समाचार

हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु

२०८२ असोज ९ गते १०:०७

काठमाण्डू, ९ असोज– झापाको विर्तामोड नगरपालिका–७ स्थित खालबाडीमा गएराति हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । झापाको विर्तामोड–७ खालबाडीमा नाम, ठेगाना नखुलेका करिब ३६ वर्षीय पुरुषको हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिएका छन...

वायुसेवा निगमका अध्यक्ष अधिकारीलाई तत्कालै कारबाही गर्न जेनजी कर्मचारीको माग

२०८२ असोज ८ गते १७:५२

काठमाण्डू, ८ असोज– जेनजी कर्मचारीले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई तत्कालै निलम्बन, छानबिन र कारबाही गार्न निगमभित्रका माग गरेका छन् । प्राधिकरणबाट निलम्बन र बर्खास्त भएका अधिकारीले निगमभित्र बसेर दोहन गरेको भन्दै उनलाई कारबाही गर्न भन्दै प्रधानमन्त्री सुशीला कार्की समक्ष निवेदन दिएका...

जेनजी आन्दोलन लगत्तै भागेका कैदी आउन सक्नेतर्फ यूएई थियो सचेत

२०८२ असोज ८ गते १७:४३

काठमाण्डू, ८ असोज– गत २३ र २४ भदौमा नेपालमा जेन–जी समुहको प्रदर्शन चर्कियो । आन्दोलनपछि मच्चिएको विध्वसंमा जेलमा रहेका १४ हजारभन्दा बढी कैदी कारागार फोडेर भागे । उनीहरू फरार भएपछि सुरक्षा जोखिम थप बढ्यो । यस्तो जोखिम नेपालमा मात्र नभई संसारका लागि नै थियो...

काठमाण्डू उपत्यका आसपासका नदीहरूमा बाढी

२०८२ असोज ८ गते १७:२९

काठमाण्डू, ८ असोज– काठमाण्डू उपत्यका आसपासका नदीहरूमा बाढी आएको छ । बुधबार दिउँसोदेखिको अविरल वर्षापछि उपत्यकाका अधिकांश नदीहरुमा बाढी आएको हो । वागमती, धोविखोला, बल्खु खोला, विष्णुमती लगायतका नदीहरूमा बाढी आएको छ । वर्षा निरन्तर रहे बुधवार साँझसम्म जल सतह पार गर्ने भन्दै आवश्यक...

माओवादीले केन्द्रीय कमिटी भंग गर्ने, प्रचण्डको नेतृत्वमा विशेष महाधिवेशन आयोजक समिति

२०८२ असोज ८ गते १७:२४

काठमाण्डू, ८ असोज– नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटी विघटन गर्दै अध्यक्ष प्रचण्डको संयोजकत्वमा विशेष महाधिवेशन आयोजक समिति गठन गर्ने निर्णय गरेको छ । आज (बुधबार) माओवादीको मुख्यालय पेरिसडाडाँमा बसेको स्थायी कमिटी बैठकले एकता र आवश्यकताका आधारमा केन्द्रीय कमिटी भंग गर्ने र अध्यक्ष प्रचण्डले विशेष...

बाबुराम भट्टराईले दिए अध्यक्षबाट राजीनामा

२०८२ असोज ८ गते १७:१४

काठमाण्डू, ८ असोज– नेपाल समाजवादी पार्टी (नेसपा) नयाँ शक्तिका अध्यक्ष डा. बाबुराम भट्टराईले अध्यक्षबाट राजीनामा दिएका छन् । उनले बुधबार काठमाण्डूमा बसेको पार्टी केन्द्रीय समिति बैठकमा राजीनामा पेश गरेका उनि निकट स्रोतले जानकारी दिएको छ । बैठकले केन्द्रीय समिति भंग गरेर विशेष महाधिवेशनमा जाने...

नख्खु कारागारबाट भागेका शिव शिखर सहकारीका अध्यक्ष पक्राउ

२०८२ असोज ८ गते १७:०७

काठमाण्डू, ८ असोज– गत २४ भदौमा जेन–जी समुहको प्रदर्शनको क्रममा ललितपुरस्थित नख्खु कारागारबाट भागेका शिव शिखर सहकारी का अध्यक्ष केदारनाथ शर्मालाई पक्राउ गरीकएको छ । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले सानेपाबाट बुधबार पक्राउ गरेको हो । पक्राउ परेका उनलाई नख्खु कारागार बुझाइएको सीआईबीका...

कसैसँग पार्टी एकता भइहालेमा आगामी महाधिवेशन हुँदैन्ः प्रचण्ड

२०८२ असोज ८ गते १७:०१

काठमाण्डू, ८ असोज– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कसैसँग पार्टी एकता भइहालेमा आगामी महाधिवेशन नहुने बताएका छन । अध्यक्ष प्रचण्डले यदि एकता नभएमा आगामी मंसिरमा महाधिवेशन गरेर नयाँ नीति र नेतृत्व चयन गर्ने प्रष्ट परेका छन । आज बसेको...

महाधिवेशनअघि कसैसँग एकता भइहालेमा चिज अर्कै ढंगले जान्छः प्रचण्ड

२०८२ असोज ८ गते १६:१६

काठमाण्डू, ८ असोज– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कसैसँग पार्टी एकता भइहालेमा आगामी महाधिवेशन नहुने बताएका छन । अध्यक्ष प्रचण्डले यदि एकता नभएमा आगामी मंसिरमा महाधिवेशन गरेर नयाँ नीति र नेतृत्व चयन गर्ने प्रष्ट परेका छन । आज बसेको...

अध्यादेश कार्यान्वयन कार्यविधि बनाइँदै

२०८२ असोज ८ गते १६:०९

काठमाण्डू, ८ असोज– निर्वाचन आयोगले मतदाता नामावली ऐन २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश कार्यान्वयन गर्न आवश्यक कार्यविधि बनाउँने भएको छ । सरकारले बुधबार निर्वाचन आयोगको ड्राफ्टअनुसार जेनजी समूहलाई मतदाता नामावलीमा नाम समावेश गर्ने बाटो खोल्ने गरी अध्यादेश ल्याएको छ । अध्यादेश तुरुन्तै लागू...

२ थान पेस्तोल र २८ राउण्ड गोलीसहित २ जना पक्राउ

२०८२ असोज ८ गते १६:०५

काठमाण्डू, ८ असोज– प्रहरीले दुई थान पेस्तोलसहित दुई जना कैलालीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलालीको गौरीगंगा नगरपालिका–१ का १९ वर्षीय समिर खड्का र १९ वर्षीय आभाष चन्द रहेका जिल्ला प्रहरी कार्यलय कैलालीले जानकारी दिएको छ । उनीहरूलाई गौरीगंगा–१ बाट पक्राउ गरिएको प्रहरीले...

जेनजी प्रदर्शनमा महाराजगञ्जका प्रहरी हत्या आरोपमा अर्का व्यक्ति पनि पक्राउ

२०८२ असोज ८ गते १५:५९

काठमाण्डू, ८ असोज– गत २३ र २४ भदौमा भएको जेन–जी समुहको प्रदर्शनको क्रममा प्रहरी वृत महाराजगञ्जका प्रहरीको हत्या गरेको आरोपमा अर्का एक व्यक्ति पनि पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएका ओम पौडेल रहेको प्रहरीले जानकारी दिएको छ । पौडेललाई काठमाण्डू उपत्यका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us