काठमाण्डू,७ असोज– काभ्रेका नमोबुद्ध नगरपालिकाका पूर्वमेयर टङ्कप्रसाद (टिपी) शर्मा तिमल्सिनाको निधन भएको छ । पूर्वमेयर तिमल्सिनाको धुलिखेल अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको उनका भतिजा प्रकाश तिमल्सिनाले जानकारी दिएका छन । नमोबुद्ध–२ का ६७ वर्षीय तिमल्सिना ०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नगरप्रमुखमा...
काठमाण्डू,७ असोज– सिरहामा अपहरणमा परेका एक बालकको हत्या भएको छ । सिरहाको गोलबजार नगरपालिका–१३ भेल्हा डंगराहाका संजय सिंहका छोरा १५ वर्षीय अभिषेक सिंहको हत्या भएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यलय सिरहाले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी...
काठमाण्डू, ६ असोज– प्रधानमन्त्री सुशीला कार्कीले आफू नेतृत्वको मन्त्रिपरिषद्लाई दोस्रोपटक विस्तार गरेकी छिन् । प्रधानमन्त्री कार्कीको मन्त्रीपरिषद्मा आज थप चार मन्त्री नियुक्त भएसँगै उनी नेतृत्वको मन्त्रिपरिषद् ८ सदस्यीय भएको छ । अझै केही महत्वपूण मन्त्रालय प्रधानमन्त्री कार्कीकै नेतृत्वमा छन् । प्रधानमन्त्री कार्कीले सकेसम्म एकरदुई...
काठमाण्डू, ६ असोज– मुग्लिन–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा आएको छ । गत शुक्रबार तुइन खोला पुल नजिकै एकतर्फी सञ्चालनमा रहेको सडक, पहिरो पूर्ण रूपमा हटाइएपछि आवागमन दुईतर्फी सञ्चालनमा आएको सडक डिभिजन भरतपुरले जानकारी दिएको छ । आज साँझ ५ बजेदेखि सडक दुईतर्फी सञ्चालनमा आएको सडक...
काठमाण्डू, ६ असोज– गत २३ र २४ भदौमा भएको जेनजी प्रदर्शनमा कारागारबाट फरार भएका बलात्कार र बाल यौन दुराचार मुद्दाका २ अमेरिकी कैदी पक्राउ परेका छन । पक्राउ पर्नेहरूमा अमेरिकाका ७० वर्षीय मिचेल नोर्म्यान टेलर र ४० वर्षका जेसोन ल्लोडी मोडी रहेका छन ।...
काठमाण्डू, ६ असोज– कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवाको निवासमा भेटिएको भनिएको नोटका विषयमा छानबिन गर्न माग गरेका छन । अनुमानका भरमा चर्चा–परिचर्चा गर्नुभन्दा पनि अनुसन्धानको नतिजालाई स्वीकार गर्नुपर्ने पनि उनले बताएका छन । जेनजी आन्दोलनका क्रममा अराजक समूहले आगजनी गरेको कोइराला निवासमा...
काठमाण्डू, ६ असोज– नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले ठोस नतीजा निकाल्नेगरी अघि बढ्न कर्मचारीलाई निर्देशन दिएका छन । आज (सोमबार) केशरमहलस्थित मन्त्रालयमा पदभार ग्रहणपछि मन्त्री पुनले कर्मचारीहरुलाई यस्तो निर्देशन दिएका हुन । मन्त्री पुनले अनावश्यक र औचित्यहीन समिति गठनमा आफूलाई रूचि नभएको...
काठमाण्डू, ६ असोज– नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले ठोस नतीजा निकाल्नेगरी अघि बढ्न कर्मचारीलाई निर्देशन दिएका छन । आज (सोमबार) केशरमहलस्थित मन्त्रालयमा पदभार ग्रहणपछि मन्त्री पुनले कर्मचारीहरुलाई यस्तो निर्देशन दिएका हुन । मन्त्री पुनले अनावश्यक र औचित्यहीन समिति गठनमा आफूलाई रूचि नभएको...
काठमाण्डू, ६ असोज– नव नियुक्त सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदिश खरेलले आफ्नो कार्यकालमा खरानी र धुलो टकटक्याउँदै जनतालाई अनुभूत हुनेगरी काम गर्ने बताएका छन । आज (सोमबार) मन्त्रालयमा पदभार ग्रहणपछि आयोजित पत्रकार सम्मेलनमा बोल्ने क्रममा सञ्चारमन्त्री खरेलले यस्तो बताएका हुन । उनले नेपालको कर्मचारीतन्त्रलाई...
काठमाण्डू, ६ असोज– तीन वटा मन्त्रालयको जिम्मेवारी पाएका नवनियुक्त मन्त्री अनिल कुमार सिन्हाले जेनजी आन्दोलनमा ज्यान गुमाएका शहीदहरूलाई सम्झिएर भावुक भएका छन । राष्ट्रपति भवन शीतल निवासमा शपथ लिएर पदभार ग्रहणका लागि उद्योग मन्त्रालय पुगेका मन्त्री सिन्हाले बोल्दाबोल्दै भावकु भएका हुन । उनले जेनजी...
काठमाण्डू, ६ असोज– प्रहरीले काठमाण्डूबाट ७ थान पेस्तोल र ३३ राउण्ड गोलीसहित एक जना पक्राउ गरेको छ । काठमाण्डू महानगरपालिका–१६ खरिबोटस्थित कार वास सेन्टरको पार्किङ स्थलबाट पेस्तोल ७ थान, म्याग्जिन ६ थान, एसएलआरमा प्रयोग हुने गोली ३३ राउण्ड, ह्याण्ड सेटको ब्याट्री १ थान लगायतका...
काठमाण्डू, ६ असोज– अन्तरिम सरकारमा तीन वटा मन्त्रालयको जिम्मेवारी प्रप्त गरेका नवनियुक्त मन्त्री अनील कुमार सिन्हाले पदभार ग्रहण गरेका छन् । आज (सोमबार) शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका मन्त्री सिन्हाले सिंहदरबारस्थित उद्योग मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् । मन्त्री सिन्हालाई उद्योग...