी सम्हाल्ने प्रधानमन्त्रीनिकट श्रोतले जनाएको...

गृहमन्त्री भइसकेका राजु पाण्डेलाई रोकेर कसरी भयो ओमप्रकाशको इन्ट्री ?

२०८२ भदौ २९ गते २२:५०

काठमाण्डू, २९ भदौ– काठमाण्डू महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे झण्डै गृहमन्त्री नियुक्त भइसकेका थिए । काठमाण्डू महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले पाण्डेलाई गृहमन्त्रीमा सिफारिस गरेका थिए । तर, अन्तिम समयमा आएर उनी रोकिए । श्रोतका अनुसार सुरक्षा निकायका अधिकारीहरुले पाण्डेलाई मन्त्री नबनाउन...

जेन-जीका नाममा राजावादीले विध्वंश र लुटपाट गरेः माओवादी

२०८२ भदौ २९ गते २२:१९

काठमाण्डू, २९ भदौ– माओवादी केन्द्रले जेन-जी आन्दोलनका नाममा प्रतिगामी, लोकतन्त्र र गणतन्त्रविरोधी तत्वले विध्वंशमा राजावादी शक्तिको हात रहेको दाबी गरेको छ । प्रवक्ता अग्नि सापकोटाले आइतबार एक विज्ञप्ति जारी गरी प्रतिगामी, लोकतन्त्र र गणतन्त्रविरोधी तत्व घुसेर विध्वंस र वितण्डा मच्चाएको बताएका छन् । उनले...

कुलमानलाई तीन मन्त्रालयको जिम्मेवारी

२०८२ भदौ २९ गते २१:४९

काठमाण्डू, २९ भदौ– सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ मन्त्री बन्ने पक्का भएको छ । उनलाई ऊर्जा, जलश्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र सहकारीविकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । प्राविधिक मन्त्रालय जति हेर्ने गरी उनलाई जिम्मेवारी...

रामेश्वर अर्थ, कुलमान ऊर्जा र ओमप्रकाश गृहमन्त्री

२०८२ भदौ २९ गते २१:३६

काठमाण्डू, २९ भदौ– सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा पूर्वअर्थसचिव रामेश्वर खनाल, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र अधिवक्ता ओमप्रकाश अर्याल हुने भएका छन् । प्रधानमन्त्री सुशीला कार्कीले खनाल, घिसिङ र अर्याललाई मन्त्री नियुक्त गर्ने करिब टुंगो गरेकी छन् । श्रोतका अनुसार खनाललाई...

जेनजीको पत्रकार सम्मेलनमा कुटाकुट

२०८२ भदौ २९ गते १९:१४

काठमाण्डू, २९ भदौ– जेनजीजका विषयमा भइरहेको विवाद लगायतका विषयमा हामी नेपाली नामक संस्थाले आज (आइतबार) रिपोटर्स क्लबमा आयोजना गरेको पत्रकार सम्मेलनमा कुटाकुट भएको छ । आइतबारको पत्रकार सम्मेलनका क्रममा हामी नेपाल नामक संस्थाका सुदन गुरुङले धारणा राखिरहँदा विवाद भएको थियो । पत्रकार सम्मेलनमा उपस्थित...

माओवादीसँग एकता गर्न नेकपाले बनायो वार्ता टोली

२०८२ भदौ २९ गते १८:२७

काठमाण्डू, २९ भदौ– विप्लव नेतृत्वको नेकपा कम्युनिस्ट पार्टीले नेकपा माओवादी केन्द्रसहित विभिन्न कम्युनिस्ट पार्टीसँग एकता र ध्रुवीकरणका लागि वार्ता टोलीको गठन गरीएको छ । केन्द्रीय कार्यालय कपिलवस्तुमा भदौ २३ देखि २५ गतेसम्म बसेको केन्द्रीय समिति बैठकले प्रवक्ता खड्गबहादुर विश्वकर्माको नेतृत्वमा तीन सदस्य वार्ता समिति...

नेपाल एयरलाइन्सले ९ असोजदेखि चीनको ग्वाङझाउमा सिधा उडान गर्ने

२०८२ भदौ २९ गते १८:१४

काठमाण्डू, २९ भदौ– नेपाल एयरलाइन्सले आगामी ९ असोजदेखि चीनको ग्वाङझाउमा सिधा उडान गर्ने भएको छ । राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले काठमाण्डू–ग्वाङझाउ–काठमाण्डू रुटमा उडान गर्र्ने गरी सूचना प्रकाशित गरेको छ । यस रुटमा नेपाल एयरलाइन्सले प्रवर्द्धन उडान गर्ने गरी उडान तय गरेको कम्पनीको भनाइ छ...

‘सभापति देउवा र नेतृ राणामाथिको आक्रमण अमानवीय’: कांग्रेस

२०८२ भदौ २९ गते १७:५४

काठमाण्डू, २९ भदौ– पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा तथा केन्द्रीय सदस्य डा. आरजु राणा देउवासहित विभिन्न नेतामाथि भएको आक्रमणलाई पनि कांग्रेसले अमानवीय भन्दै निन्दा गरेको छ । आज (आइतबार) कांग्रेसले एक विज्ञप्ति जारी गर्दै घाइते सबैको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ...

महेश बस्नेतले आफ्नो घर जलाउने २१ जेन–जी आन्दोलनकारी समातेर प्रहरीलाई बुझाए !

२०८२ भदौ २९ गते १७:५३

काठमाण्डू, २९ भदौ– एमाले नेता महेश बस्नेतले भक्तपुरको गुण्डुस्थित आफ्नो निवासमा आगजनी र लुटपाट गर्ने २१ जना जेन–जी आन्दोलनकारीलाई नियन्त्रणमा लिएर प्रहरीमा बुझाएको दाबी गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले केहीको अझै खोजी कार्य जारी रहेको समेत बताएका छन् । रास्वपा, राप्रपा, माओवादी र...

प्रधानमन्त्री नपाएपछि हर्क साम्पाङले लेखेः यो सरकार एक महिनाभित्रै ढल्न सक्छ !

२०८२ भदौ २९ गते १७:४१

काठमाण्डू, २९ भदौ– धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुशीला कार्की नेतृत्वको वर्तमान सरकार आगामी एक महिनामै ढल्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै राईले यस्तो धारणा धारणा सार्वजनिक गरेका हुन् । ‘बुद्धि पुर्याएनन् भने यो सरकार १ महिनाभित्रै ढल्न सक्छ’,...

कारागारबाट भागेका ४ जना विदेशी कैदीबन्दी पक्राउ

२०८२ भदौ २९ गते १७:३९

काठमाण्डू, २९ भदौ– गत सोमबार र मंगलबार भएको जेन–जी समुहको प्रदर्शनको क्रममा जेलबाट फरार भएका चार जना विदेशी कैदीबन्दीलाई धनुषा प्रहरीले पक्राउ गरेको छ । चारजना नाइजेरियन र १ जना ब्राजिलका गरी चार विदेशी कैदीबन्दी नेपाल–भारत सीमा क्षेत्र दशगजाबाट पक्राउ परेका हुन् । पक्राउ...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us