काठमाण्डु, २० कात्तिक– प्रहरीले काठमाण्डुको बौद्धबाट २० जुवाडेलाई पक्राउ गरेको छ । काठमाण्डु महानगरपालिका–६ बौद्ध, रामहिटीस्थित रामबहादुर सुनारको घरमा जुवातास खेलिरहेको अवस्थामा आज २० जनालाई पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ । उनीहरूको साथबाट ६ लाख ६९ हजार आठ सय १० रुपैयाँ र खेलमा...
काठमाण्डु, २० कात्तिक– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन । उनलाई सोमबार बेलुकीदेखि ज्वरो आएपछि मंगलबार रगत जाँच गर्न पठाइएको प्रधानमन्त्री ओलीको सचिवालयकाले जानकरी दिएको छ । हल्का ज्वरो आएर अस्वस्थ भएकोले प्रधानमन्त्रीले मंगलबार अत्यावश्यकबाहेक अरू भेटघाट नगरेको प्रधानमन्त्रीका...
काठमाण्डु, २० कात्तिक– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताहरुले पोखरमा विरोध प्रर्दशनको क्रममा सादा पोसाकमा खटीएका प्रहरी माथि हातपात गरेका छन । सभापति रवि लामिछानेको समर्थनमा भएको प्रदर्शनका क्रममा एक जना प्रहरीमाथि उनीहरुले हातपात गरेका हुन । मंगलबार दिउँसो पोखरास्थित वाई चोकमा...
काठमाण्डु, २० कात्तिक– सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका रवि लामिछानेलाई पक्राउ गरिएको विरोधमा मंगलबार पोखरामा भएको प्रदर्शनका क्रममा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पोखरास्थित जिरो किलोमा भएको प्रदर्शनका क्रममा...
काठमाण्डु, २० कात्तिक– सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका रवि लामिछानेलाई थप २५ दिन हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने भन्दै प्रहरीले जिकिर लिएको छ । जिल्ला सरकारी वकिलको कार्यालयमार्फत प्रहरीले रविमाथि अनुसन्धान गर्न...
काठमाण्डु, २० कात्तिक–सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको म्याद थपबारेको बहस सकिएको छ । आज मंगलबार कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासमा म्याद थपबारे बहस सकिएको अदालत स्रातले जानकारी दिएको छ...
काठमाण्डु, २० कात्तिक– प्रहरीले सर्लाहीबाट नक्कली नोट र पेस्तो सहित दुई जनालाई नियन्त्रणमा लिएको छ । सर्लाहीको गोडैता नगरपालिका–१२ बाट सोमबार पेस्तोल र नक्कली भारत बिहार सितामढी मेजरगंज थाना बसविटा ग्रामपंचायत रसुलपुर गाउँ बस्ने २६ वर्षीय कुन्नु पटेल र ३० वर्षीय मुकेश पटेललाई पक्राउ...
काठमाण्डु, २० कात्तिक– आगामी २३ कात्तिकदेखि दैनिक १० घण्टा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बन्द हुने भएको छ । विमानस्थलको धावनमार्गको कार्य क्षमता बढाउनका लागि रनवेसँग समानान्तर हुनेगरी ट्याक्सी वे बनाउन काम गर्नुपरेकोले दैनिक १० घण्टा बन्द हुने भएको हो । विमानस्थलको धावनमार्गको क्षमता अभिवृद्धिका लागि...
काठमाण्डु, २० कात्तिक– सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई रुपन्देही ल्याउने विषयमा प्रहरीले कास्की अदालतले गर्ने निर्णय हेरेर आवश्यक रणनीति बनाउने भएको छ। आज कास्की अदालतबाट म्याद थप भएमा छठपछि बयानको लागि...
काठमाण्डु, २० कात्तिक– काठमाण्डुको गोकर्णेश्वर नगरपालिकामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोकर्णेश्वर नगरपालिका–७ दक्षिणढोका बस्ने सिन्धुपाल्चोक स्याउले घर भएका २१ वर्षीय दिनेश तामाङ रहेको प्रहरीले जानकारी दिएको छ । गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा गएराति बा प्र ०२–०१४ प २७२६...
काठमाण्डु, २० कात्तिक– आगामी १६ मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रले कीर्तिपुर नगरपालिकाको मेयर पदमा प्रा.डा शिवशरण महर्जनलाई उम्मेदवार बनाउने निर्णय गरेका छ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाको नेतृत्वमा बसेको कीर्तिपुर नगरसमितिको बैठकले उपनिर्वाचनमा महर्जनलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको...
काठमाण्डु, २० कात्तिक– रास्वपा कार्यकर्तामाथि प्रहरीले पोखरामा अश्रुग्यास प्रहार गरेको छ । पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको पक्राउ विरोधमा प्रदशर्नमा उत्रिएका कार्यकर्ता हरुामथि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो । रास्वपाका नेता कार्यकर्ताले रत्नचोकहुँदै वाइ चोकमा निषेधित...