काठमाण्डू, ३० भदौ– गत साताको सोमबार र मंगलबार जेनजी समुले गरेको आन्दोलनको क्रममा प्रहरीको हतियार लुटेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूको साथबाट लुटिएको हतियार समेत बरामद भएको प्रहरीले जानकारी दिएको छ । ५०–६० जनाको समूहले २४ भदौ बेलुकी जनकपुरधाम उपमहानगरपालिका–९...
काठमाण्डू, ३० भदौ– नवनियुक्त भौतिक योजनामन्त्री कुलमान घिसिङले क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि विशेष कोष खडा गर्ने बताएका छन । मन्त्री घिसिङले यस्तो कोषमा रकम जम्मा गर्नका लागि नेपाल बाहिर रहेका नेपालीलाई पनि अनुरोध समेत गरेका छन । मन्त्रालयको जिम्मेवारी सम्हाल्दै उनले कोषकोबारेमा मन्त्रिपरिषद्ले औपचारिक...
काठमाण्डू, ३० भदौ– एमाले महासचिव शंकर पोखरेलले आफ्नो पार्टी युवाहरूको आकांक्षा पूरा गर्नका लागि अघि बढ्ने क्रममा हुँदाहुँदै पनि गत २३ र २४ भदौमा जेनजीहरूको प्रदर्शन भएको बताएका छन । आज (सोमबार) एमालेको मुख्यालय च्यासलको अनुगमनपछि कार्यकर्ता तथा सञ्चारकर्मीलाई सम्बोधन गर्ने क्रममा एमाले महासचिव...
काठमाण्डू, ३० भदौ– एमाले महासचिव शंकर पोखरेल सहितका नेताहरुले आज (सोमबार) खण्डहर बनेको पार्टी केन्द्रीय कार्यालय अनुगमन गरेका छन् । सोमबार दिउँसो च्यासलस्थित कार्यालय पुगेर उनीहरूले क्षतिग्रस्त बनेको पार्टी कार्यालयको अनुगमन गरेका हुन् । गत २४ भदौमा भएको जेनजीहरूको प्रदर्शनपछि एमाले कार्यालयमा पनि आगजनी...
काठमाण्डू, ३० भदौ– गृह एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्यालले गत सोमबार र मंगलबार भएको जेन–जी समुहको आन्दोलनको क्रममा भएको बल प्रयोगको घटनालाई छानबिन गर्नुपर्ने कुरालाई आफूले पहिलो प्राथमिकतामा राखेको बताएका छन । आज (सोमबार) सिंहदरबारमा पदभार ग्रहण गरेलगत्तै उनले कर्मचारीहरूलाई निर्देशन...
काठमाण्डू, ३० भदौ– नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहण गरेर कर्मचारीहरूसँग ब्रिफिङ र निर्देशन गर्ने क्रममा एक व्यक्तिले अर्थमन्त्री खनालमाथि आक्रोस पोखेका छन । अर्थमन्त्री खनालमाथि व्यक्ति हुन्, पर्वतका शालिकराम पौडेल । ‘७ वटा जिल्लालाई मात्रै तोकेर बजेट बनाइएको छ । हाम्रा गाउँकालाई बजेट...
काठमाण्डू, ३० भदौ– नवनियुक्त ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकासमन्त्री कुलमान घिसिङले तलबभत्ता,सुरक्षालगायत सुविधा नलिने घोषणा गरेका छन । आज (सोमबार) पदभारग्रहणपछि मन्त्री घिसिङले यस्तो घोषणा गरेका हुन । उनले आफूले प्राप्त गर्ने तलबभत्ता सहिद परिवारको नाममा बनेको कोषमा जम्मा गर्ने बताएका छन ।...
काठमाण्डू, ३० भदौ– नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले आफूलाई माननीय नभन्न सबैलाई आग्रह गरेका छन । आज सोमबार मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्दै मन्त्री घिसिङले यस्तो आग्रह गरेका हुन । उर्जामन्त्री घिसिङले भने, ‘हामी माननीय होइनौँ, सेवा गर्न आएका हौ । माननीय भन्ने शब्द कसैले...
काठमाण्डू, ३० भदौ– जेनजी आन्दोलनको क्रममा सुन्धारा कारागारबाट भागेका एक विदेशी कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा दक्षिण अफ्रिकी नागरिक ६५ वर्षीय ज्याक्विस एन्टेन एंगल ब्रेफ रहेको जिल्ला प्रहरी परिसर काठमाण्डूका एक अधिकृतले जानकारी दिएका छन । सुन्धारामा रहेको ओम सुविधा गेष्टहाउसको चौथो...
काठमाण्डू, ३० भदौ– नवनियुक्त ऊर्जा, भौतिक पूर्वाधार ताथ सहकारी विकासमन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेका छन् । आज (सोमबार) पदभार ग्रहण गर्दै ऊर्जामन्त्री घिसिङले पहिलो निर्णय समेत गरेका छन् । मन्त्री घिसिङले विद्युत् प्राधिकरणको वक्यौता बापतको रकम उठाउने पहिलो निर्णय गरेका छन् । साथै...
काठमाण्डू, ३० भदौ– नवनियुक्त ऊर्जा, भौतिक पूर्वाधार ताथ सहकारी विकासमन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेका छन् । आज (सोमबार) पदभार ग्रहण गर्दै ऊर्जामन्त्री घिसिङले पहिलो निर्णय समेत गरेका छन् । मन्त्री घिसिङले विद्युत् प्राधिकरणको वक्यौता बापतको रकम उठाउने पहिलो निर्णय गरेका छन् । साथै...
काठमाण्डू, ३० भदौ– जेनजी समूहको अगुवाइमा भएको प्रदर्शनबाट भएको परिवर्तनपछि केही दिनयता जेनजी अगुवा सुदन गुरुङ, इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्ट र शंकर ग्रुपका सञ्चालक साहिल अग्रवालका विषयमा विभिन्न अनलाइन, छापा एवं सामाजिक सञ्जालमा आएका भ्रामक र काल्पनिक समाचार सामग्रीप्रति इन्फिनिटी होल्डिङ्सले गम्भीर ध्यानाकर्षण...