काठमाण्डू, ६ असोज– अन्तरिम सरकारमा नवनियुक्त सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदिश खरेलले ५ महिनाभित्र देशका प्रमुख १० वटा शहरका सार्वजनिक स्थलमा निस्शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने घोषणा गरेका छन । आजै मन्त्रालयको पदभार ग्रहण गरेका मन्त्री खरेलले पहिलो निर्णयमा यो व्यवस्था गर्न भनेका हुन्...
काठमाण्डू, ६ असोज– अन्तरिम सरकारमा नवनियुक्त सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदिश खरेलले आफ्नो पहिलो निर्णयमा हस्ताक्षर नगरी कर्मचारीलाई नै फर्काइदिएका छन । आज (सोमबार) राष्ट्रपति निवासमा आयोजित शपथ ग्रहण कार्यक्रम सकेर उनी मन्त्रालयमा पदभार ग्रहणका लागि पुगेका थिए । सो क्रममा कर्मचारीले पहिलो निर्णय...
काठमाण्डू, ६ असोज– अन्तरिम सरकारमा नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विज्ञहरूसँग सुझाव लिएर अघि बढ्ने बताएका छन । आज (सोमबार) शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट मन्त्री पदको शपथ लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै शिक्ष मन्त्री पुनले यस्तो बताएका हुन । उनले अपर्झट मन्त्री...
काठमाण्डू, ६ असोज– अर्थ मन्त्रालय अन्तर्गतका नियामक निकायमा कार्यरत कर्मचारीले घुस मागे अब सिधै अर्थमन्त्रीलाई गुनासो गर्न सकिने भएको छ । अर्थमन्त्री रामेश्वर खनालको इमेल रामेश्वर एट एमओएफ डटजीओभी डटएनपी वा गुनासो एट एमओएफ डटजीओभी डटएनपीमा इमेल गरेर गुनासो टिपाउन सकिने अर्थ मन्त्रालयले जनाएको...
काठमाण्डू, ६ असोज– काठमाण्डूको कालीमाटीस्थित प्रहरी वृत्तमा आगजनी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सचिन खड्का नाम गरेका व्यक्ति रहेको प्रहरीले जानकारी दिएको छ । उनी वृत्त कालीमाटीमा आगजनी गर्ने व्यक्ति रहेको प्रहरीको भनाइ छ । जेनजीको प्रदर्शन उग्रबनेपछि...
काठमाण्डू, ६ असोज– अन्तरिम सरकमा नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पदभार ग्रहण गरेका छन् । केशर महलस्थित मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् । जेनजी आन्दोलनका क्रममा भएको आगजनीबाट सिंहदरबारभित्र रहेको शिक्षा मन्त्रालय क्षति भएपछि नयाँ शिक्षामन्त्रीको कार्यकक्ष केशर महलमा तयार...
काठमाण्डू, ६ असोज– झन्डै साढे २ दशकदेखि पत्रकारिता सक्रिय रहेका सञ्चारकर्मी जगदीश खरेल इमेज टेलिभिजनमा लामो समयदेखि काम गर्दै आएका पत्रकार हुन् । सञ्चारमन्त्री हुने सम्मको उनको ‘इमेज’ तयार गर्ने पछिल्लो कार्यक्रम थियो– हटसिट । समसामयिक राजनीतिक, सामाजिक विषयमा आधारित त्यही टक शो ‘हटसिट’...
काठमाण्डू, ६ असोज– प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् हेरफेर गर्दा यसअघि नियुक्त दुई जना मन्त्रीहरु रामेश्वर खनाल र ओमप्रकाश अर्यालको विभागीय जिम्मेवारी थप र कटौती गरेकी छन । अर्थमन्त्री रामेश्वर खनाललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पनि थपिएको छ । गृहमन्त्री ओमप्रकाश अर्याललाई...
काठमाण्डू, ६ असोज– अन्तरिम सरकारमा नव नियुक्त शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आफु किताब बेच्दै गरेको मान्छेलाई अपरझट मन्त्री बनाएको बनाइदिएको बताएका छन । आज (सोमबार) राष्ट्रपति भवन शितल निवासमा आफ्नो पद तथा गोप्नियताको शपथ पछि सञ्चारकर्मी सँग कुरा गर्दै नव नियुक्त शिक्षा...
काठमाण्डू, ६ असोज– गत २३ र २४ भदौमा भएको जेन–जी समुहको आन्दोलनको दबाब थेग्न नसकेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गत भदौ २४ गते राजीनामा दिए । उनको राजीनामापछि पनि जेनजी आन्दोलन रोकिएन राजनीतिक दलका नेताका निवास र सार्वजनिक सम्पत्ति जलाएर ध्वस्त पारियो ।...
काठमाण्डू, ६ असोज– गत २३ र २४ भदौमा भएको जेन–जी समुहको प्रदर्शनको क्रममा प्रहरी प्रभाग इमाडोलमा आगजनी र लुटपाट गरेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काभ्रेको पनौती नगरपालिका–७ घर भएका २० वर्षीय राजकुमार तामाङ, धनकुटाको पाख्रिबास नगरपालिका–६ घर भएका...
काठमाण्डू, ६ असोज– युनाइटेड अरब इमिरेट्स ९यूएई० ले नेपालीलाई भिसामा कडाइ गरेसँगै मलेसिया सहितका देशले पनि कडाइ सुरु गरेका छन । गत २३ र २४ भदौमा भएको जेन–जी समुहको आन्दोलनपछि उत्पन्न परिस्थिति मध्यनजर गर्दै यूएईले १५ सेप्टेम्बरदेखि भिजिट र वर्किङ भिसामा कडाइ गर्दै आएको...