काठमाण्डू, १६ कात्तिक– एमाले पोलिट्ब्युरो सदस्य सूर्य थापाले काठमाण्डू महानगरका प्रमुख बालेन्द्र साह (बालेन) माथि गजेडीको आरोप लगाएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले बालेनलाई गजेडी भन्दै नशामा लठ्ठिनु र बर्बराउनु उसको दिनचर्या भएको आरोप लगाए । यही योग्यताले बालेन लुसिफर र दलाल भएको...
गुल्मी, १६ कात्तिक– गुल्मीमा छोराले धारिलो हतियार प्रहार गरी बाबुको हत्या गरेका छन् । मालिका गाउँपालिका–३ म्यालका २३ वर्षीय भोटबहादुर विकले शनिबार धारिलो हतियार प्रहार गरी बाबु ५० वर्षीय धनबहादुर विकको हत्या गरेका हुन् । गुल्मी प्रहरीका डिएसपी गंगाबहादुर सारू मगरका अनुसार छोराको हतियार...
काठमाण्डू, १६ कात्तिक- यो वर्षको कात्तिक १५ गतेसम्म देशभर चार हजार ५९७ वटा विपद्जन्य घटना भएका छन्। वैशाखयताका ती विपद्का घटनामा परेर शनिबारसम्म तीन सय ३५ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार उक्त अवधिमा...
धनुषा, १६ कात्तिक – धनुषाको गणेशमान चारनाथ नगरपालिकामा शनिबार साँझ बसले अटो ठक्कर दिँदा एकै परिवारका दुईसहित चार जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई बालबालिका गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार शनिबार करिब साँझ ६:५० बजे विराटनगरबाट धनगढीतर्फ जाँदै...
काठमाण्डू, १६ कात्तिक-काठमाण्डू महानगरपालिकाका प्रमुख बालेन्द्र साह बालेनले सामाजिक सञ्जालम अत्यन्तै अशिष्ट र आपत्तिजनक पोष्ट गरेका छन् । शनिबार मध्यराति उनले सामाजिक सञ्जालमा अमेरिका, भारत, चीन तथा काँग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपा र राप्रपालाई लक्षित गर्दै अश्लील शब्दमा लेखेका थिए । तर, उनले पोष्ट भएको...
काठमाण्डू,१५ कात्तिक– एमाले अध्यक्ष केपी ओलीले माओवादीसँगको पार्टी एकतामा सामेल नहुने बताएका एकीकृत समाजवादीको असन्तुष्ट पक्षसँग समूहसँग एकता नहुने बताएका छन् । भक्तपुरको गुण्डुस्थित आफ्नै निवसमा शनिबार बसेको पार्टी सचिवालय बैठकमा ओलीले व्यक्तिगत रुपमा एमाले फर्कनेका लागि ढोका खुला रहेको बताए । ओलीले यसअघि...
काठमाण्डू, १५ कात्तिक- प्रधानमन्त्री सुशीला कार्कीले कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग निर्वाचनका विषयमा छलपफल गरेकी छिन् । प्रधानमन्त्री कार्कीले विभिन्न राजनीतिक दलका नेताहरूसँग जारी परामर्शक्रमअन्तर्गत शनिबार ४ बजेदेखि करिब एक घण्टा कांग्रेस महामन्त्रीद्वयसँग छलफल गरेकी हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफलमा सरकार...
काठमाण्डू,१५ कात्तिक- माओवादी केन्द्रको महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीसँग एक साताभित्र एकता टुंगिने बताएका छन् । शनिबार पेरिसडाँडामा बसेको सचिवालय बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले एकता प्रक्रिया चाँडै टुंगिने बताए । एकता प्रक्रिया कहिलेसम्म सकिन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा...
काठमाण्डू, १५ कात्तिक- नेकपा माओवादी केन्द्रले नेकपा एकीकृत समाजवादी लगायत वाम दलहरूसँग पार्टी एकता प्रक्रियामा ढिला भए देशमा राजनीतिक अनिश्चितता बढ्न सक्ने चेतावनी दिएको छ । शनिबार पेरसडाँडामा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता अग्नि सापकोटाले माओवादी केन्द्र र समाजवादीबीच सैद्धान्तिक र नीतिगत...
काठमाण्डू, १५ कात्तिक- माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पार्टी नेता जनार्दन शर्माको शैली गलत भएको टिप्पणी गरेका छन् । शर्मा शनिबार पेरिसडाँडास्थित पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकमा आफ्ना भनाइ राखेर बैठक चल्दाचल्दै बीचैमा निस्किएका थिए । बैठकबाट बाहिरिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले नेतृत्व...
काठमाण्डू, २५ कात्तिक- एमालेले प्रतिनिधिसभा पुनःस्थापनाको मागसहित मंसिर ६ गते काठमाण्डूमा जनप्रदर्शन गर्ने भएको छ । अध्यक्ष केपी ओली निवास गुण्डुमा शनिबार बसेको सचिवालयको ५९औं बैठकले प्रतिनिधिसभा पुनःस्थापना तथा संविधान र लोकतन्त्र संरक्षणका लागि देशव्यापी जनपरिचालन गर्ने निर्णय गरेको हो । बैठकपछि उपमहासचिव प्रदीप...
भोजपुर, १५ कात्तिक- भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। षडानन्द नगरपालिका–४ मा शनिबार काठ बोकेको ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु र चार जना घाइते भएका हुन्। प्रदेश नं १–०२–००३ त १२१३ नम्बरको ट्याक्टर चाम्लादाङबाट दिङ्लातर्फ आउँदै थियो। षडानन्द नगरपालिका–४ केराबारीका...