काठमाण्डू, ५ असोज– गत २३ र २४ भदौमा भएको जेन–जी समुहको प्रदर्शनको क्रममा सर्वोच्च अदालतको भवन जलाइएपछि अहिले पाल टाँगेर इजलास सञ्चालन भइरहेको छ । गत बिहीबार (२ असोजदेखि) इजलास बस्न सुरु भएको हो । पालमुनि काठका टेबल कुर्सी राखेर एकातर्फ न्यायाधीश र अर्कोतर्फ...
काठमाण्डू, ५ असोज– नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ । जेनजी आन्दोलनपछि विकसित परिस्थितिबारे छलफल गर्न माओवादीले पदाधिकारी बोलाएको थियो । माओवादीको मुख्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा समसामयिक विषयमा छलफल हुने माओवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।...
काठमाण्डू, ५ असोज– प्रहरी तालिम केन्द्र बुटवलमा एक प्रहरी जवान मृत भेटिएका छन । बुटवल राजमार्ग चौराहास्थित तालिम केन्द्रमा कार्यरत बाँकेको राप्ती सोनारी गाउँपालिका–३ घर भएका २४ वर्षीय श्याम चौधरी गएराति रुखमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । जिल्ला...
काठमाण्डू, ५ असोज– जेनजी आन्दोलनका क्रममा घाइतेहरूले सिंहदरबार गेटमा धर्ना दिएपछि उनीहरूलाई भित्र प्रवेश दिएको छ । आज (आइतबार) सिंहदरबारको दक्षिण गेटमा धर्ना दिएका उनीहरूलाई प्रहरीको गाडीबाट गृहमन्त्रालयमा पुर्याइएको छ । तर गृहमन्त्री बाहिर भएकाले जेनजीका घाइतेहरू मन्त्री कुर्दै बसेका छन् । यसअघि उनीहरू...
काठमाण्डू, ५ असोज– आज (आइतबार) प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को बैठक बस्दै छ । आज साँझ प्रधानमन्त्रीको कार्यलयमा बस्ने गरी प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीपरिषद्को बैठक बोलाएको प्रधानमन्त्री निकट उच्च स्रोतले जानकारी दिएको छ । मन्त्रिपरिषद्लाई पूर्णता दिनेलगायतका विषयमा छलफल हुनेछ । हाल प्रधानमन्त्री कार्कीसहित चार सदस्यीय...
काठमाण्डू, ५ असोज– काठमाण्डूको एक गेस्ट हाउसमा एक युवती मृत अवस्थामा फेला परेकी छन । काठमाण्डू महानगरपालिका–२८ स्थित न्यू मनकामना गेस्ट हाउसको कोठा नम्बर २०२ मा युवती मृत फेला परेकी हुन । मृत भेटिनेमा कास्कीको पोखरा घर भएकी २२ वर्षीया सनिसरा राना रहेकी छन...
काठमाण्डू, ५ असोज– काठमाण्डूको बालाजुस्थित बाइपास चोकमा बस दुर्घटनामा परेर ३१ जना घाइते भएका छन । काठमाण्डू महानगरपालिका–१६ स्थित बाइपास चोकमा आइतबार बिहान दुर्घटनामा परेकाहरूको ग्रिनसिटी र सिल्भर लाइनमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाण्डूका एसपी अपिल बोहराले जानकारी दिएका छन । ७ जनाको...
काठमाण्डू, ५ असोज– कांग्रेसका पूर्वपदाधिकारी ६ नेता पूर्वमहामन्त्री प्रकाशमान सिंह निवास चाक्सीबारीमा छलफलमा जुटेका छन । आधा घण्टा अगाडिबाट पूर्वउपसभापतिद्वय गोपालमान श्रेष्ठ र विमलेन्द्र निधि, पूर्वमहामन्त्रीहरू सिंह, कृष्णप्रसाद सिटौला र डा.शशाङ्क कोइराला तथा पूर्वसहमहामन्त्री एवं अहिलेका पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले छलफलमा जुटेको स्रोतले...
काठमाण्डू, ५ असोज– ललितपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । ललितपुरको गोदावरी नगरपालिका–१२ ठेचोस्थित सडकमा ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालको मृत्यु भएको हो । मृत्यु हुनेमा कैलाली घर भई हाल ठेचोमै बस्ने ४८ वर्षीय कमलसिंह ठकुरी रहेको प्रहरीले जनाएको छ । बा ३...
काठमाण्डू, ५ असोज– आज (आइतबार) नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै छ । समसामयिक र राजनीतिक विषयमा छलफल गर्न माओवादी केन्द्रको पदाधिकारी बैठक बस्न लागेको हो । बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालयमा बस्ने अध्यक्ष प्रचण्डको सचिवालयले जानकारी दिएको छ । जेनजी आन्दोलनसँगै माओवादीमा...
काठमाण्डू, ५ असोज– पूर्व मन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले पार्टी सभापति शेरबहादुर देउवामाथि सांघातिक आक्रमण भएको बेला नेतृत्व परिवर्तनको कुरा गर्नु गलत हुने तर्क गरेका छन । आज (आइतबार) बिहान महाराजगञ्जस्थित आफ्नो जलेको घरमा पत्रकार सम्मेलन आयोजना गर्दै कांग्रेस प्रवक्ता महतले यस्तो...
काठमाण्डू, ५ असोज– पूर्व मन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले अहिले बनेको अन्तरिम सरकार संविधानसम्मत् ढंगले बन्न नसकेको बताएका छन । आज (आइतबार) बिहान महाराजगञ्जस्थित आफ्नो जलेको घरमा पत्रकार सम्मेलन आयोजना गर्दै कांग्रेस प्रवक्ता महतले यस्तो बताएका हुन । प्रवक्ता महतले नयाँ सरकारलाई...