समाचार

अर्नाकोटमा विमानस्थलको ‘डिपिआर’ तयार

२०७६ वैशाख २७ गते १०:३७

बलेवा, २७ वैशाख – बागलुङको ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकाको बीचमा पर्ने अर्नाकोटमा विमानस्थल निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको अगुवाइमा ‘डिपिआर’ बनाइएको हो । मध्यपहाडी लोकमार्ग र गोरुसिङ्गे, सालझण्डी ढोरपाटन मार्गको सङ्गम रहेको अर्नाकोटमा ट्वीनअटर...

‘स्टिङ अपरेशन’ गर्न दिएको ३ लाख घुस नै गायब भएपछि…

२०७६ वैशाख २७ गते १०:३२

बाँके, २७ वैशाख – अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल सम्पर्क कार्यालय नेपालगञ्जले वैशाख २१ गते साँझ नेपालगञ्ज चारबाहिनीस्थित श्री लयर्स च्याम्बरमा छापा मार्‍यो । यो क्रममा उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासका टाइपिस्ट सुब्बा कृष्णकुमार पाठकलाई पक्राउ गर्‍यो । मुद्दामा सहजीकरण गरिदिने भन्दै पाठकले सेवाग्राहीसँग...

आज सदन चर्काउने कांग्रेसको तयारी

२०७६ वैशाख २७ गते १०:२७

काठमाण्डु, २७ वैशाख – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज संसद अवरुद्ध पार्ने तयारी गरेको छ । गत बुधबार सरकारको नीति तथा कार्यक्रममा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले निम्छरो शब्द प्रयोग गरेपछि कांग्रेस रुष्ट हुँदै आएको छ । आजदेखि आर्थिक वर्ष २०७६/०७७ को...

एकान्तकुनामा भ्यानको ठक्करबाट एक जनाको मृत्यु

२०७६ वैशाख २७ गते १०:१८

ललितपुर, २७ वैशाख – ललितपुरको एकान्तकुनामा भ्यानको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बा २१ च १३३३ नम्बरको भ्यानले बिहीबार राति ठक्कर दिँदा साइकलमा सवार भारतीय नागरिकको मृत्यु भएको हो । प्रहरीका अनुसार भ्यानको ठक्करबाट घाइते भारत घर भई काठमाण्डुको कुलेश्वर बस्दै आएका...

काठमाण्डुलगायत देशभरको गर्मी कहिले घट्छ ? यसो भन्छन् मौसमविद

२०७६ वैशाख २७ गते १०:०६

काठमाण्डु, २७ वैशाख – पानी नपरेका कारण देशभर बढेको गर्मी आजदेखि केही कम हुने मौसमविद्ले अनुमान गरेका छन् । मौसदविद् वरुण पौडेलले आजबाट काठमाण्डलगायत केही स्थानमा गर्मी घट्ने जानकारी दिए । उनले आज हल्का वर्षाको स्म्भावना रहेकाले गर्मी घट्ने बताए । आज पश्चिमबाट पश्चिमी...

जब देवर-भाउजूको प्रेम श्रीमतीले थाहा पाइन…

२०७६ वैशाख २६ गते १७:३१

काठमाण्डु, २६ बैशाख – भाउजूसँगको प्रेम लुकाउन मुकेश गोइतले श्रीमती निर्मला यादवलाई जिउँदै आगो लगाइदिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । धनुषाको शहिद नगरपालिका-१ स्थित पुरवारी टोल चिरैया बस्ने मुकेशले वैशाख ५ गते निर्मलाको शरीरमा मट्टितेल छर्केर आगो लगाएका थिए । घटनामा निर्मलाको शरीरको छाला...

ईश्वर पोखरेल बने कार्यवाहक प्रधानमन्त्री

२०७६ वैशाख २६ गते १७:२७

काठमाण्डु, २६ बैशाख – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली विदेश भ्रमणमा रहेको समयमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री ईश्वर पोखरेलले सम्हाल्ने गरी तोकेकि छन् । राष्ट्रपतिको कार्यालयले बिहीबार जारी गरेको विज्ञप्ति अनुसार प्रधानमन्त्रीको सिफारिशमा संविधानबमोजिम रक्षामन्त्री पोखरेललाई उक्त जिम्मेवारी तोकिएको हो...

भारतको मिजोरमबाट २३ जना नेपाली चेलीको उद्धार

२०७६ वैशाख २६ गते १७:१४

झापा, २६ बैशाख – वैदेशिक रोजगारीको बहानामा अवैध रुपमा तेस्रो मुलुक लैजान लागिएका अवस्थामा २३ नेपाली चेलीलाई भारतको उत्तरी राज्य मिजोरमबाट उद्धार गरिएको छ । भारतीय सरकारको सहयोगमा उद्धार गरिएका ती नेपाली चेलीहरुलाई बिहीबार बिहान १०ः३० बजे काँकडभिट्टा ल्याएर माइती नेपालको पूर्वाञ्चल क्षेत्रीय कार्यालयमा...

२३ गते पक्राउ परेका विप्लवका भतिजा रिहा

२०७६ वैशाख २६ गते १७:०४

बुटवल, २६ वैशाख – कपिलवस्तुको शिवराज नगरपालिका– ९ का यादव चन्द रिहा भएका छन् । चन्दलाई रिहा गर्न उच्च अदालत तुलसीपुर बुटवल इजलासले बन्दीप्रत्यक्षीकरण रिट जारी गरेको थियो । यादव चन्दको हकमा यादवकी श्रीमती सरस्वती चन्दले उच्च अदालत तुलसीपुर बुटवल इजलासमा दायर गरेको बन्दीप्रत्यक्षीकरण...

‘मेरो सरकार’को विरोधमा उत्रिएको कांग्रेसलाई प्रवक्ताले दिए यस्ताे जवाफ

२०७६ वैशाख २६ गते १६:५३

काठमाण्डु, २६ वैशाख – सरकारका प्रवक्ता सूचना तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा ‘मेरो सरकार’ भन्नु स्वभाविक भएको बताएका छन् । बिहीबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा उनले राष्ट्रपतिले ‘मेरो सरकार’भन्दा आलोचना गर्ने कांग्रेसलाई नै प्रश्न गरे, ‘महेन्द्रले...

पर्यटनमन्त्री नियुक्तीबारे सरकारका प्रवक्ताको यस्तो खुलासा

२०७६ वैशाख २६ गते १६:३५

काठमाण्डु, २६ वैशाख – सरकारले तत्काल संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री नियुक्त नगर्ने भएको छ । सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रधानमन्त्रीले नै पर्यटन मन्त्रालय सम्हालेको बताए । मन्त्रिपरिषदको निर्णय सुनाउने नियमित पत्रकार सम्मेलनमा बिहीबार प्रवक्ता बाँस्कोटाले पर्यटन मन्त्रालय प्रधानमन्त्रीले...

राजदूत अर्जुनकुमार कार्कीको कार्यकाल थपियो

२०७६ वैशाख २६ गते १६:३१

काठमाण्डु, २६ वैशाख – सरकारले अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्कीको कार्यकाल थप गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो । अमेरिकामा अर्को व्यक्ति राजदूत नियुक्त नहुँदासम्मका लागि कार्कीको कार्यकाल थप गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us