काठमाण्डू, १० चैत– प्रतिनिधिसभा सदस्यहरूको शपथ र सभाका प्रारम्भिक बैठकका लागि आवश्यक तयारी पुरा भएको सङ्घीय संसद् सचिवालयले जानकारी दिएको छ । मंगलबार सिंहदरबारमा निर्माण भइरहेको संसद् भवनको हालसम्मको तयारीबारे सञ्चारकर्मीलाई जानकारी गराउँदै संसद् सचिवालयले शपथ र सभाका प्रारम्भिक बैठकका लागि बहुउद्देश्यीय हलमा आवश्यक...
काठमाण्डू, १० चैत– कांग्रेसका सभापति गगन थापाले गत २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा नेताका घरमा भेटिएका पैसाबारे अनुसन्धान हुनुपर्ने बताएका छन । आज (मंगलबार) देखि कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा आफ्नो धारणा राख्दै सभापति थापाले यस्तो बताएका हुन ।...
काठमाण्डू, १० चैत– प्रधानमन्त्री सुशीला कार्कीले नयाँ प्रधानमन्त्रीका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले शपथ लिएकै दिन बालुवाटारको सरकारी निवास छाड्ने तयारी गरेकी छन । बालेन शाहले चैत १३ गते शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानमन्त्रीको शपथ लिँदैछन् ।...
काठमाण्डू, १० चैत– संखुवाभामा एक पुरुष मृत अवस्थामा भेटिएका छन । संखुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकी तातोपानी बस्ने ६० वर्षीय देबी भक्त दमाई मृत फेला परेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । सोही ठाउँस्थित तातोपानी गेट छेउमा मंगलबार मृत अवस्थामा फेला परेको प्रहरीले...
एजेन्सी– इरानी विदेश मन्त्रालयले अमेरिकाका तर्फबाट वार्ताका विषयहरू प्राप्त भएको जनाएको छ । अमेरिकी सञ्चार संस्था सीबीएस न्युजलाई हवाला दिँदै बीबीसीले प्रकाशित गरेको समाचार अनुसार इरानको विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीले मध्यस्तकर्तामार्फत अमेरिकाले राखेका वार्ताका विषय प्राप्त भएको बताएका छन् । प्राप्त विषयमा समीक्षा...
काठमाण्डू, १० चैत– हुम्लाको चंखेली गाउँपालिका–५ स्थित गोठभित्र पसेर चितुवाले ४५ वटा भेडा मारेको छ । पोरीगाउँ भन्ने स्थानमा गोठभित्र पसेर ४५ वटा भेडा मारेको स्थानीय जसबहादुर तामाङले जानकारी दिएका छन । आइतबार राति चितुवा गोठभित्र पसेर ४५ वटा भेडा मारेको चंखेली गाउँपालिका– ५...
काठमाण्डू, १० चैत– बर्दियाको गुलरिया नगरपालिका–११ गणेशपुरमा आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ । झडपको क्रममा करिब एक दर्जन प्रहरी घाइते भएको बताइएको छ । दुई युवकको केही दिनअघि ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी प्रमेश बिष्ट जानकारी दिए । सुतिरहेको अवस्थामा बेहोस...
काठमाण्डू, १० चैत– मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ स्थित चुत्रोघारीडाँडा जंगलमा भिरबाट लडेर एक बालिकाको मृत्यु भएको छ । सोमबार घाँस काट्न गएकी सोही वडाको जातिपोखरी निवासी वीरेन्द्र वाइवाकी नौ वर्षीया छोरी लमिना वाइवाको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर...
काठमाण्डू, १० चैत– कांग्रेस सभापति गगन थापाले आफ्नो पार्टीलाई निर्वाचनभन्दा फराकिलो दायरामा राखेर हेर्नुपर्ने बताएका छन । आज (मंगलबार) पार्टी केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्ने गर्दै कांग्रेस सभापति थापाले यस्तो बताएका हुन । उनले आफ्नो पार्टी आउनुभन्दा अघि निर्वाचन नआएको र निर्वाचनमा लड्नकै लागि...
काठमाण्डू, १० चैत– कांग्रेसका सभापति गगन कुमार थापाले अब पार्टीको सिंगो पंक्ति महाधिवेशनतर्फ केन्द्रित हुनुपर्ने बताएका छन । आज (मंगलबार) कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्ने क्रममा सभापति थापाले यस्तो बताएका हुन । उनले महाधिवेशनको गाडी आफूले हांकेको र अब त्यो गाडि पछि नहट्ने...
काठमाण्डू, १० चैत– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बालेन शाह नेतृत्वको नयाँ सरकारमा बन्ने मन्त्री चयनको अन्तिम गृहकार्यमा जुटेको छ । रास्वपा स्रोतका अनुसार केही व्यक्तिहरुको मन्त्रालय टुंगो लागिसके पनि केहीको बाँकी छ । ती बाँकी भएकाहरुसँग पार्टी सभापति रवि लामिछाने अन्तिम छलफलमा जुटेका छन...
काठमाण्डू, १० चैत– कांग्रेसका सभापति गगन थापाले जसले निर्वाचनमा मत नमागेको हो, उसलाई विशेष महाधिवेशनको महत्व थाहा नहुने बताएका छन । उनले राजीनामा अस्वीकृत भएपछि मंगलबार केन्द्रीय समिति बैठकमा सहभागी हुँदै सभापति थापाले आफ्नो जवाफदेहिता ठानेर राजीनामा दिएको बताएका छन । कांग्रेस सभापति थापाले...