समाचार

सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक, गगन थापा पनि सहभागी

२०८३ वैशाख १४ गते १६:०४

काठमाण्डू, १४ वैशाख– सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ । बैठकमा सभापति गगन थापा समेत सहभागी हुन पुगेका छन् । विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि उनी पहिलोपटक सिंहदरबारस्थित संसदीय दलको कार्यालय पुगेका हुन् । बैठकले संसदीय दलको नेता भीष्मराज...

कांग्रेस प्रतिनिधिसभा संसदीय दलको नेतामा आङ्देम्बे निर्विरोध निर्वाचित

२०८३ वैशाख १४ गते १५:४९

काठमाण्डू, १४ वैशाख– कांग्रेस प्रतिनिधिसभा संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे निर्वाचित भएका छन । आज (सोमबार) बसेको संसदीय दलको बैठकले आङ्देम्बेलाई दलको नेतामा निर्विरोध निर्वाचित गरेको हो । संसदीय दलको बैठकमा आङदेम्बे निर्विरोध निर्वाचित भएको कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइलीले जानकारी दिएका छन । उनी...

भीष्मराज आङ्देम्बेले पाए दलको नेताको जिम्मेवारी

२०८३ वैशाख १४ गते १५:३८

काठमाण्डू, १४ वैशाख– कांग्रेस संसदीय दलको नेताको जिम्मेवारी भीष्मराज आङ्देम्बेले प्रप्त गरेका छन । कांग्रेस सभापति गगन थापाले आङ्देम्बेलाई दलको नेतामा निर्वाचित भएको प्रमाणपत्र दिएका छन । उनलाई आज बसेको संसदीय दलको बैठकले सर्वसम्मत रूपमा दलको नेता चयन गरेको थियो । अन्य दलहरूले यसअघि...

कीर्तिपुर क्रिकेट मैदानको भाडा सम्झौता छिटै हुन्छः मन्त्री पोखरेल

२०८३ वैशाख १४ गते १५:२३

काठमाण्डू, १४ वैशाख– सरकारले त्रिवि क्रिकेट मैदान र नेपाल क्रिकेट संघबीचको पुनः भाडा सम्झौता हुने बताएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को निर्णय सुनाउने क्रममा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिनेक्रममा नेपाल सरकारका प्रवक्ता समेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेलले आजमात्रै त्रिविका उपकूलपतिसहितका उच्च पदाधिकारीसँग छलफल...

ठूलो जनमत प्राप्त गरेको सरकार अलोकप्रिय नबनोस्ः महामन्त्री पौडेल

२०८३ वैशाख १४ गते १५:१६

काठमाण्डू, १४ वैशाख– कांग्रेसका महामन्त्री प्रदीप पौडेलले ठूलो जनमतसहित गठन भएको सरकार अलोकप्रिय नहोस् भन्ने कामना गरेका छन् । आज (सोमबार) कांग्रेसको केन्द्रीय कार्यालयमा बोलाइएको केन्द्रीय समिति बैठकमा सहभागी हुन जाने क्रममा महामन्त्री पौडेलले यस्तो कामना गरेका हुन । महामन्त्री पौडेलले सुकुमवासी हटाउँदा पूर्वतयारी...

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

२०८३ वैशाख १४ गते १५:११

काठमाण्डू, १४ वैशाख– सशस्त्र प्रहरी बलको १३ औँ महानिरीक्षक (आईजीपी) मा नारायणदत्त पौडेल नियुक्त भएका छन । आज (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले वैशाख १९ गतेदेखि लागू हुने गरी उक्त निर्णय गरेको हो । सशस्त्र प्रहरीका वर्तमान महानिरीक्षक राजु अर्याल चार वर्षे कार्यकाल पूरा गरी...

संसद् छलेर अध्यादेश ल्याउने कदम लोकतन्त्रको लागि मर्यादित होइनः कांग्रेस

२०८३ वैशाख १४ गते १५:०५

काठमाण्डू, १४ वैशाख– प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसद् छलेर अध्यादेश ल्याउने कुरा उपयुक्त नहुने बताएको छ । आज (सोमबार) बसेको कांग्रेसको कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता देवराज चालिसले यस्तो बताएका हुन । उनले सरकारले संसद्को अधिवेशनबीना जानकारी फेरि स्थगित गरेर अध्यादेशको बाटो...

माइतीघरमा महेश बस्नेतकी पत्नी र शोभा पाठकबीच भिडन्त

२०८३ वैशाख १४ गते १४:५८

काठमाण्डू, १४ वैशाख– काठमाण्डूको माइतीघर मण्डलामा एमाले नेता महेश बस्नेतकी पत्नी अम्बिका र शोभा पाठकबीच घमासान परेको छ । भिडन्त छुट्याएर अम्बिकासहित केही महिलालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । घटना आज दिउँसो १२ बजेतिरको हो । शोभा पाठक, रस्मिला धामी लगायतका युवतीहरू माइतीघरमा...

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

२०८३ वैशाख १४ गते १४:५३

काठमाण्डू, १४ वैशाख– प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यलय सिंहदबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेरदेखि बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालय उच्च स्रोतले जानकारी दिएको छ । आजको बैठकले संवैधानिक परिषद् लगायतका केही अध्यादेश ल्याउने तयारी गरेको छ । सरकारको सिफारिसमा...

भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेता बनाउने कांग्रेसको निर्णय

२०८३ वैशाख १४ गते १३:५६

काठमाण्डू, १४ वैशाख– कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसदीय दलको नेता भीष्मराज आङ्देम्बेलाई बनाउने भएको छ । उनलाई बैठकले सर्वसम्मत दलको नेता बनाउने निर्णय गरेको कांग्रेसका एक नेताले जानकारी दिएका छन । सो निर्णयलाई अब बस्ने संसदीय दलको बैठकबाट अनुमोदन गर्ने तयारी छ ।...

अध्यादेश ल्याउँदै सरकार

२०८३ वैशाख १४ गते १३:४७

काठमाण्डू, १४ वैशाख– बालेन्द्र शाह बालेन नेतृत्वको सरकारले अध्यादेश ल्याउने तयारी गरेको छ । आह्वान भइसकेको संसद् अधिवेशन स्थगित गरेर सरकारले अध्यादेश ल्याउने तयारी गरेको हो । सोमबार दिउँसो बस्ने मन्त्रिपरिषद् बैठकमा अध्यादेश ल्याउने तयारी भएको उच्च स्रोतले जानकारी दिएको छ । संवैधानिक परिषद्...

अनेरास्ववियु बैठकमा सुहाङको चर्चा, दीपकलाई प्रश्न

२०८३ वैशाख १४ गते १२:४४

काठमाण्डू, १४ वैशाख– एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको सचिवालय बैठकमा एमालेका युवा नेता सुहाङ नेम्वाङलाई संसदीय दलको नेता बन्नबाट रोकिएको प्रसंग उठेको छ । ‘सुहाङ नेम्वाङलाई दलको नेता बन्न पार्टीभित्रबाटै रोकियो, षडयन्त्र भयो । यसले एमालेमा युवालाई अवसर दिनुपर्छ भन्ने दृष्टिकोणमा अझै अलमल छ’,अनेरास्ववियुका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us