काठमाण्डू,७ असोज– सरकारले तीनजना सचिवको सरुवा गरेको छ । गृहसचिव गोकर्णमणि दुवाडी, रक्षासचिव रामेश्वर दंगाल र राष्ट्रिय योजना आयोगका सचिव सुमनराज अर्यालको सरुवा गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद्बाट निर्णय गरिएको निर्णय आजमात्रै जानकारी आएको हो...
काठमाण्डू,७ असोज– सरकारले तीनजना सचिवको सरुवा गरेको छ । गृहसचिव गोकर्णमणि दुवाडी, रक्षासचिव रामेश्वर दंगाल र राष्ट्रिय योजना आयोगका सचिव सुमनराज अर्यालको सरुवा गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद्बाट निर्णय गरिएको निर्णय आजमात्रै जानकारी आएको हो...
काठमाण्डू,७ असोज– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालस्थित बेलायतका राजदूत रब फेनबिच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको भेटमा नवनियुक्त मन्त्री घिसिङलाई बेलायतका राजदूत फेनले बधाई दिनुका साथै...
काठमाण्डू,७ असोज– मोरङमा एक हजार रुपैयाँ नदिएको निहुँमा एक देवरले आफ्नै भाउजूमाथि एसिड प्रहार गरेका छन । विराटनगर महानगरपालिका–९ धोबियारीमा एक देवरले भाउजूमाथि एसिड प्रहार गरेका छन् । सोमबार दिउँसो २५ वर्षीय श्रवण साहले एसिड प्रहार गर्दा २२ वर्षीया भाउजु रागिनी देवी साह गम्भीर...
काठमाण्डू,७ असोज– कांग्रेसका केन्द्रीय सदस्य अनिल रुंगटाको वीरगन्जस्थित घरमा जेनजी आन्दोलनका क्रममा भएको आगजनीमा परी गम्भीर घाइते भएकी एक घरेलु महिला मजदुरको उपचारका क्रममा निधन भएको छ । पर्सा प्रहरीका अनुसार, आगलागीमा परी गम्भीर घाइते भएकी ४५ वर्षीया शोशिला देवी हजराको कीर्तिपुरस्थित बर्न अस्पतालमा...
काठमाण्डू,७ असोज– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली सार्वजनिक भएका छन । आज (मंगलबार) भक्तपुरको गुन्डुस्थित निवासमा नेता–कार्यकर्तासहित ओली सार्वजनिक भएका हुन् । ओली सार्वजनिक भएपछि उनको नयाँ निवासमा नेता–कार्यकर्ता भेटघाटका लागि पुगेका छन् । भेटघाटमा पुगेकाहरूले केपी ओलीसँग फोटो खिचाएर फर्किएका...
काठमाण्डू,७ असोज– निर्वाचन आयोग मतपेटिकासहित निर्वाचन सामग्रीको मौज्दात संकलन कार्य सुरु गरेको छ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि के कस्ता सामग्री छन् र के कति आवश्यक रहेको छ भनेर आयोगले विवरण संकलन कार्य सुरु गरेको हो...
काठमाण्डू,७ असोज– चाडपर्वको समयमा हुन सक्ने चोरीसिकारीलाई मध्यनजर गर्दै चितवन राष्ट्रिय निकुञ्जले सुरक्षा व्यवस्था कडाइ गरेको छ । कामका सिलसिलामा विदेश वा जिल्ला बाहिर रहेका व्यक्तिहरु आउने क्रम बढेसँगै निकुञ्ज सुरक्षामा चुनौती थपिने गर्दछ । यही समयमा तस्करीहरुले योजना बनाउन सक्ने भएकाले निकुञ्जको सुरक्षालाई...
काठमाण्डू,७ असोज– रौतहटको वृन्दावन नगरपालिका स्थित बागमती नदीमा घटस्थापनाको अवसरमा कलश यात्रामा सहभागी हुन गएका एक किशोर डुबेर बेपत्ता भएकी छन । बेपत्ता भएको झन्डै २४ घण्टा बित्दा पनि हालसम्म उनी फेला पर्न पार्न सकिएको छैन् । वृन्दावन –३ विश्रामपुरका गजेन्द्र यादवका १३ वर्षीय...
काठमाण्डू,७ असोज– भक्तपुरको सूर्यविनायक नगरपालिका–४ कटुन्जेस्थित नगरपालिकाको कार्यालय नजिकै गएराति झगडा भएपछि स्थानीयले प्रहरी कन्ट्रोलमा खबर गरेका थिए । झगडा नियन्त्रण गर्न प्रहरी प्रभाग कटुन्जेका प्रहरी नायव निरीक्षक राजन बनमाला र जवान राज बहादुर ऐर घटनास्थलमा पुगे । घटनास्थलमा पुगेका सोही प्रहरीलाई झगडा गर्ने...
काठमाण्डू,७ असोज– सिराहामा बालकको अपहरण पश्चात् हत्या भएको घटनामा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । हत्या गरिएका बालकका आफन्त र छरछिमेकसहित आठ जनालाई पक्राउ गरेर अनुसन्धान सुरु गरीएको जिल्ला प्रहरी कार्यलय सिराहाले जानकारी दिएको छ । बालकको शव गाउँ नजिकै भेटिएका कारण उनका...
काठमाण्डू,७ असोज– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक जारी छ । बिहान सवा ९ बजेबाट बैठक सुरु भएको रास्वपाका एक नेताले जानकारी दिए । जेएनजी आन्दोलनमा ज्यान गुमाउने सहिदहरुप्रति श्रद्धा सुमन व्यक्त गर्दै सुरु भएको बैठकमा पार्टीको महाधिवेशनसहितका विषयमा...