समाचार

ट्याक्टर दुर्घटनामा चालकसहित दुईको मृत्युु

२०८२ कार्तिक १५ गते १८:२२

भोजपुर, १५ कात्तिक- भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। षडानन्द नगरपालिका–४ मा शनिबार काठ बोकेको ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु र चार जना घाइते भएका हुन्। प्रदेश नं १–०२–००३ त १२१३ नम्बरको ट्याक्टर चाम्लादाङबाट दिङ्लातर्फ आउँदै थियो। षडानन्द नगरपालिका–४ केराबारीका...

भ्रष्टाचारविरोधी जेनजी युवा हाम्रा क्रान्तिकारी उत्तराधिकारी हुन्ः प्रचण्ड

२०८२ कार्तिक १५ गते १५:४७

काठमाण्डू, १५ कात्तिक–माओवादी केन्द्र महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रान्ति हुने भयानक खतरा रहेको बताएका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै संयोजक प्रचण्डले त्यस्ता प्रतिक्रान्तिको खतरा रहेकाले सबै वामपन्थी, देशभक्त र क्रान्तिकारी शक्तिहरूबीच वृहद् एकता आवश्यक रहेको बताएका...

धनगढीबाट काठमाण्डूका लागि उडेको श्री एयरलाइन्सको  जहाज भैरहवामा आकस्मिक अवतरण

२०८२ कार्तिक १५ गते १३:२९

काठमाण्डू, १५ कात्तिक- धनगढीबाट काठमाण्डूका लागि उडेको श्री एयरलाइन्सको  जहाज भैरहवामा आकस्मिक अवतरण भएको छ धनगढी विमानस्थलबाट बिहान करिब ७ बजेतिर उडेको उक्त जहाज प्राविधिक समस्या देखिएपछि भैरहवा विमानस्थलमा आपतकालीन अवतरण गरिएको विमानस्थल स्रोतले जनाएको छ । एटीआर-७२ उक्त जहाजमा करिब पाँच दर्जन यात्रु...

ओलीको अपिललाई स्वागत गर्दै योगेशले भनेः निषेध, प्रतिशोध र घृणा त्यागेर सहकार्य गरौं

२०८२ कार्तिक १५ गते १२:४९

काठमाण्डू, १५ कात्तिक–एमाले सचिव योगेश भट्टराईले माओवादीसँगको एकताको विरोधमा उभिएको एकीकृत समाजवादीका नेताहरुलाई घर फर्कन अध्यक्ष केपी ओलीले घर फर्कन गरेको आह्वानको स्वागत गरेका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले एमाले निर्माणमा योगदान गरेकाहरूलाई पार्टीमा समाहित हुन ओलीले गरेको आह्वान स्वागतयोग्य...

जेनजी आन्दोलनमा थानकोट प्रहरी चेकपोष्ट जलाउने पक्राउ

२०८२ कार्तिक १५ गते १२:३६

काठमाण्डू, १५ कात्तिक– जेनजी आन्दोलनका क्रममा २४ भदौमा थानकोटास्थित प्रहरी चेकपोष्टमा आगजनी गर्ने एक जना पक्राउ परेका छन् । मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङका ४४ वर्षीय किरण लामा चेकपोष्ट जलाउने कार्यमा संलग्न थिए । चन्द्रागिरी नगरपालिका–२ बाडभन्ज्याङबाट उनलाई पक्राउ गरिएको हो । उनले चेकपोष्ट जलाएको...

जेनजी आन्दोलनमा केन्द्रीय कारागारबाट भागेका कैदी पक्राउ

२०८२ कार्तिक १५ गते १२:३२

काठमाण्डू, १५ कात्तिक– जेनजी आन्दोलनका क्रममा २४ भदौमा सुन्धारास्थित केन्द्रीय कारागारबाट भागेका एक कैदी पक्राउ परेका छन् । २२ वर्षीय देवबहादुर बस्नेतलाई प्रहरीले भक्तपुर नगरपालिका–८ लिवालीबाट पक्राउ गरेको हो । रामेछापको मन्थली नगरपालिका–३ स्थायी घर भएका बस्नेतलाई अदालतले लागुधौष मुद्दामा दुई वर्ष कैद सजाय...

गोकुल बाँस्कोटाको ओली लक्षित टिप्पणीः वामपन्थीमा फुटेपछि एकताको आवश्यकता देख्ने वाहियात प्रवृत्ति

२०८२ कार्तिक १५ गते १२:२७

काठमाण्डू, १५ कात्तिक– एमालेका नेता गोकुल बास्कोटाले आफ्ना अध्यक्ष केपी ओलीप्रति लक्षित गर्दै नेपालका वामपन्थी दलमा फुटेपछि एकताको आवश्यकता देख्ने प्रवृत्ति रहेको टिप्पणी गरेका छन् । बाँस्कोटाले सामाजिक सञ्जालमार्फत नेपालका वामपन्थीहरू फुटेपछि एकताको आवश्यकता याद गर्ने प्रवृत्तिबाट अभिशप्त रहेका टिप्पणी गरेका हुन् । हिन्द...

मनास्लुमा पहिरोमा पुरिएर महिला पर्यटक बेपत्ता

२०८२ कार्तिक १५ गते १०:२४

मुस्ताङ,१५ कात्तिक– मनास्लु हिमालमा एक विदेशी पर्यटक पहिरोमा पुरिएर बेपत्ता भएकी छन् । चुमनुब्री–३ न्याक फेदीमा पहिरो खस्दा चेक रिपब्लिककी ५४ वर्षीया क्याटरिना रस्कोभा पुरिएकी हुन् । भीरबाट ढुंगा खसेर उनलाई लागेको टुरिस्ट गाइड रमेश भट्टले बताए । सँगै गएका उनका श्रीमान र आफू...

कैलालीबाट जुवाडे समूह पक्राउ

२०८२ कार्तिक १५ गते १०:१२

कैलाली, १५ कात्तिक– प्रहरीले कैलालीबाट जुवाडे पक्राउ गरेको छ । मोहन्याल गाउँपालिका–७ को पितमारीस्थित ग्रिन सिटी होटलबाट प्रहरीले जुवा खेलिरहेका ७ जनालाई पक्राउ गरेको हो । जुवाखालबाट प्रहरीले १ लाख ७७ हजार रकम बरामद गरेको कैलाली प्रहरी प्रवक्ता डिएसपी राजकुमार सिंहले जानकारी दिए ।...

एकीकृत समाजवादी फुट्ने निश्चित, झलनाथले बोलाएका छुट्टै भेला

२०८२ कार्तिक १५ गते १०:०१

काठमाण्डू, १५ कात्तिक– नेकपा एकीकृत समाजवादी विभाजन हुने करिब निश्चित भएको छ । केन्द्रीय समितिको बहुमतले केन्द्रससिहत समाजवादी मोर्चा आवद्ध दलसँग एकता गर्ने निर्णय गरसँगै एकताको विपक्षमा रहेको समूहले पार्टीबाट अलग हुने तयारी गरेको छ । सम्मानित नेता झलनाथ खनालको नेतृत्वमा एकीकृत समाजवादी विभाजित...

स्थानीयद्वारा बञ्चरेडाँडामा फोहोर फाल्न रोक

२०८२ कार्तिक १५ गते ९:४८

काठमाण्डू, १५ कात्तिक– स्थानीयले बञ्चरेडाँडामा काठमाण्डू उपत्यकाको फोहोर लैजान रोकेका छन् । काठमाण्डू महानगरपालिकाले पटकपटकको सम्झौता कार्यान्वयन नगरेको र प्रभावित क्षेत्रका जनताको स्वास्थ्यमा बेवास्ता गरेको भन्दै स्थानीयले फोहोर फाल्न रोकेका हुन् । स्थानीयको अवरोधका कारण फोहोर लिएर गएका गाडी बीच बाटैमा रोकिएका छन् ।...

१९ दिनदेखि बेपत्ता युवकको शव भेटियो

२०८२ कार्तिक १५ गते ९:३६

हुम्ला, १५ कात्तिक- हुम्लाको सिमकोट गाउँपालिका–३ बरगाउँका ५३ वर्षीय पर्वसिंह सुनार मृत अवस्थामा भेटिएका छन् । एघार दिनदेखि बेपत्ता भएका पर्वसिंह शुक्रबार सिमकोट–३ बरगाउँस्थित बाख्रा चाल्न भन्ने ठाउँमा मृत अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पर्वसिंह यही कात्तिक ३ गते बिहान घरबाट...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us