काठमाण्डू, १ असोज– जे–नजी आन्दोलनमा क्रममा युवाहरु विध्वंशात्मक हिंसामा उत्रिएको कारण देखाउँदै आकर्षक श्रम गन्तव्यका रुपमा रहेको संयुक्त संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपालीका लागि भिसा दिन बन्द गरेको छ । यूएइले सोमबारबाट नेपालका लागि कामदार र भिजिट दुवै भिसा बन्द गरेको हो ।...
तनहुँ, १ असोज– आइतबारदेखि परेको अविरल वर्षाका कारण तनहुँको शुक्लागण्डकीमा निर्माणाधीन सडक भासिएको छ। शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडादेखि शुक्लागण्डकी नगरपालिका–१२ लामागाउँ जोड्ने दुलेगौडा लामागाउँ मोटरमार्गअन्तर्गत हेल्थपोष्ट नजिक सडक भासिएको हो। शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख खुमबहादुर विकका अनुसार विश्व बैंकको सहयोगमा स्तरोन्नति भइरहेको सडकखण्ड भासिएपछि नगरपालिकाले तत्काल...
मकवानपुर १ असोज– मकवानपुरमा नेपाली सेनाका जवान सवा ट्रक दुर्घटना भएको छ । हेटौंडा उपमहानगरपालिका बाराको जितपुर सिमरा उपमहानगरपालिकाको सिमाना पर्ने चुरियामाइमा श्री नम्बर–२ राजदल गणको लु१ग २८० नम्बरको सैनिक ट्रक दुर्घटना भएको हो । धनुषाको खैरेनीटारतर्फ जाँदै गरेको दुर्घटनाग्रस्त ट्रकमा २२ जवान सवार...
काठमाण्डू, ३१ भदौ– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको विजयादशमीको साइत सार्वजनिक गरेको छ । असोज १६ गते बिहीबार बिहान ११ः५३ बजे बडादसैँको टीकाको उत्तम साइत रहेको समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले लाई जानकारी दिए । यस वर्षको बडादसैँ असोज ६ गतेदेखि सुरु हुँदैछ । असोज...
काठमाण्डू, ३१ भदौ– निवर्तमान प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले २३ भदौमा जेन–जी आन्दोलनकारीलाई लक्षित गरी प्रहरीले गोली नचलाएको दाबी गरेको खुलासा भएको छ । सोही दिन साँझ प्रधानमन्त्री निवास बालुटावारमा बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकमा ओलीले प्रहरीले ताकीताकी टाउकामा गोली हान्नै नसक्ने जिकिर गरे...
काठमाण्डू, ३१ भदौ– राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको वर्षे बजेट अधिवेशन अन्त्य गरेका छन् । अन्तरिम मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य गरेका हुन् । मन्त्रिपरिषदको सोमबारको बैठकले अधिवेशन अन्त्यको सिफारिस गरेको थियो । ‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा (२)...
काठमाण्डू, ३१ भदौ– धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाण्डू महानगरका मेयर बालेन्द्र साह (बालेन) माथि देश जलाएर खरानीको व्यापार गरेको आरोप लगाएका छन् । बालेनले हर्कले जति माया गरे पनि आफूले सधैं माया गरिरहने भन्दै पोष्ट गरेपछि त्यसको जवाफ फर्काएका हुन् । उनले लेखेका...
काठमाण्डू, ३१ भदौ– संघीय तहमा रहेका निजामती सरकारी कर्मचारीको २० प्रतिशत दरबन्दी कटौती हुने भएको छ । मुख्यसचिव एकनारायण अर्यालको संयोजनमा मंगलबार बसेको सचिवहरुको बैठकले संघीय तहका २० प्रतिशत कर्मचारी कटौतीको निर्णय गरेको हो । सचिव बैठकले मन्त्रालय, आयोग, सचिवालयलगायतमा रहेका कमैचारीको दरबन्दी २०...
काठमाण्डू, ३१ भदौ– काठमाण्डू महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले धरानका मेयर हर्क साम्पाङलाई आफूले सधैं माया गरिरहने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत मंगलबार बालेनले हर्कले आफूलाई जति गाली गरे पनि माया गर्न नछाड्ने बताएका छन् । एकतर्फी नै भए पनि आफ्नो माया...
काठमाण्डू, ३१ भदौ– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नवनियुक्त ऊर्जा, जलश्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङलाई बधाई दिएका छन् । मंगलबार सामाजिक सञ्जालबाट शाक्यले घिसिङलाई बधाई दिएका हुन् । शाक्यले ऊर्जा क्षेत्रमा विशिष्ट योगदान दिएका घिसिङ...
काठमाण्डू, ३१ भदौ– प्रधानमन्त्री सुशीला कार्कीले सरकारले भ्रष्टाचार छानबिनसम्बन्धी आयोग बनाउने बताएकी छन् । जेन–जी आन्दोलनको मुख्य म्याण्डेट नै भ्रष्टाचार अन्त्य भएकाले त्यसको मर्म र भावनाअनुसार भ्रष्टाचार छानबिन आयोग बन्ने यनले बताइन् । यद्यपि सरकारको अवधि नै ६ महिना भएको र मुख्य कार्यकार निर्वाचन...
काठमाण्डू, ३१ भदौ–माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दहाल प्रचण्डको राजीनामा मागेका छन् । शर्माले जेन–जी आन्दोलनसँगै पहिलो पुस्ताका नेताको उपादेयता सकिएको दाबी गर्दै प्रचण्डको राजीनामा मागेका हुन् । शर्माको लिखित मागमा प्रचण्डले पुस्तान्तरणका लागि तत्काल राजीनामा दिनुपर्ने उल्लेख छ । २३ र...