काठमाण्डू, २९ भदौ– महान्यायाधिवक्ता रमेश बडालले आफ्नो पदबाट राजीनामा दिएका छन । बडालले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राजीनामा पेश गरेका राष्ट्रपतिको कार्यलय स्रोतले जानकारी दिएको छ । हरेक सरकार गठनपछि प्रधानमन्त्रीको सिफारिसमा नियुक्त हुने महान्यायाधिवक्ताले नयाँ प्रधानमन्त्री नियुक्त हुनासाथ राजीनामा दिने अभ्यास रहेको छ...
काठमाण्डू, २९ भदौ– जिल्ला अदालत काठमाण्डूको कामकारवाही अनिश्चितकालका लागि स्थगित भएको छ । गत सोमबार र मंगलबार जेन–जी समुहले गरेको प्रदर्शनमा क्रममा भएको आगजनीले जिल्ला अदालतको संरचना र कागजात जलेको थियो । जिल्ला अदालतले आईतबार सूचना निकालेर आफ्नो सेवा अनिश्चितकालका लागि स्थगित भएकोबारे जानकारी...
काठमाण्डू, २९ भदौ– सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ र वितरणको काम अनिश्चितकालका लागि बन्द भएको छ । यातायात व्यवस्था विभागले आइतबार एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि सवारी चालक अनुमतिपत्र छपाए तथा वितरण लगायतको सूचना प्रविधिसम्बन्धी सबै प्रणाली बन्द भएको बारे...
काठमाण्डू, २९ भदौ– चाडपर्वका बेला यात्रुलाई सहजीकरण गर्ने सम्बन्धमा सरोकारवालाको बैठकमा ६ बुँदे निर्णय भएको छ । आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको बैठकमा ६ बुँदे निर्णय भएको हो । मन्त्रालयका सचिव केशव शर्माको उपस्थितिमा यातायात व्यवसायी, ट्राफिक प्रहरी, नाडा अटोमोवाइल्स एसोसिएसन लगायत...
काठमाण्डू, २९ भदौ– गत सोमबार र मंगलबार जेन–जी समुहले गरेको प्रर्दशनको क्रममा उच्छृङ्खल समूहले आगजनी र तोडफोड गरेपछि काठमाण्डू उपत्यकाका अधिकांश प्रहरी युनिटहरू ध्वस्त भएका छन् । प्रहरी कर्मचारीहरू अझै काममा फर्किने अवस्था बनेको छैन । काठमाण्डू, भक्तपुर र ललितपुर जिल्लामा सुरक्षा सुदृढीकरण गर्न...
काठमाण्डू, २९ भदौ– नेपाल सरकारको भुक्तानी प्रणाली पुनः सुचारु भएको छ । सरकारले आजैदेखि भुक्तानी दिने काम थालिसकेको अर्थ मन्त्रालयका प्रवक्ता तथा सहसचिव टंकप्रसाद पाण्डेयले जानकारी दिएका छन । उता, राजस्व संकलनको काम समेत सुचारु भएको छ । धेरैजसो भन्सार विन्दु सञ्चालनमा आएका छन्...
काठमाण्डू, २९ भदौ– नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक एवं संस्थापक रेशम चौधरीले नाउपा छाडेको घोषणा गरेका छन । सामाजिक सञ्जालमार्फत उनले आफूले पार्टी छोडेको घोषणा गरेका हुन् । उनले नयाँ पार्टी घोषणा गरेका छन् । नागरिक उन्मुक्ति पार्टी, नेपाल घोषणा गरेका हुन् । टीकापुर...
काठमाण्डू, २९ भदौ– जेनजी प्रदर्शनको फाइदा उठाउँदै नयाँ बानेश्वर स्थित राष्ट्रिय वाणिज्य बैंकमा लुटेराहरू प्रवेश गरेर लुटेको रकम फिर्ता गरेका छन । ललितपुरको बंगलामुखी बस्दै आएका सुरेश देउलाले रकम लुटेर फर्किनेहरूको भिडियो बनाउँदै थिए । भिडियो बनाउँदै उनले सोधे, ‘यसरी बैंक लुट्न मिल्छ ?’...
काठमाण्डू, २९ भदौ– गत मंगलबार जेनजी समुहको प्रदर्शनको क्रममा आगजनी गरिएको सर्वोच्च अदालतले आइतबारदेखि आफू सेवा सुरु गरेको छ । अदालत भवन परिसरमा टेन्ट टाँगेर कर्मचारीहरूले सेवा सुरु गरेका हुन । आन्दोलनका क्रममा प्रदर्शनकारीले सर्वोच्चको भवनमा आगजनी गर्दा भौतिक पूर्वाधारमा क्षति पुग्नुका साथै थुप्रै...
काठमाण्डू, २९ भदौ– हेटौंडा उपमहानगरपालिकाको उपमेयर राजेश बानियाँमाथि कुटपिट भएको छ । हेटौंडा–२ बुद्धचोकस्थित बानियाँ ट्रेडर्स अगाडि उपमेयर बानियाँलाई स्थानीय पुरुषोत्तम खड्काले हातपात गरेको मकवानपुरका प्रहरी प्रमुख एसपी विश्वराज खड्काले जानकारी दिएका छन । बानियाँ ट्रेडर्स (कपडा पसल) उनको आफ्नै हो । हेटौंडा–१ घर...
काठमाण्डू, २९ भदौ– दक्षिण एसियाली राष्ट्र पाकिस्तानले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएकामा हार्दिक बधाई ज्ञापन गरेको छ । प्रधानमन्त्री शेहेबाज सरिफले नेपालको प्रधानमन्त्रीको उच्च पद सम्हालेकोमा हार्दिक बधाई व्यक्त गर्दै दुई देशबीचनको सम्बन्धलाई अझ सुदृढ बनाउन प्रधानमन्त्री कार्कीसँग सहकार्य गर्न तत्पर...
काठमाण्डू, २९ भदौ– नव नियुक्त प्रधानमन्त्री सुशिला कार्कीले आफू ६ महिना भन्दा बढी प्रधानमन्त्रीको पदमा नबस्ने घोषण गरेकी छन । प्रधानमन्त्री कार्कीले आज (आइतबार) पदभार ग्रहणपश्चात सम्बोधन गर्दै उनले आफू परिस्थितिले आएको तर रहरले नआएको बताएकी छन । उनले सबैको साथ नभए यो संकटबाट...