काठमाण्डू, २९ भदौ– नव नियुक्त प्रधानमन्त्री सुशिला कार्कीले आफू ६ महिना भन्दा बढी प्रधानमन्त्रीको पदमा नबस्ने घोषण गरेकी छन । प्रधानमन्त्री कार्कीले आज (आइतबार) पदभार ग्रहणपश्चात सम्बोधन गर्दै उनले आफू परिस्थितिले आएको तर रहरले नआएको बताएकी छन । उनले सबैको साथ नभए यो संकटबाट...
काठमाण्डू, २९ भदौ– मकवानपुरको राक्सिराङ गाउँपालिकामा दुई महिनाकी सुत्केरीमाथि बलात्कार भएको खुलेको छ । राक्सिराङ गाउँपालिकाका अनुसार २७ भदौ शुक्रबार बेलुका राक्सिराङ गाउँपालिका–१ इन्द्रुङमा करिब २४ वर्षीया महिलामाथि बलात्कार भएको हो । आर्थिक अवस्था कमजोर भएको परिवारकी उनलाई एक अपरिचित व्यक्ति घरमै पुगेर बलात्कार...
काठमाण्डू, २९ भदौ– गत सोमबार र मंगलबार जेन–जी समुहले गरेको प्रदर्शनको क्रममा घाइते भएका थप दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ । वीर अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेका दुई जनाको शुक्रबार राति र शनिबार मृत्यु भएको उपचारमा संलग्न चिकित्सक न्युरो सर्जन डा.राजीव झाले जानकारी...
काठमाण्डू, २९ भदौ– गत सोमबार र मंगलबार जेन–जी समुहले गरेको प्रदर्शनको क्रममा मृत्यु भएकाहरुलाई सरकारले शहीद घोषणा गरी प्रत्येकका परिवारलाई १० लाख रुपैयाँको दरले राहत दिने भएको छ । आज पदभार ग्रहण गरेकी प्रधानमन्त्री सुशीला कार्कीले यही निर्णयमा हस्ताक्षर समेत गरेकी छन । यो...
काठमाण्डू, २९ भदौ– गत सोमबार र मंगलबार जेनजी आन्दोलनको क्रममा मृत्यु हुनेको संख्या ७२ पुगेको छ । प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण कार्यक्रममा मुख्य सचिव एकनारायण अर्यालले सो जानकारी दिएका हुन । आन्दोलनमा प्रदर्शनकारी ५९ जना, कैदीबन्दी १० जना र सुरक्षाकर्मी ३ जना गरी...
काठमाण्डू, २९ भदौ– प्रहरीले काभ्रेको बनेपा नगरपालिका–९ बाट ७३० राउण्ड गोलीसहित ८ जनालाई शनिबार साँझ नियन्त्रण लिएको हो । पक्राउ पर्नेहरूमा बनेपा नगरपालिका–९ बस्ने २६ वर्षीय सिजन सुवाल, २८ वर्षीय सुवास गौतम, १८ वर्षीय किशोर, १५ वर्षीय बालक, बारा घर भएका २० वर्षीय महेश...
काठमाण्डू, २९ भदौ– पूर्व शिक्षा मन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ सुमना श्रेष्ठले पार्टी छोडेको घोषणा गरेकी छन । रास्वपा छोडेको जानकारी दिँदै उनले भनिन् ,’ अब खुल्लारुपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला । मैले...
काठमाण्डू, २९ भदौ– नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनको क्रममा भएको आगजनी र तोडफोडका घटना सुनियोजित हुन सक्ने आशंका गरेकी छन । पदभार ग्रहण समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन । कार्कीले भनिन्, ‘यो प्लान वे, षडयन्त्रै भएको हो...
काठमाण्डू, २९ भदौ– नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन । शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त कार्कीले आज बिहान सिंहदरबारमा पदभार ग्रहण गरेकी हुन् । त्यसअघि उनले आज बिहान लैनचौरस्थित शहीद स्मारक पुगेर माल्यार्पण समेत गरेकी थिइन ।...
काठमाण्डू, २९ भदौ– सरकारले जेन–जी आन्दोलनका मृतकलाई शहीद घोषणा गर्नुका साथै मृतक परिवारलाई जनही १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । आइतबार पदभार ग्रहण गर्दै प्रधानमन्त्री सुशीला कार्कीले उक्त निर्णयमा हस्ताक्षर गरेकी हुन् । मुख्यसचिव एकनारायण अर्यालका अनुसार आन्दोलनमा मारिएका ५९ जनालाई...
काठमाण्डू, २९ भदौ– नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्हण गरेकी छन् । कार्कीले आइतबार सिंहदरबारमा पदभार ग्रहण गरेकी हुन् । जेन–जी आन्दोलनकारीको मागअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई शुक्रबार राति चुनावी सरकारको प्रधानमन्त्री नियुक्त गरेका थिए । त्यसअघि कार्कीले आइतबार बिहान चैलचौरस्थितशहीद स्मारक पुगेर शहीदहरुको...
काठमाण्डू, २९ भदौ– कांग्रेस युवा नेता सरोज थापा (रोज राणा) ले सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य एवं निवर्तमान परराष्ट्मन्त्रीमाथि भएको सांघातिक आक्रमणको निन्दा गरेका छन् । प्रेस विज्ञप्तिमार्फत राणाले केही काँग्रेस पदाधिकारीले देउवा दम्पतीमाथि सांघातिक आक्रमण तथा घरमा भएको तोडफोड र आगजनीको निन्दासमेत...