काठमाण्डू, ६ असोज– प्रहरीले पर्साबाट १९ किलो लागूऔषध चरेस बरामद गरेको छ । पर्साको पोखरिया नगरपालिका–७ जगतपुर गाउँस्थित बाख्रा राख्ने छाप्रोमा कालोझोला भित्र लुकाइ राखेको अवस्थामा प्रहरीले चरेस बरामद गरेको हो । विओपी प्रसौनी भठ्ठाबाट सहायक प्रहरी निरीक्षक चेतन बाह्रकोटीको नेतृत्वमा गएको टोलीले बरामद...
काठमाण्डू, ६ असोज– नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सरकारले आफूलाई जिम्मेवारीबाट हटाएसँगै कसरी अघि बढ्ने विषयमा परामर्श गरिरहेको बताएका छन । हिजो (आइताबर) बसेको मन्त्रिपरिषद्ले कार्यकारी निर्देशक शाक्यलाई प्राधिकरणको प्रमुखबाट हटाएर जल तथा ऊर्जा आयोगमा सरुवा गरेको थियो । शाक्यले वर्तमान...
काठमाण्डू, ६ असोज– नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सरकारले आफूलाई जिम्मेवारीबाट हटाएसँगै कसरी अघि बढ्ने विषयमा परामर्श गरिरहेको बताएका छन । हिजो (आइताबर) बसेको मन्त्रिपरिषद्ले कार्यकारी निर्देशक शाक्यलाई प्राधिकरणको प्रमुखबाट हटाएर जल तथा ऊर्जा आयोगमा सरुवा गरेको थियो । शाक्यले वर्तमान...
काठमाण्डू, ६ असोज– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक आह्वान गरेको छ । मंगलबार बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्ने तय भएको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिएका छन । उनका अनुसार, बैठकमा मुख्यतया सात एजेन्डामा छलफल...
काठमाण्डू, ६ असोज– जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते आन्दोलनकारीहरूले सिंहदरबारभित्र रहेको शिक्षा मन्त्रालयको भवन जलाइदिएपछि प्रयोग गर्न अयोग्य भएको छ । सोही कारण शिक्षा मन्त्रालयले अस्थायी रूपमा लैनचौरस्थित केशरमहलबाट सेवा सुरु गरेको छ । उक्त भवनमा आज हुने भनिएको नवनियुक्त शिक्षामन्त्रीको पदभार...
काठमाण्डू, ६ असोज– गत २३ र २४ भदौमा भएको जेन–जी समुहको प्रदर्शनको क्रममा ललितपुरको च्यासलस्थित एमालेको मुख्यालय जले पछि अहिले एमालेले आफ्नो पार्टी कार्यलय राख्नको लागी भवन खोजी रहेको छ । आन्दोलनकारीले कार्यालयमा आगजनी र तोडफोड गरेर ध्वस्त भएकाले बैठक बस्न र पार्टीका अन्य...
काठमाण्डू, ६ असोज– नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा नेता मातृका यादवले पार्टीमा प्रचण्डको विकल्प नरहेको तर्क गरेका छन । हिजो (आइबतार) माओवादीको मुख्यालयमा बसेको पदाधिकारी बैठकमा यादवको भनाइ उदृत गर्दै एक नेताले भने, ‘प्रचण्डले यो लोकमा हुँदासम्म हाम्रो नेतृत्व गर्नुपर्छ। यो लोकमा मात्रै होइन...
काठमाण्डू, ६ असोज– नेपाली हरुको महान चाड वडा दशैं लागेसँगै काठमाण्डू उपत्यकाबाट बाहिरिनेहरुको संख्या पछिल्लो केहि दिनयता बढ्न थालेको छ । पछिल्लो २४ घण्टाको अवधिमा मात्रै ४३ हजार यात्रु काठमाण्डू उपत्यकाबाट बाहिरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्यांक छ । ट्राफिक प्रहरी प्रवक्ता लोकेन्द्र सिंह...
काठमाण्डू, ६ असोज– आज (सोमबार) दिउँसो मुग्लिन–नारायणगढ सडकखण्ड दुई घण्टा बन्द गरिने भएको छ । तुइन खोला पुल नजिक खसेको पहिरो सबै पन्छाउनका लागि सडक बन्द गर्न लागिएको सडक डिभिजन कार्यालय भरतपुर स्रोतले जानकारी दिएको छ । आज दिउँसो १ बजेदेखि ३ बजेसम्म सडक...
काठमाण्डू, ६ असोज– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री नियुक्त भएका महावीर पुनले आफूलाई मन्त्री सम्बोधन नगर्न भनेका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफूलाई मन्त्री नभन्न र भन्नै परे ‘कवाडी वैज्ञानिक मन्त्री’ भन्ने आग्रह गरेका हुन् । यस्तै पुनले आफूलाई मन्त्री भएकामा बधाई दिनका...
काठमाण्डू, ६ असोज– प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिव संगीता कौशल मिश्रालाई आइतबार मन्त्री नियुक्त गरिन् । कार्कीले मिश्रालाई स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त गरेकी थिइन् । सोमबार सपथका लागि मिश्राको नाम राष्ट्रपति कार्यालय शीतलनिवास पुगिसकेको छ । प्रधानमन्त्री कार्यालयले अरु चार मन्त्रीसँगै...
काठमाण्डू, ६ असोज- सरकारले कांग्रेसका सभापति शेरबहादुर देउवा, उनकी पत्नी आरजु राणा र निवर्तमान ऊर्जामन्त्री दीपक खड्कामाथि सम्पत्ति शूद्धीकरण कसुरमा मुद्धा चलाउने तयारी गरेको छ । देउवा र खड्काको बुढानीलकण्ठस्थित निवासमा २४ भदौमा जेनजी आन्दोलनकारीले लुटपाट र आगजनी गरेका थिए । त्यस क्रममा ती...