काठमाण्डू, १० चैत– संखुवाभामा एक पुरुष मृत अवस्थामा भेटिएका छन । संखुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकी तातोपानी बस्ने ६० वर्षीय देबी भक्त दमाई मृत फेला परेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
सोही ठाउँस्थित तातोपानी गेट छेउमा मंगलबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । साथै घटनाबारे आवाश्यक अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।