समाचार

व्यक्तिगत काम लिएर कोही पनि मलाई भेट्न घरमा नआउनुः अर्थमन्त्री खनाल

२०८२ भदौ ३० गते १४:२४

काठमाण्डू, ३० भदौ– नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने घोषणा गरेक छन । आज (सोमबार) पदभार ग्रहण गर्दै अर्थमन्त्री खनालले निजी क्षेत्रको मनोबल उकास्न प्रयास गरिने पनि बताएका छन । निजी क्षेत्रसँग अन्तर्किया गरेर अघि बढ्ने भन्दै उनले हिजोको तुलनमा...

हितेन्द्रदेव शाक्य कुलमानको पदभार ग्रहणमा सहभागी नहुने

२०८२ भदौ ३० गते १४:२३

काठमाण्डू, ३० भदौ– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य नवनियुक्त ऊर्जा, भौतिक पूर्वाधार ताथ सहकारी विकासमन्त्री कुलमान घिसिङको पदभार ग्रहण समारोहमा सहभागी नहुने भएका छन् । श्रोतका अनुसार ऊर्जा मन्त्रालयबाट प्राधिरकणमा टेलिफोन गरी मन्त्रीको सपथ खुन लागेकाले उपस्थित हुन खबर गरिएको थियो ।...

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौंः अर्थमन्त्री खनाल

२०८२ भदौ ३० गते १४:२२

काठमाण्डू, ३० भदौ– नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने घोषणा गरेक छन । आज (सोमबार) पदभार ग्रहण गर्दै अर्थमन्त्री खनालले निजी क्षेत्रको मनोबल उकास्न प्रयास गरिने पनि बताएका छन । निजी क्षेत्रसँग अन्तर्किया गरेर अघि बढ्ने भन्दै उनले हिजोको तुलनमा...

क्षति भएपनि ऐतिहासिक अवसरको ढोका खुल्यो, अब विवाद नगरौंः गृहमन्त्री अर्याल

२०८२ भदौ ३० गते १४:१७

काठमाण्डू, ३० भदौ– नव नियुक्त गृहमन्त्री ओम प्रकाश अर्यालले क्षति भए पनि आन्दोलनले ऐतिहासिक अवसरको ढोका खोलेकोले अब विवाद अन्त्य गरेर अघि बढ्न आवाश्यक रहेको तर्क गरेका छन । आज (सोमबार) गृहमन्त्रीको पदभार ग्रहण गरे लगत्तै सोमबार गृहमन्त्रालयमा उनले सञ्चारकर्मीहरुसँग यस्तो बताएका हुन ।...

शिक्षण अस्पतालबाट २७ जनाको शव आफन्तले बुझे

२०८२ भदौ ३० गते १४:१०

काठमाण्डू, ३० भदौ– गत सोमबार र मंगलबार जेन–जी समुहको प्रदर्शनको क्रममा ज्यान गुमाएका २७ जनाको शव आफन्तले बुझेका छन् । त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमपछि २७ शव आफन्तले बुझेर लगेको उपत्यका प्रहरी कार्यालयका एसएसपी शेखर खनालले जानकारी दिएका छन । भदौ २४ मा आन्दोलनकारीको आक्रमणमा...

जेनजी आन्दोलनका मृतकहरूको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने

२०८२ भदौ ३० गते १४:०५

काठमाण्डू, ३० भदौ– गत सोमबार र मंगलबार जेन–जी समुहको प्रदर्शनको क्रममा ज्यान गुमाएका हुरुको राष्ट्रिय सम्मानका साथ अन्येष्टि गरिने भएको छ । नवनियुक्त गृहमन्त्री तथा कानुन न्याय तथा संसदीय मामिला मन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण गर्दै प्रदर्शनका क्रममा निधन भएकाहरूलाई सहिद घोषणा गर्दै राष्ट्रिय...

के हितेन्द्रदेव शाक्यलाई प्राधिकरणबाट हटाउनुहुन्छ ? भन्ने प्रश्नमा कुलमानको यस्तो जवाफ

२०८२ भदौ ३० गते १४:०४

काठमाण्डू, २९ भदौ– नवनयिुक्त ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकासमन्त्री कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसँग व्यक्तिगत रुपमा आफ्नो कुनै इगो नरहेको बताएका छन् । उनले विगतका विषयलाई लिएर आफूले कसैसँग प्रतिशोध नसाँध्ने बताए । तर, आफू मन्त्री भएपछि प्राधिकरणमा रहने...

प्रधानमन्त्री र गृहमन्त्री नपाएपछि हर्क साम्पाङले भावुक हुँदै भनेः राष्ट्रिय स्वाभिमान दाउमा राखेर सत्तामा गए

२०८२ भदौ ३० गते १३:५५

काठमाण्डू, २९ भदौ– धरानका मेयर हर्क साम्पाङले राष्ट्रिय स्वाभिमान दाउमा राखेर सत्तामा जाने काम भएको आरोप लगाएका छन् । सामाजिक सञ्जालमा नवगठित सरकारविरुद्ध एकपछि अर्को पोष्ट गरिरहेका साम्पाङले पछिल्लोपटक त्यस्तो आरोप लगाएका हुन् । ‘राष्ट्रिय स्वाभिमान दाऊमा राखेर सत्तामा पुग्नु नै थिएछ भने ती...

वनस्थलीमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा युवकको मृत्यु

२०८२ भदौ ३० गते १३:५३

काठमाण्डू, ३० भदौ– काठमाण्डू महानगरपालिका–१६ वनस्थली चोकस्थित सडकमा भएको सवारी दुर्घटनामा एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुर सातदोबाटो बस्ने ३१ वर्षीय मनिष केसी रहेको प्रहरीेले जनाएको छ । हाल नम्बर नखुलेको टिपरले बा.४६ प ४६०० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल...

नवनियुक्त अर्थमन्त्री खनालले गरे पदभार ग्रहण

२०८२ भदौ ३० गते १३:२९

काठमाण्डू, ३० भदौ– नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहण गरेका छन । आज (सोमबार) दिउँसो मन्त्रालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई सोमबार शीतल निवासमा आयोजित एक समारोहका बिच पद तथा गोपनीयताको शपथ दिलाएका थिए । उनले पदभार...

पार्टी छिटो पुनर्गठन गरौंः गोकुल बास्कोटा

२०८२ भदौ ३० गते १३:२५

काठमाण्डू, ३० भदौ– पूर्व मन्त्री एवं एमाले नेता गोकुल प्रसाद बास्कोटाले एमालेले छिटो पुनर्गठन गर्नुपर्ने बताएका छन् । गत सोमबार र मंगलबार भएको जेनजी युवाको प्रदर्शनपछि एमाले नेतृत्वको सरकार ढलेर पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार गठन भएपछि बास्कोटाले पार्टी पुनर्गठन गर्नुपर्ने धारणा सार्वजनिक...

अर्याललाई दुई मन्त्रालयको जिम्मेवारी

२०८२ भदौ ३० गते १३:२१

काठमाण्डू, ३० भदौ– नवनियुक्त मन्त्री ओमप्रकाश अर्यालले दुई वटा मन्त्रालयको जिम्मेवारी प्रप्त गरेका छन । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका मन्त्री अर्याललाई गृह र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको हो । सोमबार अर्यालसँगै नवनियुक्त मन्त्रीहरू कुलमान घिसिङ र रामेश्वर खनालले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us