काठमाण्डू, २ असोज– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा विघटन नगरी संसदभित्रबाट समाधान खोज्न सकिएको भए राम्रो हुने तर्क गरेका छन । आज (बिहिबार) नयाँ बानेश्वरमा संसद् भवन अवलोकनका क्रममा पत्रकारहरूले सोधेको प्रश्नमा सभामुख घिमिरेलेले यस्तो बताएका हुन । । सञ्चारकर्मीसँग कुरा गर्दै सभामुख...
काठमाण्डू, २ असोज– गत २४ भदौमा भएको जेन–जी समुहको प्रदर्शनका क्रममा रसुवा कारागारबाट फरार ९७ कैदीबन्दीमध्ये ९१ जना फर्किएका छन् । गत भदौ २५ गते कारागारबाट फरार भएका कैदीबन्दीमध्ये केहीलाई सुरक्षाकर्मीले घरबाट पक्राउ गरेका थिए भन केहीले आत्मसमर्पण गरेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी...
काठमाण्डू, २ असोज– संविधान दिवसका अवसरमा नेपाल टेलिकमले विशेष ‘अफर’ ल्याउने भएको । नेपालको संविधान २०७२ घोषणाको एक दशक पूरा भएको उपलक्ष्यमा टेलिकमले आफ्ना ग्राहकहरुका लागि ‘संविधान दिवस अफर २०८२’ उपलब्ध गराइने जानकारी गराएको छ । कम्पनीका प्रवक्ता रवीन्द्र मानन्धरका अनुसार उक्त अफर २०८२...
काठमाण्डू, २ असोज– उच्च अदालत पाटनमा चार वटा इजलास गठन हुँदा एउटा इजलासमा मात्रै मुद्दाको पेसी तोकिएको छ । न्यायाधीशद्वय ऋषिराज भण्डारी र स्वीकृति पराजुलीको इजलास नं ७ मा जबरजस्ती करणी सम्बन्धी कसुरको मुद्दाको सजाय निर्धारणका लागि पेशी तोकिएको छ । बाँकी तीन वटा...
काठमाण्डू, २ असोज– आज (बिहिबार) नव नियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतीय समकक्षी नरेन्द्र मोदीबिच झन्डै आधा घण्टा लामो फोन वार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रधानमन्त्री कार्कीले भारतीय समकक्षीसँग कुराकानी गरेको परराष्ट्र मन्त्रालयले जानकारी गराएको छ । दुई जनाको बिचमा...
काठमाण्डू, २ असोज– गत २३ र २४ गते भएको जेन–जी समुहको आन्दोलनपछि देशको राजनीतिक कोर्सले नयाँ रुप लिएको छ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन गर्ने गरी अन्तरिम सरकार गठन भैसकेको छ । जेनजीको विद्रोहले आतंकित काठमाण्डू उपत्यका...
काठमाण्डू, २ असोज– गत २३ र २४ गते भएको जेन–जी समुहको आन्दोलनपछि भएको प्रदर्शनमा आगलागीबाट सर्वोच्च अदालत ध्वस्त भएपछि बन्द रहेको सुनुवाइ आजबाट फेरी सुरु भएको छ । सर्वोच्चमा आज बन्दी प्रत्यक्षीकरणको दुई वटा निवेदनमा सुनुवाइ भइरहेको छ । बन्दी प्रत्यक्षीकरण निवेदन हेर्न दुई...
काठमाण्डू, २ असोज– सिके राउत नेतृत्वको जनमत पार्टीका ६ शीर्ष नेताहरूले पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै सामूहिक राजीनामा दिएका छन । आजैको मितिदेखि साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट उनीहरुले राजीनामा घोषणा गरेका हुन । राजीनामा दिनेहरूमा जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खान, केन्द्रीय प्रवक्ता डा....
काठमाण्डू, २ असोज– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे गत २३ र २४ भदौमा जेन–जी समुहको आन्दोलनका क्रममा जलेको संसद् भवनको अनुगमनमा जाने भएका छन् । आज (बिहीबार) दिउँसो १२ बजे सभामुख घिमिरे जलेको संसद् भवनको अनुगमनमा जान लागेको उनको सचिवालयले जानकारी दिएको छ ।...
काठमाण्डू, २ असोज– नव नियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज फोन वार्ताको तयारी भईरहेको छ । आज बिहान साढे ११ बजे फोनवार्ताको तयारी गरिएको प्रधानमन्त्री कार्यालय उच्च स्रोतले जानकारी दिएको छ । मंगलबार नै वार्ता हुने तयारी भएको भए पनि...
काठमाण्डू, २ असोज– काठमाण्डू महानगरपालिकाले जेनजी युवाको प्रदर्शनको क्रममा सिंहदरबार र सर्वोच्च अदालत जस्ता संरचना जल्दा पनि दमकल नपठाएको भन्ने आरोप गलत भएको भन्दै त्यसको खण्डन गरेको छ । काठमाण्डू महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले आज बिहान पत्रकार सम्मेलन गरी सुरक्षाका कारण सबै ठाउँमा...
काठमाण्डू, २ असोज- कांग्रेस नेता प्रकाशमान सिंहले जेनजी आन्दोलनको आडमा लामो संघर्षपछि प्राप्त राजनीतिक उपलब्धीमाथि धावा बोल्ने काम भएको बताएका छन् । पिता एवं स्वर्गीय काँग्रेस नेता गणेशमान सिंहको २८औं पुण्यतिथिका अवसरमा बिहबार आयोजित स्मृति सभालाई सम्बोधन गर्दै सिंहले जेनजीको कभरमा पुराना दलको नेतृत्वमा...