समाचार

रवि लामिछानेलाई पार्टीले जेलबाहिर निकालेर परिवारको जिम्मा लगाएको होः रास्वपा

२०८२ असोज २ गते १०:५२

काठमाण्डू, २ असोज- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेनजी आन्दोलन उत्कर्षमा पुगेका बेला सुरक्षा अवस्थालाई मध्यनजर गर्र्दै सभापति रवि लामिछानेलाई पार्टीले नख्खु जेलबाट बाहिर निकालेको स्वीकार गरेको छ । सहमहामन्त्री विपिनकुमार आचार्यले बुधबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत सुरक्षा अवस्थाको आकलन गरी आवश्यकताको सिद्धान्तको आधारमा...

जेन-जी आन्दोलनमा आगजनी र लुटपाट गर्नेलाई पार्टी छाड्न रास्वपाको निर्देशन

२०८२ असोज २ गते १०:४४

काठमाण्डू, २ असोज- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २३ र २४ भदौको जेन-जी आन्दोलनमा घुसपैठ गरी आगजनी, लुटपाट र तोडफोडमा संलग्नलाई पार्टी छाड्न निर्देशन दिएको छ । सहमहामन्त्री विपिनकुमार आचार्यले बुधबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत प्रदर्शनमा मिसिएर अराजकता मच्चाउनेलाई पार्टीबाट अलग हुन भनेका हुन्...

तोडफोड र लुटपाटमा संलग्न दुई जना पक्राउ

२०८२ असोज २ गते १०:४१

काठमाण्डू, २ असोज– प्रहरीले बाँकेका सरकारी कार्यालय तोडफोड र लुटपाटमा संलग्न भएको आरोपमा दुई जनालाई नियन्त्रमा लिएको छ । सामुदायिक प्रहरी, जयसपुरका अध्यक्ष शालिकराम पाठक र दीपक टमाटालाई प्रहरीले सो आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिएका छन...

सुरु भयो अर्थ मन्त्रालयमा रंगरोगन

२०८२ असोज २ गते १०:३३

काठमाण्डू, २ असोज– गत २३ र २४ मा जेन–जी समुहले गरेको प्रदर्शनको क्रममा आगजनी र तोडफोड भएको देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार स्थित अर्थ मन्त्रालयमा रंगरोगनको काम सुरु भएको छ । भाद्र २३ र २४ गरेको जेन जी आन्दोलनबाट देखकै प्रमुख प्रशासकीय भवन सिंहदरबार...

महेश बस्नेतले मलाई मार्न मान्छे खटाएः गुरुङ

२०८२ असोज २ गते १०:२५

काठमाण्डू, २ असोज– हामी नेपाल संस्थाका अध्यक्ष सुदन गुरुङले एमाले नेता महेश बस्नेतले आफूलाई हत्या गर्न खोजेको आरोप लगाएका छन् । उनले आफूलाई मार्न बस्नेतले समूह परिचालन गरेको दाबी गरे । यसअघि उनले बुधबार आफूलाई गाडी र मोटरसाइलमा रहेका अपरिचित मानिसहरुको एक जत्थाले पिछा...

गणेशमान सिंहको २८ औं स्मृति दिवस मनाइँदै

२०८२ असोज २ गते ९:२१

काठमाण्डू, २ असोज– आज (बिहिबार) नेपाली कांग्रेसका संस्थापक नेता गणेशमान सिंहको २८ औं स्मृति दिवस मनाइँदै छ । दिवसको अवसरमा भोभाभगवतीमा रहेको गणेशमान सिंहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेका कांग्रेसका एक नेताले जानकारी दिएका छन् । नेपालमा प्रजातन्त्र स्थापना गर्नका लागि र प्रजातन्त्र स्थापनापछि...

बनस्थलीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

२०८२ असोज २ गते ८:२७

काठमाण्डू, २ असोज– काठमाण्डूको बनस्थलीमा बसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा संखुवासभा घर भई हाल वनस्थली बस्दै आएका ६८ वर्षीय जसबहादुर मगर छन् । बाप्र०१००६ख७५४३ नम्बरको महानगर यातायातको बसले बिहीबार बिहान साढे ५ बजेतिर ठक्कर दिँदा उनको घटनास्थलमै...

जेन–जी आन्दोलनः राष्ट्रिय वाणिज्य बैंकबाट मात्रै लुटियो साढे ३८ करोड,बैंकका ६१ कार्यालय क्षति

२०८२ असोज १ गते १७:४२

काठमाण्डू, १ असोज– गत २३ र २४ भदौमा भएको जेन–जी समुहको प्रदर्शनको क्रममा सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंकको मात्रै साढे ३८ करोडको क्षति भएको छ । उक्त प्रदर्शनको क्रममा बैंकहरूबाट करिब १८ किलो सुन र ५ करोड रुपैयाँभन्दा धेरै नगद लुटिएको छ । आन्दोलनकारीले...

क्षतिग्रस्त एमाले पार्टी कार्यालयको अवलोकनमा पुगे कांग्रेस उपसभापति खड्का

२०८२ असोज १ गते १७:३६

काठमाण्डू, १ असोज– पूर्व मन्त्री एवं नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आगजनीले ध्वस्त भएको नेकपा एमालेको पार्टी कार्यालय निरीक्षण गरेका छन् । उपसभापति खड्काले आज (बुधबार) दिउँसो ललितपुरको च्यासलस्थित एमाले मुख्यालय रहेको भवनमा पुगेर भएको क्षति निरीक्षण गरेका हुन् । भदौ २३ र २४...

संविधान दिवस मनाउन ७७ वटै जिल्लामा सर्कुलर गरेका छौंः कांग्रेस

२०८२ असोज १ गते १७:२७

काठमाण्डू, १ असोज– नेपाली कांग्रेसले देशभर संविधान दिवस मनाउने भएको छ । संविधान रक्षा गर्ने संकल्पका साथ ७७ वटै जिल्लामा असोज ३ गते संविधान दिवस मनाउने निर्णय गरिएको कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिएका छन । संविधानको रक्षाका लागि दृढतापूर्वक संविधान दिवस मनाउने अभियानमा...

जेनजी प्रदर्शनमा एसपीको बर्दी लगाउने युवक नियन्त्रणमा

२०८२ असोज १ गते १७:२३

काठमाण्डू, १ असोज– गत २३ र २४ भदौमा जेनजी समुहले गरेको प्रदर्शनमा पोखरामा प्रहरी उपरीक्षक (एसपी) को बर्दी लएर सडकमा हिँड्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । भदौ २४ मा जिल्ला प्रहरी कार्यालय कास्कीमा आगजनी गरेपछि एक जना युवकले एसपी श्यामबावु ओलियाको बर्दी लगाएर...

सिके राउतलाई २४ घण्टाभित्र पदबाट राजीनामा दिन अल्टिमेटम

२०८२ असोज १ गते १७:१७

काठमाण्डू, १ असोज– जनमत पार्टीका शीर्ष नेताहरूले पार्टीका अध्यक्ष डा.सिके राउत र सङ्गठन विभाग प्रमुख जयकान्त राउतलाई २४ घण्टाभित्र राजीनामा दिन माग गरेका छन । पार्टीका उपाध्यक्ष अब्दुल खानाको नेतृत्वमा ६ जना नेताले हस्ताक्षर गरेर सो माग गरीएको एक नेताले जानकारी दिएका छन ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us