काठमाण्डू, १ असोज– एमालेले आगामी असोज ३ पार्टीको मुख्यालय च्यासल परिसरमै संविधान दिवस मनाउने निर्णय गरेको छ । आज (बुधबार) बसेको जनसङ्गठन, सम्पर्क कमिटी, बागमतीका इन्चार्ज र अध्यक्ष तथा केन्द्रीय विभाग प्रमुख सहभागी बैठकले असोज ३ गते बिहान ८ बजे एमाले केन्द्रीय कार्यालय परिसरमा...
काठमाण्डू, १ असोज– काठमाण्डूको कोटेश्वर स्थित भाटभटेनी सुपर मार्केट स्टोरमा एक जनाको शव फेला परेको छ । मृत भेटिने व्यक्ति रामेछापको खाँडादेवी गाउँपालिका वडा नम्बर–६ घर भएर ललितपुर बस्दै आएका २२ वर्षीय विकास रसाइली रहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी अपिल बोहराले जानकारी दिएका...
काठमाण्डू, १ असोज– गत ३२ र २३ भदौमा जेन–जी समुहले काठमाण्डू लगायत देशभर गरेको प्रदर्शनका क्रममा आगजनीबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको नवनियुक्त तीन मन्त्रीहरूले अनुगमन गरेका छन् । बुधबार अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, भौतिक तथा शहरी विकासमन्त्री कुलमान घिसिङ र गृह तथा कानुनमन्त्री ओमप्रकाश...
काठमाण्डू, १ असोज– गुल्मीको गुल्मीदरबार गाउँपालिका–१ बलिथुममा विषालु जङ्गली च्याउ खाँदा एकै परिवारका ५ जनासहित ६ जना बिरामी परेका छन । बिरामी पर्नेहरूमा ८३ वर्षीया केरसिंह रजाली, ३३ वर्षीया हिमा रजाली, १६ वर्षीया एलिना रजाली, १३ वर्षीयाा बिपना रजाली, १० वर्षीय किरण रजाली र...
काठमाण्डू, १ असोज– गत २४ भदौमा जेनजी समुहको प्रदर्शनका क्रममा घर आगजनी हुँदा गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । जलन उपचारसम्बन्धी विशेषज्ञ सेवा उपलब्ध गराउँदै आएको कीर्तिपुर अस्पतालको सघन उपचार केन्द्र...
काठमाण्डू, १ असोज– ‘हामी नेपाल’ का संयोजक सुदन गुरुङमाथि आक्रमणको प्रयास भएको छ । रानीबारीदेखि बानेश्वरसम्म पल्सर बाइकमा रहेको एउटा समूहले लेखेटेको उनले जानकारी गराएका छन । त्यसपछि बीचमा दुईवटा गाडी थपिएर पच्छ्यायो । उनले भनेका छन, ‘सिनामंगलको गल्लीगल्ली पछि पनि खोजिराथे रे ।...
काठमाण्डू, १ असोज– गत २३ र २४ भदौमा भएको जेन–जी समुहको प्रदर्शनपछि कारागार फोडेर कैलाली कारागारबाट भागेका २२६ जना कैदीबन्दी पुनः कारागार फर्किएका छन् । हालसम्म २७ महिला र १९९ पुरुष कैदीबन्दी कारागार फर्र्किएका जिल्ला कारागार कार्यालयका प्रमुख चिरञ्जीवी सापकोटाले जानकारी दिएका छन ।...
काठमाण्डू, १ असोज– ऊर्जामन्त्री जलस्रोत तथा सिँचाइ, भौतिक योजना तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसँग पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । गत २४ भदौमा जेन–जी समुहको प्रदर्शनको क्रममा भएको डल्लुस्थित निवासमा...
काठमाण्डू, १ असोज– कोटेश्वरको भाटभटेनी सुपरमार्केटमा पनि डढेको अवस्थामा एउटा शव फेला परेको छ । आज (बुधबार) भाटभटेनी सुपरमार्केटमा एक शव डढेको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाण्डूका एसपी तथा प्रवक्ता अपिलराज बोहराले जानकारी दिएका छन । शरीर पूरै जलेको अवस्थामा शव भेटिएकाले...
काठमाण्डू, १ असोज– धादिङमा बलात्कार पीडित युवतीको उपचारको क्रममा मृत्यु भएको छ । गत २५ भदौमा धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर–११ मा दिदीको घरमा जाँदा २९ वर्षीया महिलामाथि बलात्कार भएको थियो । स्वास्थ्य समस्या भएपछि परिवारले उनलाई जिल्ला अस्पताल धादिङमा भर्ना गरेर उपचार गराउँदै...
काठमाण्डू, १ असोज– पूर्व प्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले इतिहासका कमजोरीहरूको वस्तुनिष्ठ समीक्षा गर्दै शान्ति, स्थिरता र विकाससहित भ्रष्टाचारको अन्त्य गर्दै सुशासन कायम गर्नुपर्ने बताएका छन । आज (बुधबार) शोक वक्तव्य जारी गर्दै नेपालले यस्तो बताएका हुन । अध्यक्ष नेपालले भ्रष्टाचारको अन्त्य...
काठमाण्डू, १ असोज- ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले तत्कालीन मन्त्री दीपक खड्काले अनधिकृत रुपमा नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा स्थापना गरेको कार्यकक्ष प्रयोग नगर्ने भएका छन् । मन्त्री घिसिङले उक्त कार्यालय जरुरी नरहेको भन्दै उक्त कार्यालय प्राधिकरणको प्रयोजनका लागि प्रयोग गर्न निर्देशन दिएका...