झापा, २१ चैत–झापाको बिर्तामोडमा घरको तीन तलामाथिबाट खसेर बालिकाको मृत्यु भएको छ । दमक नगरपालिका–५ स्थित तीन तला माथिबाट खसेर मनोज आचार्यकी छोरी ५ वर्षीया मानस्वीको मृत्यु भएको हो । दमक–४ की बालिका पाहुना गएको घरको छतबाट शनिबार बिहान ८ः३० बजे खसेर गम्भीर घाइते...
काठमाण्डू, २१ चैत- एमाले युवासंघका सचिवालय सदस्य वकिल बम पक्राउ परेका छन् । प्रहरीको काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गुण्डागर्दीमा संलग्न रहेको आरोपमा बमलाई गएराति पक्राउ गरेको हो । प्रहरीले संगठित रुपमा गुडागर्दीमा संलग्न रहँदै आएको आरोप बममाथि लगाएको छ । बम एमाले...
काठमाण्डू, २१ चैत- इरानले संयुक्त अरब इमिरेट्सको राजधानी आबुधाबीमा गरेको आक्रमणमा ७ नेपाली घाइते भएका छन् । इरानले आबुधाबीमा मिसाइल र ड्रोन हमला गरेको हो । मिसाइल र ड्रोन महलाका क्रममा बमका टुक्रा लागेर उनीहरु घाइते भएका अधिकारीहरुले बताएका छन् । इरानले अमेरिकी सैन्ष्य...
काठमाण्डू, २१ चैत- प्रहरीले हास्य कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन् । उच्च प्रहरी श्रोतका अनुसार उनलाई आइतबार बिहान काठमाण्डूको बूढानीलकण्ठबाट पक्राउ गरिएको हो । अमेरिका गएका बेला आफूमाथि जबर्जस्ती करणी गरेको भन्दै एक युवतीले शुक्रबार बलेविरुद्ध उजरी दिएकी थिइन् । सामाजिक सञ्जाल...
काठमाण्डू, २१ चैत- प्रहरीले राजधानीका विभिन्न स्थानबाट गुण्डागर्दीमा संलग्न १८ जनालाई गएराति पक्राउ गरेको छ । काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला जिल्ला प्रहरी परिसर काठमाण्डूका फरकफरक टोलीले गुण्डा नाइकेहरुलाई पक्राउ गरेको हो । प्रहरीले उक्त कारबाहीलाई अपरेशन सेफ्टी काठमाण्डू नाम दिएको छ...
काठमाण्डू, २० चैत– प्रहरीले १७ करोड भन्दा बढीको क्रिप्टो कारोबार गरेको आरोपमा एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ठमेल बस्दै आएका ३५ वर्षीय चिनियाँ नागरिक झु यि फेङ छन् । उनले नेपाली नागरिकलाई विश्वासमा पारेर ठगी गर्ने गरेको र ठगेको रकम...
काठमाण्डू, २० चैत– प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अर्याल डीपीले पद तथा गोपनीयताको शपथ आइतबार (चैत २२) लिने भएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासबाट प्राप्त जानकारीअनुसार सभामुख अर्यालको शपथ आइतबार दिउँसो साढे २ बजेका लागि तय भएको छ । सभामुख अर्यालको शपथग्रहण कार्यक्रम राष्ट्रपति भवन...
काठमाण्डू, २० चैत– सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारी निकाय तथा सार्वजनिक संस्थाको संस्थागत क्षमता विकासमार्फत नागरिकलाई सहज, छरितो र प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्ने विषय सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन । आज (शुक्रबार) सार्वजनिक सेवा प्रसारण, रेडियो नेपालको ७६ औँ...
काठमाण्डू, २० चैत– अख्तियारको टोलीले धनुषाको लालगढबाट सशस्त्र प्रहरीका एक जना इन्स्पेक्टरलाई घुससहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा इन्स्पेक्टर वकिल अधिकारी रहेका छन । शुक्रबार उनलाई अख्तियारको क्षेत्रीय कार्यालय बर्दिबासबाट खटिएको टोलीले पक्राउ गरेको हो । उनको साथबाट घुस बापत लिएको ४० हजार...
काठमाण्डू, २० चैत– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री गनेश पौडेलले आफ्नो कार्यकक्षमा मोबाइल फोनलगायतका विद्युतीय उपकरण लैजान निषेध गरेका छन । मन्त्रीसँग खिचिएका तस्बिरहरूको दुरुपयोग गर्दै केही व्यक्तिले अनधिकृत लाभ लिन खोजेको गुनासो आएपछि यस्तो निर्णय गरिएको उनले सामाजिक सञ्जालमार्फत शुक्रबार जानकारी गराएका...
काठमाण्डू, २० चैत– सर्वोच्च अदालतले संवैधानिक इजलास सम्बन्धी छुट्टै वेबपोर्टल सार्वजनिक गरेको छ । आज (शुक्रबार) सर्वोच्च अदालतकी कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले वेब पोर्टल सार्वजनिक गरेकी हुन् । उक्त पोर्टलमार्फत संवैधानिक इजलाससँग सम्बन्धित पेसी, आदेश, फैसला लगायत विवरण लिन सकिनेछ । पोर्टलमा...
काठमाण्डू, २० चैत– एमाले नेता नेता ईश्वर पोखरेलले आफ्नो मति अनुकूल परिस्थितिलाई बुझ्ने मुर्खता नगर्न पार्टी नेतृत्वलाई अनुरोध गरेका छन । आज (शुक्रबार) सामाजिक सञ्जाल फेसबुकमा उनले यस्तो अनुरोध गरेका हुन । ‘नेकपा (एमाले)को रक्षाका लागि’ शीर्षकमा एक स्टाटस लेख्दै नेता पोखरेलले विकसित परिस्थिति...