काठमाण्डू, २० माघ– मकवानपुरमा एक चितुवा मृत अवस्थामा भेटिएको छ । मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङको महालक्ष्मी खोला किनारमा पोथी चितुवा मृत फेला परेको हो । इलाका प्रहरी कार्यालय चित्लाङका अनुसार मृत चितुवा ३९ केजी तौलको छ । एक सय ७० सेन्टिमिटर लामो सो चितुवा...
काठमाण्डू, २० माघ– कैलालीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन । मृत्यु हुनेमा भजनी नगरपालिका–७ चर्रा बस्ने २५ वर्षीय कबिर कठरि रहेको प्रहरीले जानकारी दिएको छ । कैलालीको टीकापुर नगरपालिका–७ को प्रतिपुरस्थित हुलाकी सडकखण्डमा मंगलबार...
काठमाण्डू, २० माघ– सरकारले जेनजी आन्दोलनमा ज्यान गुमाएर शहीद घोषणा गरिएकाका परिवारमा झण्डै १२ करोड रुपैयाँ वितरण गर्ने तयारी गरेको छ । ‘जेनजी शहीद परिवार कल्याणकारी समाज’ का लागि ११ करोड ९० लाख २८ हजार रुपैयाँ अनुदान रकम वितरणको प्रस्ताव अर्थ मन्त्रालय पुगेको स्रोतले...
काठमाण्डू, १९ माघ– निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने थप नौ जनालाई स्पष्टीकरण सोधेको छ । शनिबारसम्म आयोगले २१ स्पष्टीकरण माग गरेकामा आइतबार र सोमबार गरी थप नौ स्पष्टीकरण माग गरीउको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार बाजुरामा...
काठमाण्डू, १९ माघ– आज (सोमबार) बसेको राष्ट्रिय सभा बैठकले विभिन्न तीन अध्यादेशलाई स्वीकृत गरेको छ । सोमबार सिंहदरबारमा बसेको बैठकले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश, निर्वाचन (पहिलो संशोधन) अध्यादेश र नेपाल विशेष सेवा ऐन (दोस्रो संशोधन) अध्यादेशलाई सर्वसम्मतिले स्वीकृत गरेको...
काठमाण्डू, १९ माघ– प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो क्याबिनेटबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन रिसाएर हिंडेको जानकारी गराएकी छन । आज (सोमबार) राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री कार्कीले यसबारे जानकारी गराएकी हुन । उनले पुनले केही कानुन बनाउन भनेको र ती कानुन...
काठमाण्डू, १९ माघ– निर्वाचनको मुखैमा प्रमुख तीन दलका शीर्ष नेताहरूबीच भेटर्वाता भएको छ । हिजो (आइतबार) साँझ एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालबिच भेटर्वाता भएको उच्च स्रोतले जानकारी दिएको छ । उनीहरुबीच मुलुकको...

काठमाण्डू, १९ माघ– प्रधानमन्त्री सुशीला कार्कीले आफू रहरले नभइ परिस्थितिले प्रधानमन्त्री बनेको बताएकी छन । सोमबार राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै उनले जेनजी आन्दोलनबाट सिर्जित परिस्थितिलाई सामान्य बनाउने, मुलुकमा थप द्वन्द्व चर्किन नदिन, जनधनको क्षति रोक्न आफू प्रधानमन्त्री बनेको उनले बताएकी हुन । प्रधानमन्त्री...
काठमाण्डू, १९ माघ– प्रधानमन्त्री सुशीला कार्कीले मन्त्री पदबाट बिदा भएर निर्वाचनमा होमिएका आफ्ना क्याबिनेटका मन्त्रीहरूबारे स्पष्टीकरण दिएकी छन । आज (सोमबार) राष्ट्रिय सभालाई पहिलो पटक सम्बोधन गर्न पुगेकी प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन । प्रधानमन्त्री कार्कीले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा यस्तो बताएकी...
काठमाण्डू, १९ माघ– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालसँग गठबन्धनका लागि प्रस्ताव गरेको खुलेको छ । ओलीले प्रस्ताव गरेको भए पनि दुवै नेताले प्रस्ताव अस्वीकार उच्च स्रोतले जानकारी दिएको छ । स्रोतका...