समाचार

राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता

२०८२ असोज ८ गते १३:३१

काठमाण्डू, ८ असोज– राष्ट्रपति रामचन्द्र पौडेल र अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीबिच भेटवार्ता भएको छ । राष्ट्रपति पौडेललाई भेट्न प्रधानमन्त्री कार्की आज (बुधबार) राष्ट्रपति भवन शीतल निवासमा पुगेकी थिइन् । भेटमा समसामयिक राजनीति, फागुन २१ म तोकिएको प्रतिनिधिसभा निर्वाचनको तयारी तथा सुरक्षा अवस्थाका बारेमा...

राष्ट्रपति भेट्न शीतल निवास पुगिन् प्रधानमन्त्री कार्की

२०८२ असोज ८ गते १३:११

काठमाण्डू, ८ असोज– अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की शीतल निवास पुगेकी छिन् । राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट्न प्रधानमन्त्री कार्की शीतल निवास पुगेको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएको छ । राष्ट्रपति भेट्नु अघि प्रधानमन्त्री कार्कीले काठमाण्डू महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन), सीआइबी प्रमुख एआईजी डा.मनोज...

प्रधानमन्त्री कार्की र मेयर बालेनबीच भेटवार्ता, के भयो कुराकानी ?

२०८२ असोज ८ गते १२:३६

काठमाण्डू, ८ असोज– काठमाण्डू महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन र अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनले बुधबार बिहान ९ बजे कार्कीसँग भेटवार्ता गरेको प्रधानमन्त्री निकट उच्च स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार प्रधानमन्त्री कार्कीसँगको भेटमा...

माओवादी स्थायी समितिको बैठक बस्दै

२०८२ असोज ८ गते १२:१५

काठमाण्डू, ८ असोज– आज (बुधबार) नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने माओवादी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । प्रवक्ता सापकोटाका अनुसार बैठकमा पदाधिकारीले प्रस्ताव गरेका विषय अगाडि बढ्नेछ र त्यसलाई अनुमोदनको प्रक्रियामा...

काठमाण्डूबाट एक घण्टामै चितवन पुग्ने आधुनिक द्रुतमार्ग निर्माण गरौंः जनार्दन शर्मा

२०८२ असोज ८ गते १२:०६

काठमाण्डू, ८ असोज– पूर्व मन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले काठमाण्डूबाट एक घण्टामै चितवन पुग्न सकिने आधुनिक द्रुतमार्ग निर्माण गर्नुपर्ने बताएका छन । अहिलेको सडक मार्गमा सवारी आवागमनको अत्यधिक चाप परेको, हरेक वर्ष जनधनको क्षति व्यहोर्नुपरेको र यात्रा गर्दा दुस्ख कष्ट सहनु...

रास्वपामा सन्तोष परियारको प्रस्तावः पार्टीको विशेष महाधिवेशन वा विस्तारित बैठक गरौं

२०८२ असोज ८ गते ११:३१

काठमाण्डू, ८ असोज– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सन्तोष परियारले पार्टीमा रुपान्तरण आवश्यक रहेको बताएका छन । यसका लागि उनले केन्द्रीय समितिको बैठकमा दुईटा विकल्प प्रस्तुत गरेका छन् । पहिलो मंसिरमा महाधिवेशन र दोस्रो, महाधिवेशन नगर्ने भए विस्तारित बैठक आयोजनाको विकल्प प्रस्तुत गरेको...

रास्वपाको केन्द्रीय समिति आज पनि बस्दै

२०८२ असोज ८ गते ११:०७

काठमाण्डू, ८ असोज– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ । हिजोदेखि सुरु भएको बैठक आज पनि जारी रहने रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिएका छन । उनका अनुसार दिउँसो १ बजेबाट हिजो केन्द्रीय समितिको बैठक बस्नेछ ।...

सांसदसहित राजनीतिक पदाधिकारीको स्वकीय सचिवको सुविधा खारेज

२०८२ असोज ८ गते १०:५४

काठमाण्डू, ८ असोज– अन्तरिम सरकारले सांसदसहित राजनीतिक पदाधिकारीहरुका स्वकीय सचिवको सुविधा समेत खारेज गरेको छ । खर्च कटौतिको १२ बुँदे योजना ल्याएको सरकारले सांसदहरुको स्वकीय सचिवको सुविधा खारेज गरेको हो । प्रतिनिधि सभा विघटन भइसके पनि राष्ट्रिय सभा र प्रदेश सभा भने बाँकी नै...

विदेश भ्रमणमा कडाइ, भ्रमण टोलीको आकार पनि तोकियो

२०८२ असोज ८ गते १०:४५

काठमाण्डू, ८ असोज– अन्तरिम सरकारले अनावश्यक विदेश भ्रमण रोक्नेगरी नयाँ निर्णय गरेको छ । अन्तरिम सरकारको ५ असोजमा बसेको मन्त्रिपरिषद बैठकले अनावश्यक विदेश भ्रमण रोक्ने र भ्रमण टोलीको अत्यधिक संख्या सीमा पनि तोक्ने निर्णय गरेको प्रधानमन्त्री निकट उच्च स्रोतले जानकारी दिएको छ । अर्थ...

नारायणगढ–मुग्लिन सडकखण्डको पहिरो पन्छाउन सुरु

२०८२ असोज ८ गते ९:०९

काठमाण्डू, ८ असोज– नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोला पुल नजिकै खसेको पहिरो पन्छाउने काम आज बिहानबाट सुरु भएको छ । पहिरो पन्छाउन आज दिनभर लाग्न सक्ने सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ । हिजो (मंगलबार) दिउँसो करिब ४ः५० बजेतिर ठूलो पहिरो खसेका कारण सडक...

सिंहदरबार कसले जलायो ? ओलीको इशारा बालेनतिर

२०८२ असोज ७ गते १८:१२

काठमाण्डू,७ असोज– पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सिंहदरबार योजनाबद्ध रूपमा जलाएको बताएका छन । आज (मंगलबार) गुण्डुस्थित निवासमा भेट्न पुगेका कार्यकर्तालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन । उनले सिंहदरबार जलाउने योजनामा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) संलग्न भएको...

प्राधिकरणका कार्यकारी निर्देशक सिलवाल भन्छन्ः चुनौतीसँग भिड्ने हो

२०८२ असोज ७ गते १८:०५

काठमाण्डू,७ असोज– नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक मनोज सिलवालले जस्तोसुकै चुनौती आएपनि पार गर्नेगरी काम गर्ने बताएका छन । आज (मंगलबार) पदभार ग्रहणपछि आयोजित कार्यक्रममा बोल्ने क्रममा बोल्दै कार्यकारी निर्देशक सिलवालले यस्तो बताएका हुन । उनले प्राधिकरणमा ८ वर्षसम्म काम गरेका निवर्तमान कार्यकारी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us