काठमाण्डू, ९ असोज– नेकपा माओवादी केन्द्रले कम्युनिस्ट पार्टीहरूसँग एकतामा जोड दिने तयारी गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै यस्तो नीतिका लागि केन्द्रीय समितिको जारी बैठकमा प्रस्ताव प्रस्तुत गरेका हुन । प्रचण्डले नै आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव समेत केन्द्रीय समितिको बैठकमा...
काठमाण्डू, ९ असोज– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्रको रक्षाका लागि आगामी २१ फागुनमै चुनाव हुनुपर्ने बताएका छन । आज (बिहिबार) काठमाण्डूको प्रज्ञा भवनमा जारी माओवादी केन्द्रको जारी केन्द्रीय समितिको बैठकलाई सम्बोध गर्दै माओवादी अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन...
काठमाण्डू, ९ असोज– काठमाण्डूको चन्द्रागिरि नगरपालिका–१ दहचोकमा खहरे थापागाउँमा एक महिलाको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा ३२ वर्षीय सरोज थापा रहेको जिल्ला प्रहरी परिसर काठमाण्डूका डीएसपी पूर्णिमा चन्दले जानकारी दिएका छन । थापागाउँ नै घर...
काठमाण्डू, ९ असोज– नेपाल समाजवादी पार्टी (नेसपा) नयाँ शक्तिकाका अध्यक्ष डा.बाबुराम भट्टराईले आफुले अध्यक्ष पदबाट राजीनामा दिए पनि राजनीतिबाट अलग नभएको बताएका छन । उनले नेतृत्वमा नयाँ पुस्तालाई प्रोत्साहन गर्न अध्यक्ष पदबाट अलग भएको बाएका छन । अध्यक्ष पदबाट राजीनामा दिएका बाबुरामले आज पत्रकार...
काठमाण्डू, ९ असोज– नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकको सुरुमै होहल्ला भएको छ । आज (बिहिबार) बैठक सुरु भएलगतै होहल्लापछि पत्रकारहरुलाई बाहिर निकालिएको छ । बैठक उदघाटन समारोहको रिपोर्टिङ गर्न पत्रकारहरु त्याहाँ पुगेका थिए । बैठकको सुरुमै नेताहरु सुदन किराँती, रञ्जित तामाङ लगायतले बैठकमा...
काठमाण्डू, ९ असोज– गुल्मीमा चट्याङ लाग्दा एक बालिकाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन । गुल्मीको मदाने गाउँपालिकामा आज बिहान करिब २ः०० बजे परेको चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार...
काठमाण्डू, ९ असोज– नेपाली हरुको महान पर्व दसैँ नजिकिएसँगै पछिल्ला दिनहरुका काठमाण्डू उपत्यका छोड्नेहरूको सङ्ख्या निरन्त बढ्दै गएको छ । स्कुल, कलेजहरूमा बिदा सुरु भएपछि काठमाण्डूको गोङ्गबु बस पार्कमा बिहानै देखि काठमाण्डू उपत्यका छोड्नेहरूको भीड लाग्ने गरेको छ । काठमाण्डू उपत्यका ट्राफिक प्रहरी कार्यालयका...
काठमाण्डू, ९ असोज– प्रहरीले कैलालीमा एक जना सम्पर्कविहीन भएको घटनामा तीन जनालाई पक्राउ गरेको छ । बुधबार राति धनगढीको बोराडाँडीका वीरेन्द्र चन्द सम्पर्कविहीन भएपछि प्रहरीले अनुसन्धानका लागि उनीसँगै भएका तीनजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा गोदावरीका विनोद शाह, भरत बोहरा र गोविन्द शाक्य...
काठमाण्डू, ९ असोज– नेपाल टेलिकमको पोस्टपेड र प्रिपेड फोनको बिलिङमा समस्या आएको छ । यसका कारण बिहीबार बिहानदेखि हजारौं पोस्टपेड तथा प्रिपेड फोनहरुमा ‘आउट गोइङ कल’ ब्यारियर (वान वे) भएको छ । करिब ८ घण्टाभन्दा बढी समय फोनमा समस्या आएपछि टेलिकमका धेरै पोस्टपेड प्रयोगकर्ताहरु...
काठमाण्डू, ९ असोज– अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रको नाममा सम्बोधन गर्दैछिन् । आज साँझ ६ बजे राष्ट्रको नाममा सम्बोधन गर्ने कार्यतालिका तय भएको प्रधानमन्त्री कार्यलय स्रोतले जानकारी दिएको छ । सम्बोधनको समन्वय सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयले गरेको छ । जेनजीहरूले गत...
काठमाण्डू, ९ असोज– पछिल्लो समय भएको वर्षाका कारण आएको बाढी र पहिरोले देशका विभिन्न राजमार्ग र सडकहरू अवरुद्ध भएका छन् । आज बिहान ८ बजेसम्मको जानकारी अनुसार देशभरका ५ सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएका छन् भने चारवटा सडकखण्ड एकतर्फी रुपमा मात्रै सञ्चालन रहेका छन ।...
काठमाण्डू, ९ असोज– झापाको विर्तामोड नगरपालिका–७ स्थित खालबाडीमा गएराति हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । झापाको विर्तामोड–७ खालबाडीमा नाम, ठेगाना नखुलेका करिब ३६ वर्षीय पुरुषको हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिएका छन...