समाचार

कार्की आयोगको प्रतिवेदनमा नेपाल बारको असहमति

२०८२ चैत १२ गते १२:०८

काठमाण्डू, १२ चैत– नेपाल बार एसोसिएसनले गत २३ र २४ भदौमा भएको भएको जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदनप्रति असहमति व्यक्त गरेको छ । बारले आफ्नो क्षेत्राधिकार बाहिर गएर आपत्तिजनक तवरमा न्यायालयका विषय प्रतिवेदनमा उल्लेख गरेको भन्दै असहमति व्यक्त गरेको...

नेपाली बाहेकको भाषामा शपथ लिने सांसदको संख्या ६३ पुग्यो

२०८२ चैत १२ गते ११:५५

काठमाण्डू, १२ चैत– नेपाली बाहेकको भाषामा शपथ लिने प्रतिनिधि सभा सदस्य (सांसद) हरूको संख्या ६३ पुगेको छ । संघीय संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिन्छु भनेर इमेल र भौतिक रुपमा उपस्थित भएर जानकारी गराएका हुन । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको...

सुशीला कार्की सरकारद्वारा जाँदा जाँदै पेट्रोल, डिजेल र मट्टतेलमा भारी मूल्य वृद्धि

२०८२ चैत ११ गते २२:०९

काठमाण्डू, ११ चैत-सुशीला कार्की नेतृत्वको चुनावी सरकारले जाँदाजाँदै पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ । पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर समान १५ रुपैयाँ मूल्य बढाइएको हो । नेपाल आयल निगमले बुधबार साँझ एक सूचना जारी गर्दै पेट्रोलियम पदार्थमा मूल्य वृद्धि भएको जानकारी दिएको...

ग्लोबल आइएमई बैंकद्वारा पौभा कलाको दिव्य रङ्ग, दर्शन समावेश २०८३ सालको क्यालेन्डर सार्वजनिक

२०८२ चैत ११ गते १८:५४

काठमाण्डू, ११ चैत ग्लोबल आइएमई बैंक लिमिटेडद्वारा पौभा कलाको दिव्य रङ्ग र दर्शन सहितको तस्वीरहरु समावेश नयाँ वर्ष २०८३ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । बैंकको कर्पोरेट कार्यालय कमलादीमा आयोजित एक समारोहमा बैंकका अध्यक्ष तथा नेपाल उद्मोग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र तिलगंगा...

रवि लामिछानेको बयानः प्रहरी आत्तिएको अवस्थामा भीडले धकेल्दै बाहिर पुर्‍यायो

२०८२ चैत ११ गते १६:३९

काठमाण्डू, ११ चैत– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जेनजी आन्दोलनका बेला आफूले कारागारबाट बाहिर निस्कन अस्वीकार गरेको बयान दिएका छन् । गौरीबहादुर कार्की नेतृत्वको जेनजी आन्दोलन जाँचबुझ आयोगसमक्ष लामिछानेले भदौ २३ गते कारागारको अवस्था सामान्य नै रहे पनि २४ गते आफूलाई...

बालेनको बयानः जेनजी आन्दोलन क्षतिको जिम्मा तत्कालीन सरकार र दलले लिनुपर्छ

२०८२ चैत ११ गते १६:३६

काठमाण्डू, ११ चैत– काठमाण्डूका महानगरपालिकाका तत्कालीन मेयर बालेन्द्र शाह (बालेन) ले जेनजी आन्दोलन जाँचबुझ आयोगसमक्ष दिएको बयानमा आफूले सिंहदरबार जलाइदिन्छु भन्ने शब्द प्रयोग नगरेको बताएका छन् । साथै उनले भदौ २३ र २४ गते आफू सरकारी निवास लैनचौरमा रहेको र २३ गतेको शान्तिपूर्ण र्‍यालीमा...

जाँचबुझ आयोगमा ओलीको बयानः ‘सुनियोजित उत्तेजना फैलाइएकाले गोली चलेको हो’

२०८२ चैत ११ गते १६:२७

काठमाण्डू, ११ चैत– एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गत भदौ २३ गते सुनियोजित रुपमा उत्तेजना फैलाइएकाले युवाहरूको ज्यान जानेगरी हताहतीको घटना भएको बताएको खुलेको छ । जेनजी आन्दोलनमा भएको दमनबारे जाँचबुझ गर्न गठित आयोगलाई बयान दिँदै पूर्वप्रधानमन्त्री ओलीले युवाहरूलाई अघि सारेर...

देउवाको बयान: मेरो घरमा भेटिएको रकम भन्दै सञ्जालमा आएका भिडियो एआई हुनुपर्छ

२०८२ चैत ११ गते १६:१७

काठमाण्डू, ११ चैत– कांग्रेसका पूर्व सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जेनजी आन्दोलनका क्रममा आफ्नो घरमा भेटिएको रकमबारे सामाजिक सञ्जालमा आएका भिडियोहरू एआईबाट बनेको हुनुपर्ने बयान दिएका छन । जेनजी आन्दोलनमा भएको दमनवारे जाँचबुझ गर्न गठित आयोगलाई बयान दिँदै पूर्वप्रधानमन्त्री देउवाले आफूमाथि नितान्त षड्यन्त्र भएको...

सरकारले जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्छः प्रदीप पौडेल

२०८२ चैत ११ गते १६:०९

काठमाण्डू, ११ चैत– महामन्त्री प्रदीप पौडेलले तत्काल भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन । आज (बुधबार) कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसंग कुरा गर्दै महामन्त्री पौडेलले यस्तो बताएका हुन । महामन्त्री पौडेलले आयोगले प्रतिवेदन बुझाइसक्दा पनि...

बालेनको शपथ ग्रहण समारोहमा ७ वटा शंखबाट शखनाथ हुने

२०८२ चैत ११ गते १५:५८

काठमाण्डू, ११ चैत– पर्सी अर्थात (१३ चैत)मा मुलुकले नयाँ प्रधानमन्त्री पाउने भएको छ । प्रधानमन्त्रीको रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले शुक्रबार पद तथा गोपनीयताको शपथ लिनेछन् । शपथ ग्रहण मध्याह्न १२ः३४ बजेका लागि तय भएको बताइएको छ । उक्त शपथ...

प्रधानमन्त्रीको रुपमा बालेनको शपथ शुक्रबार मध्याह्न १२ः३४ बजे

२०८२ चैत ११ गते १५:५६

काठमाण्डू, ११ चैत– पर्सी अर्थात (१३ चैत)मा मुलुकले नयाँ प्रधानमन्त्री पाउने भएको छ । प्रधानमन्त्रीको रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले शुक्रबार पद तथा गोपनीयताको शपथ लिनेछन् । शपथ ग्रहण मध्याह्न १२ः३४ बजेका लागि तय भएको बताइएको छ । उक्त शपथ...

टिपरको ठक्करबाट ९२ वर्षीया वृद्धाको मृत्यु

२०८२ चैत ११ गते १५:५२

काठमाण्डू, ११ चैत– गुल्मीमा टिप्परको ठक्करबाट एक जना वृद्धाको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा पैदल हिंडिरहेकी ९२ वर्षीया धनि बुढाथोकी रहेको प्रहरीले जनाएको छ । रेसुङ्गा नगरपालिका–१३ भंगेरीस्थित तम्घास–रिडी पक्की सडक खण्डमा तम्घासतर्फबाट चारपाला जाँदै गरेको लु १ क ४५४७ नम्बरको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us