समाचार

एमालेले बोलायो सचिवालय बैठक

२०८१ कार्तिक २० गते १८:३०

काठमाण्डु, २० कात्तिक– सत्ता घटक दल एमालेले सचिवालय बैठक बोलाएको छ । बैठक आगामी २४ कात्तिकमा पार्टी मुख्यालय च्यासलमा बोलाइएको एमालेका एक नेताले जानकारी दिएका छन । आगामी सचिवालयको बैठकमा १६ मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचको तयारी र उम्मेरदवारीलाई अन्तिमरुप दिने एमालेका ति नेताले...

दीपक मनाङे ज्यान मार्ने उद्योगमा सर्वोच्चबाट पनि दोषी ठहर

२०८१ कार्तिक २० गते १८:२१

काठमाण्डु, २० कात्तिक– गण्डकी प्रदेशसभा सदस्य एवं गण्डकी प्रदेशका पूर्व मन्त्री दीपक मनाङेलाई सर्वोच्च अदालतले पनि ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ । आज (मंगलबार) न्यायाधीश डा.नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले यसअघि तत्कालीन पुनरावेदन अदालत (हालको उच्च अदालत) पाटनले गरेको फैसलालाई सदर...

एमालेको आन्दोलनका क्रममा नगर प्रहरीको गुप्ताङ्गमा प्रहार

२०८१ कार्तिक २० गते १८:१३

काठमाण्डु, २० कात्तिक– आज मंगलबार एमालेका जनप्रतिनिधिको संलग्नतामा पोखरा महानगरपालिकामा भएको विरोध प्रर्दशनको क्रममा एक जना नगर प्रहरी घाइते भएका छन् । आन्दोलनकारी र नगर प्रहरीबिच भएको धकेलाधकेलका क्रममा एक जना नगर प्रहरीको गुप्ताङमा प्रहार भएको हो । नगर प्रहरी सन्तबहादुर केसीको गुप्ताङ्गमा प्रहार...

राजस्व संकलनमा थप मेहनत गर्न अर्थमन्त्री पौडेलको निर्देशन

२०८१ कार्तिक २० गते १८:०३

काठमाण्डु, २० कात्तिक– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व संकलनमा थप मेहनत गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन । अर्थ मन्त्रालयका सचिव र विभागीय प्रमुखहरुको बैठकमा अर्थमन्त्री पौडेलले यस्तो निर्देशन दिएका हुन । उनले औषत भन्दा माथि उठेर काम गर्न र मातहतका कर्मचारीहरुलाई काममा लगाउन...

स्पेनसँग श्रम सम्झौताको तयारी

२०८१ कार्तिक २० गते १७:५५

काठमाण्डु, २० कात्तिक– नेपाल सरकारले युरोपेली देश स्पेनसँग श्रम सम्झौता गर्ने तयारी गरेको छ । नेपाल र स्पेनबीच श्रम सम्झौताका लागि छलफल सुरु भएको छ । स्पेनसँग हुने श्रम सम्झौताको मस्यौदा अन्तिम चरणमा पुगेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहायक प्रवक्ता उपसचिव कविराज...

लागुऔषध बिक्री गर्ने औषधि पसल सञ्चालक पक्राउ

२०८१ कार्तिक २० गते १७:३४

काठमाण्डु, २० कात्तिक– प्रहरीले कैलालीबाट लागुऔषधको कारोबारको आरोपमा एक जना औषधि पसल सञ्चालक पक्राउ गरेको छ । पक्राउ पर्नेमा जोशीपुर गाउँपालिका–५ घर भई वडा नम्बर ७ को रघुनाथ बहुमुखी क्याम्पस नजिकै प्रतिभा हेल्थ क्लिनिक सञ्चालन गर्दै आएका ४० वर्षीय रामकृष्ण चौधरी रहेको कैलाली प्रहरीले...

रेड नोटिस जारी भएका व्यक्ति कुवेतबाट पक्राउ

२०८१ कार्तिक २० गते १७:२९

काठमाण्डु, २० कात्तिक– मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्तिलाई कुवेतबाट पक्राउ गरीएको छ । धनुषा जनकनन्दिनी गाउँपालिका–४ ठेगाना भएका दिलीप राउतलाई इन्टरपोलको सहयोगमा पक्राउ गरेको प्रहरीले जनाएको छ। एनसिबी कुवेतको समन्वयमा कुवेतमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही...

मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

२०८१ कार्तिक २० गते १७:१४

काठमाण्डु, २० कात्तिक– कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा घोडाघोडी नगरपालिका–१० का ५४ वर्षीय डम्मरा वली रहेका छन । घोडाघोडी नगरपालिका–१० को पहमानपुरमा सु.प.प्र.०१०११ प ४६४३ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा वलीको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलको ठक्करबाट...

रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अनुमति

२०८१ कार्तिक २० गते १६:००

काठमाण्डु, २० कात्तिक– सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले थप १० दिन हिरासतमा राख्न अनुमति दिएको छ । कार्तिक १५ गतेदेखि गणना हुनेगरी अदालतले प्रहरीलाई अनुसन्धान गर्न थप...

प्रधानमन्त्री ओलीलाई डिसेम्बर पहिलो साता चीन भ्रमणको निम्तो

२०८१ कार्तिक २० गते १५:४३

काठमाण्डु, २० कात्तिक– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई डिसेम्बर पहिलो साता चीन भ्रमणको निम्तो आएको छ । चिनियाँ प्रधानमन्त्री ली छ्याङले आगामी २–६ डिसेम्बर (मंसिर १७–२१) मा प्रधानमन्त्री ओलीलाई चीन भ्रमणको निम्तो पठाएको परराष्ट्र स्रोतले जानकारी दिएको छ । स्रोतले भन्यो,...

बौद्धबाट २० जना जुवाडे पक्राउ

२०८१ कार्तिक २० गते १५:२५

काठमाण्डु, २० कात्तिक– प्रहरीले काठमाण्डुको बौद्धबाट २० जुवाडेलाई पक्राउ गरेको छ । काठमाण्डु महानगरपालिका–६ बौद्ध, रामहिटीस्थित रामबहादुर सुनारको घरमा जुवातास खेलिरहेको अवस्थामा आज २० जनालाई पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ । उनीहरूको साथबाट ६ लाख ६९ हजार आठ सय १० रुपैयाँ र खेलमा...

प्रधानमन्त्री ओली अस्वस्थ

२०८१ कार्तिक २० गते १५:१५

काठमाण्डु, २० कात्तिक– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन । उनलाई सोमबार बेलुकीदेखि ज्वरो आएपछि मंगलबार रगत जाँच गर्न पठाइएको प्रधानमन्त्री ओलीको सचिवालयकाले जानकरी दिएको छ । हल्का ज्वरो आएर अस्वस्थ भएकोले प्रधानमन्त्रीले मंगलबार अत्यावश्यकबाहेक अरू भेटघाट नगरेको प्रधानमन्त्रीका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us