काठमाण्डू, ५ असोज– गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा कांग्रेस केन्द्रीय कार्यालय र ४८ जिल्ला कार्यालय जलेर ध्वस्त भएका छन । पार्टीका सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले आइतबार सार्वजनिक गरेको विवरणमा ४८ कार्यालय जलेको उल्लेख गरीएको छ ।...
काठमाण्डू, ५ असोज– सिंहदरबार पुगेका जेनजी आन्दोलनका घाइतेहरू आक्रोशित भएका छन । आज (आइतबार) गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेर आफ्नो ज्ञापनपत्र बुझाउन पुगेका घाइतेहरू हामी नेपालका संयोजक सुदन गुरुङको नाम लिँदै आक्रोशित भएका हुन । उनीहरूले सुदनलाई यो प्रदर्शनको लिडर भन्दै नहिँड्न समेत चेतावनी समेत...
काठमाण्डू, ५ असोज– कांग्रेसका ५ पूर्व पदाधिकारीले विशेष महाधिवेशन गर्दा पार्टीमा कलह उत्पन्न हुने भन्दै नियमित महाधिवेशन गर्नुपर्ने तर्क गरेका छन । पार्टीको १५ औँ महाधिवेशन आगामी मंसिरमा गर्नुपर्ने भए पनि महामन्त्री गगन थापा नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिले समयमै काम नगर्दा समस्या देखिएको...
काठमाण्डू, ५ असोज– नेकपा माओवादी केन्द्रले हाल कायम रहेको केन्द्रीय समिति भङ्ग गर्ने प्रस्ताव गरेको छ । आज (आइतबार) पार्टीको मुख्यालय पेरिसडाँडामा जारी पदाधिकारी बैठकमा अध्यक्ष प्रचण्डले केन्द्रीय समिति भङ्ग गर्ने प्रस्ताव गरेका हुन् । यस्तै प्रचण्डले आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव समेत...
काठमाण्डू, ५ असोज– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको पदाधिकारी बैठकमा आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव गरेका छन् । आज बसेको पदाधिकारी बैठकमा उनले अहिलेका सबै कमिटी भंग गरेर मंसिरमा महाधिवेशनबाट नयाँ नेतृत्व चुन्ने प्रस्ताव गरेका हुन ।...
काठमाण्डू, ५ असोज– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानबाहादुर शाहीले देशमा प्रधानमन्त्री मात्र परिवर्तन गरेर जनताको जीवनस्तर सुधार नहुने तर्क गरेका छन । नेता शाहीले सामाजिक सञ्जालमार्फत केही महत्त्वपूर्ण बुँदाहरू अगाडि सार्दै देशको समृद्धि र सुशासनका लागि शासन व्यवस्थामा नै व्यापक फेरबदल र...
काठमाण्डू, ५ असोज– गत २३ र २४ मा भएको जेन–जी समुहको प्रदर्शनको क्रममा नक्खु कारागारबाट भागेका कैदीले श्रीमतीको हत्या गरेका छन । काभ्रेको पनौती नगरपालिका– १२ गागलका वर्ष ३५–३६ का सन्तबहादुर तामाङले आफ्नै श्रीमती ३० वर्षीय मनिषा घ्यावा तामाङको हत्या गरेको वडा अध्यक्ष जयराम...
काठमाण्डू, ५ असोज– पूर्व मन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले गत वर्षको असारमा विघटित प्रतिनिधि सभाका पहिलो र दोस्रो ठूलो दल कांग्रेस–एमाले मिलेर सरकार बनाएपछि जेन–जी आन्दोलनको पृष्ठभूमि तयार भएको तर्क गरेका छन । उपमहासचिव पुनले दुई ठूला दल सम्मिलित केपी...
काठमाण्डू, ५ असोज– राष्ट्रपति रामचन्द्र पौडेल समक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस भएको छ । राष्ट्रपतिको कार्यालयमा आइतबार आयोजित कार्यक्रममा लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले राष्ट्रपति पौडेल समक्ष आर्थिक वर्ष ०८१–८२ को वार्षिक प्रतिवेदन पेस गरेका हुन् । राष्ट्रपति कार्यालयका अनुसार नेपालको संविधानको धारा...
काठमाण्डू, ५ असोज– नेपाल विद्युत प्रधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले विद्युत् बक्यौता उठाउने ऊर्जामन्त्रीको निर्णय कार्यान्वयन गर्ने बताएका छन । अर्बौं बाँकी विद्युत् बक्यौता उठाउन नेपाल विद्युत् प्राधिकरणको बोर्ड बैठक डाक्ने तयारी गरेको छ । कुलमान घिसिङले उर्जामन्त्रीको कार्यभार सम्हाल्दै गर्दा विद्युत् वक्यौता उठाउनेसम्बन्धी...
काठमाण्डू, ५ असोज– राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन । राष्ट्रपति पौडेलले संघीय संसद्को दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको उक्त विधेयक प्रमाणीकरण गरेका हुन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३...
काठमाण्डू, ५ असोज– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले कुनै पनि निर्माण व्यवसायीप्रति पूर्वाग्रही भएर जीर्ण बनेका विकास आयोजनाका ठेक्का नतोड्ने बताएका छन । आज (आइतबार) नेपाल निर्माण व्यवसायी महासङ्घका प्रतिनिधिसँग भएको भेटवार्ताको क्रममा मन्त्री घिसिङ यस्तो...