काठमाण्डू, १४ कात्तिक–मोन्था चक्रवात प्रणालीका कारण आज पनि कोशी र मधेश प्रदेशमा भारी वर्षा हुन सक्ने जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज कोशी र मधेशका केही स्थानमा भारी वर्षा हुनेछ । यस्तै काठमाण्डू उपत्यकासहित बागमती, गण्डकी...
काठमाण्डू, १४ कात्तिक– पूर्वपश्चिम राजमार्गअन्त चितवनको भरतपुर ९ टिकौली जंगलमा रोकिराखेको ट्रकमा यात्रु बस ठोक्किएर दुर्घटना भएको छ । रौतहटको गौरबाट काठमाण्डू आउँदै गरेको बाप्र०३००ख०१२३ नम्बरको यात्रुबाहक बस रोकिराखेको ना६ख ८१३ नम्बरको ट्रकमा ठोक्किएको थियो । प्रहरीका अनुसार ट्रकसँग ठोक्किएको बससँग जनकपुरबाट काठमाण्डू आउँदै...
काठमाण्डू, १३ कात्तिक- काँग्रेस महामन्त्री गगनकुमार थापाले पार्टी केन्द्रीय समिति बैठक बहिस्कार गरेका छन् । महाधिवेशन कार्यतालिका प्रस्तुत गर्न नदिइएपछि थापाले बैठक नै बहिस्कार गरेका हुन् । थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्माले केन्द्रीय समिति बैठकअघि कार्यबाहक सभापति पूर्णबहादुर खड्कासँग महाधिवेशन कार्यतालिकाबारे छलफल गरेका...
बैतडी, १३ कात्तिक- भिरबाट लडेर बैतडीमा तीन जनाको मृत्यु भएको छ । जिल्लाको मेलौली नगरपालिका-७ पचकोराका ५५ वर्षीय भीमसिंह रावत, शिवनाथ गाउँपालिका-५ बारुलोजनीका ६१ वर्षीय इन्द्रसिंह साउद र डिलासैनी गाउँपालिका-७ ढाँणकी ५८ वर्षीया हरुली कार्कीको भिरबाट लडेर मृत्यु भएको हो । बुधबार शिवनाथ धाममा...
काभ्रे, १३ कात्तिक- जिल्ला अदालत काभ्रेले साइबर अपराध कसुरमा दलित अभियन्ता खगेन्द्र सुनारलाई ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासले बिहीबार उनलाई ५० हजार धरौटीमा छोड्ने आदेश दिएको अदालतकी श्रेस्तेदार इकारी न्दिरा कार्की गेलालले जानकारी दिइन् । अधिवक्ता मनिषा...
काभ्रे, १३ कात्तिक- काभ्रे र सिन्धुलीको स्थानीय प्रशासनले रातिको समयमा बीपी राजमार्गमा सवारी साधन चलाउन रोक लगाएको छ । दुवै जिल्लाका स्थानीय प्रशासनद्वारा बिहीबार जारी अलगअलग सूचना जारी गरी त्यस्तो जानकारी दिएका हुन् । काभ्रे प्रशासनको सूचनामा बिहीबार साँझ ५ बजेदेखि शुक्रबार बिहान ६...
काठमाण्डू, १३ कात्तिक- नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकमा सम्मानित नेता झलनाथ खनाल बोलिरहँदा अध्यक्ष माधवकुमार नेपाल पक्षका केन्द्रीय सदस्यहरुले होहल्ला गरेका छन् । खनालले माओवादी केन्द्रसँगको एकता प्रक्रियाबारे असहमति जनाउँदै उक्त एकता बिसर्जन हुने बताएपछि नेपाल पक्षका नेताले आपत्ति जनाएका हुन् । माओवादीसँग...
काठमाण्डू, १३ कात्तिक- मङ्गलबार बिहानदेखि परेको अविरल वर्षाले जिल्लाको प्रमुख मानिने धानबालीमा क्षति पुर्याएको छ । वर्षाका कारण भित्र्याउन तयार भएको धानबालीमा क्षति पुगेपछि किसान चिन्तित भएका छन् । गोरखा नगरपालिका-१० सिर्दीफाँट यतिबेला जलमय बनेको किसान तुलबहादुर थापाले बताए । ‘तिहार लगत्तै धान काटेर...
काठमाण्डू, १३ कात्तिक- २४ भदौको जेनजी आन्दोलनका क्रममा प्रहरी वृत्त गौशाला आगजनीमा संलग्न एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरानका घर भई काठमाण्डू गुहेश्वरी बस्ने २१ वर्षीय पासाङ भन्ने सुरज राई रहेको काठमाण्डू उपत्यका प्रहरी कार्यालयले जनाएको छ । लागुऔषध मुद्दामा पक्राउ...
बुटवल, १३ कात्तिक- बुटवल उपमहानगरपालिका–१६ बैठौलियामा माइक्रोबसको ठक्करबाट बालिकाको मृत्यु भएको छ । लु१ख ४७४९ नम्बरको माइक्रोबसले विपरीत दिशाबाट आउँदै गरेको साइकलयात्रीलाई ठक्कर दिएको थियो । साइकलमा सवार बुटवल–१६ की पार्वती चौधरीले दुई वर्षीया छोरी कृतिलाई पछाडि बोकेकी थिइन् । माइक्रोबसले ठक्कर दिएपछि साइकलसहित...
काठमाण्डू, १३ कात्तिक- नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले माओवादी केन्द्र फुट्न सक्ने बताएका छन् । बुधबारदेखि जारी केन्द्रीय समिति बैठकमा भुसालले पार्टी फुटाउन प्रयास गरिरहेका नेताहरु आफ्नो सम्पर्कमा रहेको बताए । आफ्नो पार्टीसँगको एकता प्रक्रियाबारे माओवादीभित्र विवाद रहेको र असन्तुष्ट समूहले पार्टी फुटाउन...
बुटवल, १३ कात्तिक- एमाले केन्द्रीय सदस्य एवं पार्टी सम्वद्ध मजदुर संगठन जिफन्टका केन्द्रीय उपाध्यक्ष कमल गौतमको निधन भएको छ । भैरहवास्थित नेपाल विद्युत् प्राधिकरणको कार्यालय अगाडि भाषण गर्दै गर्दा अचेत भएका गौतमलाई उपचारका लागि मणिग्रामस्थित क्रिमसन अस्पताल लगिएकामा चिकित्सकले तत्काल मृत घोषणा गरेका थिए...