समाचार

मलद्वारमा लुकाएर करिब १ किलो सुन ल्याउने भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ

२०८२ असोज ८ गते १५:५३

काठमाण्डू, ८ असोज– प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक किलो सुनसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक ४८ वर्षीय रोनक मदनी छन् । उनलाई मंगलबार दिउँसो विमानस्थलको भन्सार एरियाबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । उनीबाट ८...

युवाहरूको मतदाता नामावली संकलनको बाटो खुल्यो

२०८२ असोज ८ गते १४:४२

काठमाण्डू, ८ असोज– राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेसँगै अब युवाहरुलाई मतदाता नामावली संकलनको बाटो खुलेको छ । मतदाता नामावलीमा नाम छुटेकाहरुले अब आफ्नो नाम दर्ता गराउन पाउनेछन । तर त्यसअघि निर्वाचन आयोगले त्यस सम्बन्धी कार्यविधि...

राष्ट्रपतिबाट मतदाता नामावली सम्बन्धी अध्यादेश जारी

२०८२ असोज ८ गते १४:३०

काठमाण्डू, ८ असोज– राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मतदाता नामावली ऐन संशोधन सम्बन्धी अध्यादेश जारी गरेका छन । आज (बुधबार) राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्‌को सिफारिसमा मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न...

मन्त्री घिसिङ र चिनियाँ राजदूतबीच भेटवार्ता

२०८२ असोज ८ गते १४:१९

काठमाण्डू, ८ असोज– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालका लागि चीनका राजदूत चेन सोङबीच शिष्टाचार भेटवार्ता भएको छ । मन्त्री घिसिङ र राजदूत सोङबीच आज (बुधबार) सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भेटवार्ता भएको...

भक्तपुरको सल्लाघारी ल्याइयो भेँडा च्याङ्ग्रा

२०८२ असोज ८ गते १४:०८

काठमाण्डू, ८ असोज– नेपालीहरुको महान पर्व दशैँका सुरु भएसँगै मुस्ताङबाट ल्याएका भेँडा–च्याङ्ग्रा भक्तपुरको सल्लाघारीमा ल्याइपुर्‍याएको छ । भक्तपुरमा व्यापारीहरुले प्रतिकेजी १३ सय रुपैयाँमा जिउँदो च्याङ्ग्रा बिक्री गरिरहेका छन । मुस्ताङबाट काठमाण्डूसम्म ल्याउँदा विभिन्न स्थानमा स्थानीय निकायहरुले कर लिने गरेकाले पनि लागत बढ्दै गएको व्यापारी...

जेनजी आन्दोलनमा क्षतिग्रस्त सरकारी सम्पत्ति पुनर्निर्माण गर्न अर्थमन्त्री खनालको अध्यक्षतामा समिति

२०८२ असोज ८ गते १४:०२

काठमाण्डू, ८ असोज– गत २३ र २४ भदौमा भएको जेन–जी समुहको प्रर्दशनको क्रममा क्षति पुगेका सरकारी सम्पत्ति पुनर्निर्माणका लागि समिति गठन गरेको छ । सरकारले भौतिक पूर्वाधार पुनर्निर्माण समिति गठन आदेश जारी गर्दै अर्थमन्त्री अध्यक्ष रहने गरी पाँच सदस्यीय समिति गठन गरेको हो ।...

नागार्जुनमा ईभी भ्यानको ठक्करबाट एक जनाको मृत्यु

२०८२ असोज ८ गते १३:४३

काठमाण्डू, ८ असोज– काठमाण्डूको नागार्जुनमा ईभी भ्यानको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नागार्जुन नगरपालिका–१० घर भएका ६३ वर्षीय हरिचन्द्र लामिछाने रहेको प्रहरीले जनाएको छ । नागार्जुन नगरपालिका–४ सोल्टी दोबाटोस्थित सडकमा बा.प्र–०१–०३० च ६५०१ नम्बरको ईभी भ्यानको ठक्करबाट घाइते भएका लामिछानेको...

केन्द्रीय समितिको एजेन्डा तय गर्न माओवादी स्थायी समिति बैठक सुरु

२०८२ असोज ८ गते १३:३५

काठमाण्डू, ८ असोज– नेकपा (माओवादी केन्द्र)को स्थायी समिति सुरु भएको छ । माओवादी केन्द्रको पेरिसडाँडामा सुरु भएको बैठकले भोलि बस्ने केन्द्रीय समिति बैठकको एजेन्डा तय माओवादी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । असोज ५ गते बसेको पदाधिकारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले...

राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता

२०८२ असोज ८ गते १३:३१

काठमाण्डू, ८ असोज– राष्ट्रपति रामचन्द्र पौडेल र अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीबिच भेटवार्ता भएको छ । राष्ट्रपति पौडेललाई भेट्न प्रधानमन्त्री कार्की आज (बुधबार) राष्ट्रपति भवन शीतल निवासमा पुगेकी थिइन् । भेटमा समसामयिक राजनीति, फागुन २१ म तोकिएको प्रतिनिधिसभा निर्वाचनको तयारी तथा सुरक्षा अवस्थाका बारेमा...

राष्ट्रपति भेट्न शीतल निवास पुगिन् प्रधानमन्त्री कार्की

२०८२ असोज ८ गते १३:११

काठमाण्डू, ८ असोज– अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की शीतल निवास पुगेकी छिन् । राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट्न प्रधानमन्त्री कार्की शीतल निवास पुगेको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएको छ । राष्ट्रपति भेट्नु अघि प्रधानमन्त्री कार्कीले काठमाण्डू महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन), सीआइबी प्रमुख एआईजी डा.मनोज...

प्रधानमन्त्री कार्की र मेयर बालेनबीच भेटवार्ता, के भयो कुराकानी ?

२०८२ असोज ८ गते १२:३६

काठमाण्डू, ८ असोज– काठमाण्डू महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन र अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनले बुधबार बिहान ९ बजे कार्कीसँग भेटवार्ता गरेको प्रधानमन्त्री निकट उच्च स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार प्रधानमन्त्री कार्कीसँगको भेटमा...

माओवादी स्थायी समितिको बैठक बस्दै

२०८२ असोज ८ गते १२:१५

काठमाण्डू, ८ असोज– आज (बुधबार) नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने माओवादी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । प्रवक्ता सापकोटाका अनुसार बैठकमा पदाधिकारीले प्रस्ताव गरेका विषय अगाडि बढ्नेछ र त्यसलाई अनुमोदनको प्रक्रियामा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us