काठमाण्डू, १५ वैशाख– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद राजुनाथ पाण्डेले विकास निर्माणका आयोजनामा हुने ढिलासुस्ती र खानेपानीको समस्याबारे सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै पाण्डेले यस्तो बताएका हुन । उनले आयोजनाहरूको म्याद पटक–पटक थपिने प्रवृत्तिलाई ‘कुशासन’को संज्ञा दिए...
काठमाण्डू, १५ वैशाख– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको दमक नगरपालिका–२ स्थित श्री हिमालय माध्यमिक विद्यालयका प्रधानाध्यापक र लेखापालविरुद्ध करिब ९३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । विद्यालयका प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्यले विद्यालय भवन निर्माणका...
काठमाण्डू, १५ वैशाख– कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहको भेलामा पूर्वमहामन्त्री डा. शशाङ्क कोइराला र नेतृ सुजाता कोइराला पनि सहभागी भएका छन् । महाराजगन्जस्थित स्मार्ट होटलमा सुरु भेलामा डा. शशाङ्क र सुजाता पनि सहभागी भएका हुन । डा. शशाङ्क यसअघिका देउवा समूहका केही भेलाहरूमा...
काठमाण्डू, १५ वैशाख– कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको छुट्टै बैठक बोलाएका छन । नेता कोइरालले बैशाख १७ गते समूहका नेताहरूको बागमती प्रदेश स्तरीय भेला बोलाएको त्यो समूहका नेता निवर्तमान सहमहामन्त्री जीवन परियारले जानकारी दिएका छन । डा.कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले भेलामा...
काठमाण्डू, १५ वैशाख– सर्वोच्च अदालतले नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष तथा उद्योगी शेखर गोल्छालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले हिरासतमा राखेकोविरुद्ध परेको बन्दी प्रत्यक्षीकरण रिटमा २४ घण्टाभित्र उपस्थित गराउन आदेश दिएको छ । आज (मंगलबार) सर्वोच्च अदालतका न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले विपक्षीहरूका...
काठमाण्डू, १५ वैशाख– कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले समूहको बैठक जारी छ । काठमाण्डूको धुम्बाराहीस्थित होटल स्मार्टमा केहीबेरदेखि सो समूहका नेताहरू बैठकमा जुटेका हुन । बैठकमा समूहका शीर्ष नेता, १४ औं महाधिवेशनमा विजयी केन्द्रीय सदस्य, जिल्ला सभापतिहरू र उपत्यकामा उपलब्ध क्षेत्रीय सभापतिहरु सहभागी...
काठमाण्डू, १५ वैशाख– नवलपरासीको मध्यबिन्दु नगरपालिका–७ हरियाली जंगल क्षेत्रमा ट्रक र कार ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा कार चालक अन्दाजी ३५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिएका छन । दुम्किबासबाट कावासोतीतर्फ...
काठमाण्डू, १५ वैशाख– कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले समूहको बैठक जारी छ । बैठक धुम्बाराहीस्थित होटल स्मार्टमा जारी छ । बैठकमा समूहका शीर्ष नेता, १४ औं महाधिवेशनमा विजयी केन्द्रीय सदस्य, जिल्ला सभापतिहरु र उपत्यकामा उपलब्ध क्षेत्रीय सभापतिहरु सहभागी रहेका छन । यसअघि ६...
काठमाण्डू, १५ वैशाख– आज (मंगलबार) देखि नयाँ शैक्षिकसत्रको औपचारिक रुपमा सुरु हुँदै छ । सरकारको निर्णयअनुसार हरेक १५ वैशाखदेखि विद्यालय तहको शैक्षिकसत्र सुरु गरिएको हो । विगतमा २ वैशाखदेखि शैक्षिकसत्र सुरु हुँदै आएकामा वार्षिक परीक्षा नसकिँदै निजी विद्यालयले भर्ना लिने क्रम रोक्न र इन्धनको...
काठमाण्डू, १५ वैशाख– पूर्व गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारको नेतृत्व (प्रधानमन्त्री)लाई शासनकर्ता नभएर सहजकर्ताको भाव राख्न अनुरोध गरेका छन । उनले विधिमार्फत थिति बसाल्ने जिम्मा दिएको भन्दै सरकारको नेतृत्वकर्तालाई आज (मंगलबार) सामाजिक सञ्जालमार्फत यस्तो सुझाव दिएका छन । अर्यालले लेखेका छन्, ‘विधिमार्फत थिति बसाल्ने जिम्मा...
काठमाण्डू, १५ वैशाख– संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक असिम शाहले सरकारले एकलौटी ढङ्गले संविधान संशोधन गर्न लागेको भन्ने धारणा गलत भएको बताएका छन । साथै उनले यस्ता भनाइहरुमा कुनै आशङ्का नगर्न आग्रह समेत गरेका छन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा...
काठमाण्डू, १५ वैशाख– कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज (मंगलबार) आफ्नो समूहको बैठक बोलाएका छन् । बैठकमा समूहका शीर्ष नेता, १४ औं महाधिवेशनमा विजयी केन्द्रीय सदस्य, जिल्ला सभापतिहरु र उपत्यकामा उपलब्ध क्षेत्रीय सभापतिहरुलाई बोलाइएको छ । बैठक धुम्बाराहीस्थित होटल स्मार्टमा बिहान ११ बजे...