काठमाण्डू, ८ असोज– नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोला पुल नजिकै खसेको पहिरो पन्छाउने काम आज बिहानबाट सुरु भएको छ । पहिरो पन्छाउन आज दिनभर लाग्न सक्ने सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ । हिजो (मंगलबार) दिउँसो करिब ४ः५० बजेतिर ठूलो पहिरो खसेका कारण सडक...
काठमाण्डू,७ असोज– पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सिंहदरबार योजनाबद्ध रूपमा जलाएको बताएका छन । आज (मंगलबार) गुण्डुस्थित निवासमा भेट्न पुगेका कार्यकर्तालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन । उनले सिंहदरबार जलाउने योजनामा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) संलग्न भएको...
काठमाण्डू,७ असोज– नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक मनोज सिलवालले जस्तोसुकै चुनौती आएपनि पार गर्नेगरी काम गर्ने बताएका छन । आज (मंगलबार) पदभार ग्रहणपछि आयोजित कार्यक्रममा बोल्ने क्रममा बोल्दै कार्यकारी निर्देशक सिलवालले यस्तो बताएका हुन । उनले प्राधिकरणमा ८ वर्षसम्म काम गरेका निवर्तमान कार्यकारी...
काठमाण्डू,७ असोज– राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले जेनजी आन्दोलनमा पार्टीको सहभागी रहेको स्विकार गरेका छन । आज (मंगलबार) पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टी सदस्यहरू आन्दोलनमा सहभागी भएको बताएका छन । पार्टीको झण्डा नबोकी सदस्यहरूलाई आन्दोलनमा सहभागी हुन आह्वान गरिएको...
काठमाण्डू,७ असोज– राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले जेनजी आन्दोलनमा पार्टीको सहभागी रहेको स्विकार गरेका छन । आज (मंगलबार) पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टी सदस्यहरू आन्दोलनमा सहभागी भएको बताएका छन । पार्टीको झण्डा नबोकी सदस्यहरूलाई आन्दोलनमा सहभागी हुन आह्वान गरिएको...
काठमाण्डू,७ असोज– तुइनखोलामा भयंकर सुक्ख पहिरो खसेसँगै नारायणगढ–मुग्लिन सडकखण्ड अनिश्चितकालका लागि बन्द भएको छ । आज मंगलबार दिउँसो ३ः२० बजे खसेको भयंकर सुक्खा पहिरोले सडक समेत भासिने जोखिम बढेको र अनिश्चित कालको लागि बन्द गरीएको चितवनको एसपी गोविन्द पुरीले जानकारी दिएका छन । उनले...
काठमाण्डू,७ असोज– नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा फेरि भयंकर सुख्खा पहिरो खसेको छ । आज (मंगलबार) दिउँसो ३ः२० बजे खसेको भयंकर सुक्खा पहिरोले सडक पूर्णरूपमा अवरुद्ध भएको चितवनको एसपी गोविन्द पुरीले जानकारी दिएका छन । चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित सडकमा माथिबाट ठूलो सुख्खा पहिरो निरन्तर...
काठमाण्डू,७ असोज– आगामी २१ फागुनमा निर्वाचनको मिति घोषणा भएसँगै निर्वाचनको तयारीका विषयमा प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीले आज (मंगलबार) छलफल गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा प्रतिनिधिसभाको विघटन भई आगामी फागुन २१ गतेका लागि निर्वाचन तोकिएको सन्दर्भमा सोका लागि...
काठमाण्डू,७ असोज– अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र प्रधानसेनापति अशोकराज सिग्देलबीच भेटवार्ता भएको छ । मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा भेटवार्ता भएको प्रधानमन्त्री कार्यलय स्रोतले जानकारी दिएको छ । भेटवार्ताका क्रममा देशको पछिल्लो शान्ति सुरक्षाको अवस्थाबारे छलफल भएको स्रोतले जानकारी दिएको छ ।...
काठमाण्डू,७ असोज– राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले नख्खु कारागारमा आन्दोलनकारीले आगजनी गर्दा आफूले रोक्ने प्रयास गरेको बताएका छन । आज (मंगलबार) बसेको केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपा प्रवक्ता झाले यस्तो बताएका हुन । आगजनीमा प्रवक्ता झाको संलग्नता भएको भन्दै भिडिओ भाइरल...
काठमाण्डू,७ असोज– गत २३ र २४ भदौमा भएको जेन–जी समुहको प्रदर्शनको क्रममा प्रहरीको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन । पक्राउ पर्नेमा काभ्रे घर भएका युवराज क्याप्छाकी रहेको जिल्ला प्रहरी परिसर काठमाण्डू स्रोतले जानकारी दिएको छ । उनले महाराजगञ्ज वृत्तका प्रहरीलाई कुट्दै...
काठमाण्डू,७ असोज– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछाने २४ भदौमा नख्खु कारागारबाट निस्कनका लागि कारागार प्रशासनले नै पटकपटक फोन गरेर आग्रह गरेको बताएको छ । आज (मंगलबार) पार्टी केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सहप्रवक्ता प्रतिभा रावलले यसबारे जानकारी...